आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

पत्रपत्रिकाबाट

प्राध्यापक कब्जामा उपकुलपति

काठमाडौं, ३२ असार । विद्यार्थी उद्दण्ड र उच्शृंखल भए शिक्षकले सम्झाउँछन्, सही बाटो देखाइदिन्छन्। शिक्षक नै त्यस्तो बाटो हिँडिदिए कसले सम्झाउनेरु त्रिभुवन विश्वविद्यालयमा हुने शिक्षकरप्राध्यापक आन्दोलनले कहिलेकाहीँ यस्तै गम्भीर प्रश्न जन्माउँछ। मंगलबार पनि त्यस्तै...

केपी ओलीले जितेपछि…

काठमाडौं, ३२ असार । एमाले अध्यक्षमा पार्टी संसदीय दलका नेता केपी शर्मा ओली प्रतिद्वन्द्वी वरिष्ठ नेता माधवकुमार नेपाललाई ४४ मत अन्तरले पराजित गर्दै विजयी भएका छन्। अध्यक्षलगायत १४ पदाधिकारीका लागि भएको निर्वाचनमा दुवै प्यानलबाट...

‘कर उठाउने, ज्यानै गुम्दा पनि क्षतिपूर्ति नदिने?’

बझाङ, ३१ असार । दार्चुला आँखा कमजोर भएपछि काँडा गाविस–७, बाझका ५२ वर्षीय असमान रोकाया अघिल्लो वर्षदेखि नै यार्सागुम्बा संकलनमा लेक उक्लन छाडे। श्रीमती र ६ छोराछोरीले टिपेर ल्याएका यार्सा बेचेरै अहिले उनको घरखर्च...

पालैपालो अग्रता

काठमाडौं, ३१ असार । एमालेमा नयाँ नेतृत्वका लागि शुक्रबार भएको मतदानको पूरै परिणाम आउन अझै एक दिन कुर्नुपर्ने भएको छ। उम्मेदवार संख्याका कारण एउटै मत गन्न २० मिनेटसम्म लाग्नाले मतगणनाको गति अत्यन्त सुस्त छ।...

विषाक्त तरकारीले बढ्दैछन् रोगी

काठमाडौं, ३१ असार । राजधानीका वीर र टिचिङ अस्पतालका इमरजेन्सीमा दिनहुँ पेट दुख्यो, बान्ता भयो, छाला चिलायो, टाउको टन्क्यो भनेर फत्रक–फत्रक पर्दै बिरामी छिर्छन्। डाक्टरले झट्ट हेर्नासाथ समस्या खुट्ट्याउँछन् र फुड प्वाइजन भएछ भन्दै...

चार वर्षदेखि थन्‍क्‍याइएका शव जनकपुर लगिँदै

काठमाडौं, ३१ असार । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको शवगृहमा चार वर्षदेखि राखिएका पाँचजना द्वन्द्वपीडितका शव साउन पहिलो साता अन्तिम संस्कारका लागि जनकपुर लगिने भएको छ। द्वन्द्वकालमा सरकार पक्षबाट हत्या गरिएको प्रमाणित भएपछि ती शव...

नेपालमै अनुमति दिन सरकारमाथि दबाब

काठमाडौं, ३१ असार । नेपालबाहिर निधन भएका विदेशीको शव ल्याउनु कानुनविपरीत भएको भन्दै तिब्बती बुद्ध परम्परामा निकै सम्मानित समर रिम्पोचेको राजधानीमा निर्धारित अन्त्येष्टिमा सरकारले व्यावधान लगाएलगत्तै बुद्ध धर्मावलम्बीहरूले त्यस्तो कुनै कानुन र अभ्यास मुलुकमा...

जोशीको मुद्दा अन्तिम सुनुवाइमा

काठमाडौ, ३१ असार । आफूलाई भ्रष्टाचारी ठहर गर्ने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत गएका पूर्वमन्त्री गोविन्दराज जोशीको मुद्दामाथि अन्तिम सुनुवाइ सुरु भएको छ । केहीअघि नियुक्त न्यायाधीशद्वय गोपाल पराजुली र दीपकराज जोशीको संयुक्त ईजलासमा...

सभासद्लाई एक करोड अनावश्यक

काठमाडौं, ३० असार । सरकारले विवादित पाँच करोड रुपैयाँको निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई घुमाउरो पाराले स्वीकृति दिएको छ। अर्थविद् एवं सर्वसाधारणले सभासद्लाई पाँच करोड रुपैयाँ नदिन सुझाव दिँदादिँदै पनि बजेटले विभिन्‍न निकायअन्तर्गत प्रत्येक निर्वाचन...

शिक्षा र स्वास्थ्यमा नयाँ कार्यक्रम

काठमाडौं, ३० असार । सरकारले शिक्षा र स्वास्थ्यमा बढी बजेट विनियोजन गर्दै सामाजिक सुरक्षाका नयाँ कार्यक्रम सुरु गरेको छ। स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धि गर्दै मातृ र बाल मृत्युदर घटाएर औसत आयु बढाउने समग्र लक्ष्य...

एमालेलाई पार्टीभन्दा विश्वकप प्यारो

काठमाडौं, ३० असार । नेकपा एमालेको जारी नवौं महाधिवेशनमा भएको मतगणना कार्य विश्वकप फुटबलको फाइनल हेर्न नेताहरू हतारिएका कारण आइतबार राति ९ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि स्थगन भएको छ। आइतबार राति ९...

ऐतिहासिकस्थलमा बीसासय क्षमा पूजा

हेटौंडा, ३० असार । पौराणिक एवम् धार्मिक दृष्टिले भीमफेदीलाई एक मह˛वपूर्णस्थल मानिन्छ। यस ठाउ को नाम भीमफेदी रहन गएको एक पौराणिक किंवदन्ती छ, जुन कुरा हिमवत् खण्ड पुराणमा उल्लेख भएको पाइन्छ।उक्त पुराणका अनुसार पाण्डवह...
1 1,553 1,554 1,555 1,556 1,557 1,597