आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

पत्रपत्रिकाबाट

एमाले महाधिवेशनमा एक्कासी किन झुन्ड्याइए मार्क्‍स-लेनिनका तस्बिर?

काठमाडौं, २४ असार । एमाले महाधिवेशन स्थलमा अन्तर्राष्ट्रिय कम्युनिस्ट नेता माक्र्स, एंगेल्स र लेनिनका तस्बिर दोस्रो दिनमात्र राखिएको छ। विदेशी अतिथि र देशभित्रका विशिष्ट व्यक्ति लाई आमन्त्रण गरिएको उद्घाटन समारोहमा यी कम्युनिस्ट गुरुका तस्बिर थिएनन्।...

खनाल-नेपाल मिलेपछिको गणीतिय समीकरण

काठमाडौं, २४ असार । एमाले अध्यक्ष झलनाथ खनाल बिस्तारै नवौ महाधिवेशनमा अध्यक्षका आकांक्षी बरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा खुल्न थालेका छन् । आफैले मुख नखोले पनि उनले आफूनिकटका नेताहरुलाई नेपालको पक्षमा खुलेर माहौल बनाउन...

अमेरिकाको ग्रीनकार्ड लिएर विवादमा आएका सहसचिवको सरुवा रोक्न निर्देशन

काठमाडौं‌, २४ असार । कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले विवादास्पद सहसचिव भरत सुवेदीको अर्थ मन्त्रालयमा पदस्थापना गर्ने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सोमबार निर्देशन दिएका छन् । एमालेको जारी महाधिवेशन आफ्नो गुटको पक्षमा...

मदन भण्डारीकी छोरीले झलनाथलाई गेटमा रोक्दै सोधिन, ‘कमरेड पास देखाउनुस् !’

काठमाडौं, २४ असार । एमाले नवौं महाधिवेशनस्थलको गेटमा पास जाँच्न उभिएकी बारकोड-रिडर मदन भण्डारीकी छोरी हुन् भन्ने थाहा पाउँदा प्रतिनिधिहरू आश्चर्यमा पर्न सक्छन् । उनी एमालेकी निवर्तमान उपाध्यक्ष विद्या भण्डारी र मदनकी जेठी छोरी उषाकिरण हुन्...

यौन धन्दा चलाउने दसजना होटेल संचालकविरुद्ध मुद्दा

इटहरी, २३ असार । आफूले संचालन गरेको होटलमा युवतीलाई बन्धक बनाएर यौन शोषण गराउने इटहरी क्षेत्रका दसजनालाई इलाका प्रहरी कार्यालय इटहरीले मानव बेचविखन तथा ओसार पसार ऐनअन्तर्गत मुद्दा दायर गरेको छ। मुद्दा चलाइएकामा नौजना...

ऐनविपरीत चुरोट बेच्ने कारबाहीमा

काठमाडौं, २३ असार । सरकारले सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रणसम्बन्धी एेन बनेको झन्डै दुई वर्षपछि कार्यान्वयन भएनभएको बारेमा अनुगमन गर्न थालेको छ। सुर्तीजन्य पदार्थ सेवन र बिक्रीबारे अनुगमन नहुँदा मानवस्वास्थ्य जोखिममा परेको गुनासो आइरहेपछि...

धनाढ्यको पोल्टातिर एमाले

काठमाडौं, २३ असार । एमालेको लेखा परीक्षण आयोगले पार्टी धनाढ्यहरूको पोल्टामा जान लागेको निष्कर्ष निकालेको छ। महाधिवेशन बन्दसत्रमा आयोगले आइतबार पेस गरेको प्रतिवेदनमा पार्टीका नेतादेखि गाउँ तहका कार्यकर्ताको आर्थिक गतिविधिमा प्रश्न उठ्न थालेको उल्लेख...

सडकमा दुई अर्ब खेर

काठमाडौं, २३ असार । सरकारले एक वर्षअघि मात्र मैतिदेवी–सेतोपुल सडक कालोपत्रे गरेको थियो। तीन सय मिटर लामो उक्त सडकमा तीन करोड रुपैयाँभन्दा बढी खर्च भएको थियो। अहिले त्यहाँ दायाँतर्फको दुईलेन खनेर खाल्डैखाल्डा बनाइएको छ।...

अदालतले झिकायो मत पेटिका

काठमाडौ, २२ असार । धाँधली भएको उजुरीमा सुनुवाइ गर्दै संविधानसभा अदालतले मोरङ ४ को मतपेटिका, मतपत्रलगायत सामग्री सर्वोच्चमा झिकाउने आदेश गरेको छ । न्यायाधीशत्रय कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीला कार्कीको आइतबार बसेको इजलासले...

पूर्व प्रधानमन्त्रीसहितलाई सुविधा

काठमाडौ, २३ असार । पूर्वप्रधानमन्त्रीसहित राज्यका विशिष्ट पदाधिकारीहरूलाई सुरक्षा, आवास, सचिवालय, गाडी, इन्धनसहितका सुविधाका लागि विधेयक तयार गर्न कानुन मन्त्रालयले गृह मन्त्रालयलाई ताकेता गरेको छ । २०४६ पछिका पूर्वप्रधानमन्त्रीदेखि पूर्व गृह मन्त्रीसम्मका पदाधिकारीलाई मात्र...

प्रशासनकै आँखाअघि लाखौंको अनियमितता

इलाम, २२ असार । इलाम नगरपालिका—४ स्थित भञ्यामा रहेको पुवाखोला जलविद्युत् केन्द्रका हाकिमको नेतृत्वमा मासिक ४१ हजारको दरले वार्षिक ४ लाख ९२ हजारभन्दा बढीको अनियमितता भएको छ। जिल्ला प्रशासन कार्यालय इलामभन्दा सात किलोमिटरको दूरीमा...

निर्वाचन विकास कार्यक्रमबाट दाल-चामल

काठमाडौं, २२ असार । निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम पाँच करोड पुर्‍याउन लबिङ गरिरहेका सभासद्ले विगतमा कार्यक्रमको रकमबाट दाल र चामल किनेको खर्च पनि देखाएका छन्। जथाभावी खर्च गरेको यो विषयलाई महालेखा परीक्षकको कार्यालयले...
1 1,557 1,558 1,559 1,560 1,561 1,597