आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

पत्रपत्रिकाबाट

सभासदको ५ करोडविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, २६ असार । सभासदले आफ्नो तजबिजमा खर्च गर्न पाउने गरी सांसद विकास कोषमा वार्षिक ५ करोड पाउन गरेको मागका विरुद्ध सर्वोच्च अदालतमा बुधबार रिट दर्ता भएको छ । युवाहरुको अभियान ‘सचेत नेपाली’का तर्फबाट...

सुध्रिँदै विमानस्थल

काठमाडौं, २६ असार । श्रम स्वीकृतिको कागज मिलेन भन्दै केही महिनाअघिसम्म विदेश जान लागेका कामदारलाई त्रिभुवन विमानस्थलबाटै फर्काइन्थ्यो । चेकजाँचमा ढिलासुस्ती गर्दा जहाज उड्ने समयसमेत ढिलाइ हुन्थ्यो । आर्थिक लेनदेनको आधारमा कागजी प्रक्रिया नपुगेकालाई...

नेपाल र ओली अन्तिम कसरतमा

काठमाडौं, २५ असार । एमाले महाधिवेशनले राजनीतिक प्रतिवेदन पारित गरेपछि अध्यक्षका दाबेदार वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओली नेतृत्वमा पुग्न अन्तिम कसरतमा लागेका छन्। दुवै पक्षले मंगलबार साँझ एकै समयमा...

नेपाल-ओली समूहमा संख्याको खेल

काठमाडौं, २५ असार । एमाले महाधिवेशनले पार्टीको विधान टुंगो लगाउन नसक्दा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढेको छैन। महाधिवेशनको पाँचौँ दिन मंगलबार साँझसम्म पनि पार्टीको विधान पारित नहुँदा नेतृत्व चयन प्रक्रिया नै अन्योलमा...

एकीकरणको विपक्षमा वैद्य माओवादी नेता

काठमाडौं, २५ असार । मोहन वैद्य नेतृत्व नेकपा माओवादीका अधिकांश नेता एकीकृत नेकपा माओवादीसँग तत्काल एकीकरण गर्न नहुने पक्षमा छन्। पार्टी मुख्यालय बुद्धनगरमा जारी केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यले मुद्दामा आधारित भएर कार्यगत एकता...

आर्थिक वृद्धिदर ६ वर्षयताकै उच्च

काठमाडौं, २५ असार । चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ५.२ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। अर्थ मन्त्रालयले तयार पारेको आर्थिक सर्वेक्षणमा यो वर्षको वृद्धिदर ६ वर्षयताकै उच्च हुने प्रक्षेपण छ। केन्द्रीय तथ्यांक विभागले...

सरकारी कार्यालय धुम्रपान गर्ने थलो

ललितपुर, २५ असार । सरकारले सार्वजनिक स्थलमा धुम्रपान प्रतिबन्ध लगाए पनि ललितपुरका अधिकांश सरकारी कार्यालय हाताभित्रै धुम्रपान गर्नेको संख्या घटेको छैन । सरकारी कार्यालयमा त निकै लामो समयदेखि सरकारले धूमपान निषेध गरेको छ ।...

‘सभासदलाई ५ करोड दिए द्वन्द्ध’

काठमाडौ, २५ असार । अर्थमन्त्री रामशरण महतलाई पूर्व अर्थमन्त्रीहरुले प्रतिनिर्वाचन क्षेत्र ५ करोड रुपैयाँ दिए द्वन्द्व निम्तिने भन्दै त्यस्तो कार्यक्रम नल्याउन सुझाव दिएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका पूर्व अर्थमन्त्री बाबुराम भट्टराई, पूर्व...

एसएसलसी पास सबैलाई साइकल उपहार

विराटनगर, २४ असार । नेपाली कांग्रेसका सभासद् अमृत अर्यालले आफ्नो निर्वाचन क्षेत्र मोरङ ५ का सामुदायिक विद्यालयबाट यस वर्षको एसएलसी परीक्षामा नियमिततर्फ पास भएका १११ विद्यार्थीलाई साइकल बाँडेका छन्। साइकल वितरण कार्यक्रमको उदघाटन गर्न...

सभासद्लाई पाँच करोडको सट्टा ५० लाख

काठमाडौं, २४ असार । निर्वाचन क्षेत्र विकास कार्यक्रमले राजनीतिक सिन्डिकेट भित्र्याउन सक्ने भन्दै चौतर्फी विरोध भइरहे पनि सरकारले उक्त कार्यक्रमका लागि ५० लाख रुपैयाँ उपलब्ध गराउने तयारी गरेको छ। सभासद्हरूले विगत एक महिनादेखि उक्त...

मन्त्रीले भने- ‘सत्यनिरूपण ऐन संशोधन जरुरी छैन’

काठमाडौं, २४ असार । सत्यनिरूपण, मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी ऐन २०७१ का केही व्यवस्था अन्तर्राष्ट्रिय कानुनविपरीत भएको भन्दै संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (ओएचसिआर) लगायत अन्तर्राष्ट्रिय समुदायले समेत संशोधन गर्न भनिरहेका बेला कानुन मन्त्रालयले भने...

सेनाविरुद्ध छानबिन नभएको भन्दै अन्तर्राष्ट्रिय निकायसँग गुहार

काठमाडौं, २४ असार । राष्ट्रिय मानवअधिकार आयोग अझै पनि सरकारी नियन्त्रणमा चलेको आरोप लगाउँदै उसलाई घटुवा गर्न स्तर निर्धारण समिति जेनेभामा फेरि पत्र पठाइएको छ। नेपाली सेनाद्वारा हुने मानवअधिकार उल्लंघनमा छानबिन गर्न पाउने अधिकार...
1 1,556 1,557 1,558 1,559 1,560 1,597