सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

पत्रपत्रिकाबाट

दामोदर बाजे पेले बनेपछि…….

काठमाडौं, २७ असार । नयाँ वानेश्वर हाइटका ८३ वर्षीय दामोदर गौतमलाई एक महिनादेखि फुर्सद छैन । उमेरले उनी ओछ्यानमै बसेर खाना खाने स्थितिका भइसके। तर, उनको जोश कुनै १६ वर्षे युवाको भन्दा कम छैन।...

धनी र गरिबबीचको खाडल झन गहिरो

काठमाडौं, २७ असार । नेपालीको प्रतिव्यक्ति वार्षिक आम्दानी ७१ हजार तीन सय पाँच रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा प्रतिव्यक्ति आय ६२ हजार ६ सय ७७ रुपैयाँ थियो। एक वर्षमा प्रतिव्यक्ति आम्दानी आठ हजार...

‘अधिकांश उद्धार चाहन्छन्’

नयाँ दिल्ली, २७ असार । दोलखा, खरिढुंगाकी मञ्जु श्रेष्ठ द्वन्द्वग्रस्त पश्चिम एसियाली मुलुक सिरिया पुगेको चार महिना भयो । राजधानी दमास्कसबाट ‘धेरै टाढा’ बसेको बताउने उनी मध्यरातमा फोन गर्दै गुहार्छिन्, ‘म त यतै मर्छुजस्तो छ, मलाई...

चार आयोजनामा ऋण लगानी गर्ने

काठमाडौ, २७ असार । जलविद्युत् विकास तथा कम्पनी लिमिटेडले निजी क्षेत्रका चार वटा विद्युत् आयोजनामा २ अर्ब ६० करोड रुपियाँ लगानी गर्ने भएको छ । ती आयोजनाबाट १२२।५ मेगावाट विद्युत् उत्पादन हुनेछ । कम्पनीका...

सभासद्का पीए घरकै मान्छे

काठमाडौं, २६ असार । काँकेका सबैजसो सभासद्ले घरकै मान्छेलाई पीए राखेका छन्। इमानदार कार्यकर्ताको चित्त दुखाउ दै सभासद्ह ले आफन्तलाई नै पीए राखेर अधिकृत सरहको सेवा सुविधा घरभित्रै हुल्ने काम गरेका छन्। श्रीमती, छोरा,...

मरेको कुखुराले झाडापखाला

काठमाडौं, २६ असार । नेकपा एमालेको जारी नवौं महाधिवेशनमा खानाको जिम्मा लिएको अल्फाबिटा कम्प्लेक्सले उपलब्ध गराएको खाना गुणस्तरहीन भएको पाइएको छ। सो कम्प्लेक्सले बुधबार बिहान महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई खुवाइएको ‘चिकेन’ मरेको कुखुरा सस्तोमा किनेर...

एमाले केन्द्र समावेशी

काठमाडौं, २६ असार । पदाधिकारी संख्या थप गर्दै नेकपा (एमाले) को जारी नवौँ महाधिवेशनले बुधबार विधान संशोधन प्रस्ताव पारित गरेको छ। एक सातादेखि राजधानीमा जारी महाधिवेशनमा बुधबार बन्दसत्रले पार्टी पदाधिकारी समावेशी बनाउँदै विधान संशोधनसहित...

सत्यनिरुपण ऐन ‘तत्काल सच्याऊ’

काठमाडौं, २६ असार । मानवअधिकारसम्बन्धी तीन प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन गर्न संसदले बनाएको ऐनका केही व्यवस्थाप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल संशोधन प्रक्रिया थाल्न सरकारलाई सुझाव दिएका छन्।...

एमाले मन्त्रीलाई आचारसंहिता

काठमाडौं, २६ असार । काठमाडौंमा जारी एमालेको नवौं महाधिवशनमा बुधबार साँझदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोग प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले साँझ साढे ७ बजेदेखि निर्वाचन कार्यक्रम र आचारसंहिता लागू भएको जानकारी दिए...

सभासदको ५ करोडविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, २६ असार । सभासदले आफ्नो तजबिजमा खर्च गर्न पाउने गरी सांसद विकास कोषमा वार्षिक ५ करोड पाउन गरेको मागका विरुद्ध सर्वोच्च अदालतमा बुधबार रिट दर्ता भएको छ । युवाहरुको अभियान ‘सचेत नेपाली’का तर्फबाट...

सुध्रिँदै विमानस्थल

काठमाडौं, २६ असार । श्रम स्वीकृतिको कागज मिलेन भन्दै केही महिनाअघिसम्म विदेश जान लागेका कामदारलाई त्रिभुवन विमानस्थलबाटै फर्काइन्थ्यो । चेकजाँचमा ढिलासुस्ती गर्दा जहाज उड्ने समयसमेत ढिलाइ हुन्थ्यो । आर्थिक लेनदेनको आधारमा कागजी प्रक्रिया नपुगेकालाई...

नेपाल र ओली अन्तिम कसरतमा

काठमाडौं, २५ असार । एमाले महाधिवेशनले राजनीतिक प्रतिवेदन पारित गरेपछि अध्यक्षका दाबेदार वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओली नेतृत्वमा पुग्न अन्तिम कसरतमा लागेका छन्। दुवै पक्षले मंगलबार साँझ एकै समयमा...
1 1,555 1,556 1,557 1,558 1,559 1,596