सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

पत्रपत्रिकाबाट

एमाओवादी विवाद मिलाउन समिति

काठमाडौं, २९ असार । एकीकृत नेकपा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईबीचको वैचारिक विवाद व्यवस्थापन गर्न छ सदस्यीय समिति गठन गरेको छ। स्थायी समितिको बैठकले शनिबार गठन गरेको समितिको संयोजकमा अध्यक्ष पुष्पकमल...

जंगलदेखि सरकारी जागिरसम्म

सुर्खेत, २९ असार । ‘तिमी राउटे बन्न तयार हुन्छौ भने हामी पनि तिमीजस्तै रैती बन्न तयार छौं।’ करिब एक दशकअघि सुर्खेतका तत्कालीन प्रमुख जिल्ला अधिकारीले ‘खेतीपाती गरेर बस्ने भए जग्गाजमिन दिन्छौं’ भन्दा त्यतिबेलाका राउटे...

६ खर्ब १८ अर्बको बजेट आज, तलब बढ्ने

काठमाडौं, २९ असार । सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि विकास कार्यक्रम र केही ठूला पूर्वाधार परियोजना आन्तरिक स्रोतबाट बनाउने लक्ष्यसहित आइतबार आर्थिक वर्ष २०७१/७२ का लागि ६ खर्ब १८ अर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत...

नेताले गरेको फोहोर एमाले विद्यार्थीले सफा गरे

काठमाडौ, २९ असार । एमाले महाधिवेशनमा नेताहरुको प्रचारका क्रममा भएको फोहोर पार्टीकै विद्यार्थीहरुले सफा गरेका छन् । भृकुटीमण्डपस्थित महाधिवेशनस्थल अगाडिको प्रदर्शनीमार्ग सडकमा भएको फोहोर अनेरास्ववियु केन्द्रीय रचनात्मक क्रियाकलाप विभागले शनिबार सफा गरेको हो ।...

रिम्पोचेको अन्त्येष्टीमा सरकारको व्यावधान

काठमाडौं , २८ असार । तिब्‍बती बुद्ध धर्म र अभ्यासमा दलाई लामा पछि हाराहारीमा आउने १४ औं समरपाको चाहनाअनुसार नेपालमा अन्त्येष्टि गर्ने तयारी भइरहँदा सरकारले त्यसका लागि अनुमति दिन अस्विकार गरेको छ। आफ्ना हजारौं...

यौन सम्पर्क गर्न नदिएपछि पत्नीको हत्या

झापा, २८ असार । यौन सम्पर्क गर्न नदिएको भन्दै झापाको सुरुङ्गाका एक व्यक्ति ले पत्नीको हत्या गरेका छन। कनकाई नगरपालिका वार्ड नम्वर ७ चप्रामारी निवासी २७ वर्षीय उमानाथ गहतराज (विश्वकर्मा)ले बुधबार राती २३ वर्षीया...

नेता चुन्‍न रातभर मतदान

काठमाडौं, २८ असार । एमाले महाधिवेशनको नवौं दिन नेतृत्व चयनका लागि रातभर मतदान भएको छ। राजधानीको भृकुटीमण्डपमा निर्धारित समयभन्दा १० घन्टा ढिला शुक्रबार साँझ करिब पौने ६ बजे पार्टी अध्यक्ष झलनाथ खनालले मतदान सुरु...

मुद्दा कमजोर बनाउन घूस

काठमाडौ, २८ असार । मुद्दा कमजोर बनाउन घूस मागेको अभियोगमा अख्तियारले एक सरकारी वकिलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । चोरीमा संलग्न नै नभएको व्यक्तिलाई प्रतिवादी बनाएर घूस मागेको अभियोगमा पक्राउ परेका काठमाडौंका सहायक...

‘प्यानल बनाउनु गलत’

काठमाडौ, २८ असार । एमाले अध्यक्ष झलनाथ खनालले अध्यक्ष पदका दुई प्रतिस्पर्धी माधवकुमार नेपाल र केपी शर्मा ओलीले प्यानल बनाउनु गलत भएको बताएका छन् । जारी नवौ महाधिवेशनमा शुक्रबार मतदान गरी बाहिरिूदै गर्दा खनालले...

सीप नसिकी विदेशिन्छन् ७४ प्रतिशत नेपाली

काठमाडौं, २७ असार । स्वदेशमा रोजगारको सिर्जना नभएपछि विदेशीने कामदारमध्ये ७४ प्रतिशत कामदार अदक्ष रहेका छन्। सरकारले बिहिवार सार्वजनिक गरेको आर्थिक बर्ष २०७०र२०७१ को आर्थिक सर्वेक्षण अनुसार सीपबिना ७४ प्रतिशत कामदार विदेशिएका हुन्। आन्तरिक...

प्रतिव्यक्ति आय ७१ हजार रुपियाँ

काठमाडौं, २७ असार । नेपाली अर्थतन्त्र सुधारका संकेतसँगै नेपालीको वार्षिक आम्दानी बढेर वार्षिक ७१ हजार ३ सय ५ रुपैयाँ पुगेको छ। अर्थमन्त्री रामशरण महतले बिहीबार संसदमा पेस गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा प्रतिव्यक्ति आय अघिल्लो...

दाइजोको लोभमा तेस्रो लिङगीको झुक्काएर विहे

सर्लाही, २७ असार । सर्लाहीको मलंगवा नगरपालिकामा दइजोको लोभमा एक किशोरीको तेस्रो लिंगीसँग विवाह गरिएको रहस्य खुलेको छ । दुई वर्षपछि यो रहस्य थाहा पाएका किशोरीको परिवारले एकतर्फी रुपमा केटासँग सम्बन्ध बिच्छेद गरेका छन्...
1 1,554 1,555 1,556 1,557 1,558 1,596