सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

पत्रपत्रिकाबाट

ऊर्जाबारे भारतीय प्रस्ताव सार्वजनिक गर्न माग

काठमाडौं, ३ साउन । जलविद्युत् आयोजना निर्माणसम्बन्धी भारतले पठाएको प्रस्तावको सरोकारवाला तथा विज्ञले विरोध गर्दै त्यसलाई सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। जलस्रोत विकास संस्था र नेपाल पानी सदुपयोग फाउन्डेसनले शुक्रबार राजधानीमा आयोजना गरेको...

हर दिन युद्ध !

काठमाडौ, ३ साउन । कहिले सडक विस्तार त कहिले खानेपानीको पाइप, अनि कहिले ढल खन्नेजस्ता काम काठमाडौं सहरमा निरन्तर छ । वर्षाको पानीले ताल परेका सडक वा फुटपाथै ढाक्ने गरी भत्काइएका घरहरू, सहरको स्वरूप...

घर जाँदा पनि लोभ गर्न छाडेनन् सचिवहरूले

काठमाडौं, ३ साउन । सरकारी सेवाको उच्च पदमा आसीन कर्मचारीसमेत सेवा अवधि सकिएर घर जाँदाजाँदै पनि सुविधा बढाउन छाडैनन् । त्यसको उदाहरण हो सचिवहरूको धमाधम राजीनामा । उनीहरूले बढी पेन्सन पाउनकै लागि सचिवको सेवा...

बाटोमा पैसा छरेर चोरी

काठमाडौं, २ साउन । अपरिचित व्यक्तिले बाटोमा पैसा छरेर खिचापोखरीमा किनमेल गर्न गएको समयमा भारत पटनाका मनोज कुमार भगतको कारबाट समान चोरी गरी फरार भएका छन् । डाबर नेपालमा कार्यरत भगत बा ५ च...

राजधानी भित्रिने तरकारीमा विषादी

काठमाडौं, २ साउन । राजधानीका हरेकजसो भान्सामा बिहानबेलुका पाक्ने अधिकांश तरकारीमा विषादीको मात्रा अत्यधिक फेलापरेको छ। सरकारले एक महिना परीक्षण गरी बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार राजधानीमा बेचिने भान्टा, करेला, अकबरे खुर्सानी, काउली, बोडी, तने...

जलस्रोतमा नियन्त्रण गर्ने भारतीय प्रस्ताव

काठमाडौं, २ साउन । जलविद्युत् विकासु का नाममा भारतले नेपालको जलस्रोतमा आफ्नो नियन्त्रण कायम राख्‍ने गरी विवादास्पद प्रस्ताव पठाएको छ। भारतीय प्रस्तावउपर ऊर्जा मन्त्रालयले गम्भीर अध्ययन सुरु गरेको छ। सन् २०१० मा नेपालले पठाएको...

नेकपा-माओवादीमा गंभीर मतभेद

काठमाडौ, २ साउन । नेकपा-माओवादीमा अध्यक्ष मोहन वैद्य जनविद्रोहको पक्षमा र सचिव नेत्रविक्रम चन्द विपक्षमा उभिएपछि गम्भीर मतभेद उत्पन्न भएको छ । जारी केन्द्रीय समिति बैठकमा वैद्य र चन्दले छुट्टाछुट्टै दस्तावेज प्रस्तुत गर्ने क्रममा...

सभासदको करोड कसले कसरी बाँड्ने ?

काठमाडौ, २ साउन । हरेक निर्वाचन क्षेत्रमा सांसद कोषमार्फत एक करोड रुपैयाँ बाँड्ने योजना कार्यान्वयनमै समस्या हुने देखिएको छ । स्वायत्त शासन ऐनअनुसार स्थानीय निकायको परिषद्ले योजना छनोट गर्नुपर्नेमा बजेट वक्तव्यले त्यो अधिकार सभासदहरूलाई...

संविधानको काम छाडेर सिटौला तीर्थयात्रामा

काठमाडौ, २ साउन । कांग्रेस महामन्त्री एवं संविधानसभाको मस्यौदा समितिका सभापति महामन्त्री कृष्णप्रसाद सिटौला संविधानको मस्यौदा लेखन र व्यवस्थापिका संसदमा बजेटबारे भइरहेको छलफल छाडेर परिवारसहित बिहीबार भारततर्फ तीर्थयात्रामा प्रस्थान गरेका गरेका छन् । राजधानीबाट...

रुद्राक्षमा चिनियाँ आकर्षण

काठमाडौं, १ साउन । पूर्वी नेपालमा उत्पादन हुने रद्राक्षमा पछिल्लो समय चिनियाँको आकर्षण बढ्न थालेको छ । दुई वर्षयता रुद्राक्ष खोज्ने चिनियाँ बढ्न थालेको व्यवसायी बताउँछन्। ‘दुई वर्षदेखि चिनियाँहरू धेरै आउन थालेका छन्,’ पशुपतिस्थित...

‘बुद्धचित्त’ किन्न हेलिकोप्टर

बनेपा, १ साउन । झट्ट हेर्दा स–साना गुच्चाजत्रा, वनमा त्यसै खेर जाने कुफलजस्तो। मूल्यले भने सुनझैं महत्ववान। तामाङ समुदाय र विशेषगरी तिब्बती समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने एक प्रकारको वनस्पति बोधिचित्त बोलीचालीमा बुद्धचित्त...

राजधानी डेंगुको उच्‍च जोखिममा

काठमाडौं, १ साउन । उपत्यकामा डेंगुको संक्रमण फैलाउने लामखुट्टे ६० प्रतिशतभन्दा बढी रहेको अध्ययनले देखाएको छ। डेंगुको संक्रमण सार्ने लामखुट्टे काठमाडौंसहित ललितपुर र भक्त पुरका अधिकांश स्थानमा रहेको अध्ययनबाट पुष्टि भएको हो। डेंगु संक्रमण...
1 1,551 1,552 1,553 1,554 1,555 1,596