आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

पत्रपत्रिकाबाट

संविधान निर्माणबारे एमाओवादीले धारणा बनाउने

काठमाडौं, ९ साउन । एमाओवादीले संविधान निर्माणबारे पार्टीको आधिकारिक धारणा बनाउन गृहकार्य थालेको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा ‘संविधान सुझाव मस्यौदा तथा समन्वय समिति’ गठन गरी बिहीबारदेखि काम सुरु गरिएको हो । संविधानसभामा...

टियुको ट्रान्सक्रिप्टमा लापरबाही

काठमाडौं, ८ साउन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा ट्रान्सक्रिप्ट लिन आउने विद्यार्थीले कर्मचारीको लापरबाहीका कारण सास्ती खेप्नुपरेको छ। विद्यार्थीले ट्रान्सक्रिप्ट लिन फारम भरेर तीन सय रुपैयाँ राजस्व तिर्नुपर्छ। फरम भर्दा विद्यार्थीले परीक्षा...

विद्यार्थीलाई हजारपटक उठबस !

काठमाडौं, ८ साउन । चपलीस्थित स्नोल्यान्ड रेनग लाइट अफ एजुकेसन स्कुलका प्राचार्य कृष्ण लामासहितका विद्यालय सञ्चालकले कक्षा १० का विद्यार्थीलाई चरमयातना दिएका छन्। विद्यालयभित्र रहेको प्राचार्य लामाको मोटरसाइकलमा मंगलबार चोर लेखिएको देखेपछि रिसले चुर...

रातभर ‘बुद्धचित्त’ को बोटमुनि

बनेपा, ८ साउन । बोधिचित्त (बोलीचालीमा बुद्धचित्त) को खेती गर्ने किसान प्रहरी र लुटेराको दोहोरो मारमा परेका छन्। प्रतिमाला ५ हजारदेखि ५ लाखसम्म बिक्री हुने बोधिचित्त जोगाउन उनीहरू रातभरि बोटमुनि नै सुत्ने गरेका छन्।...

प्रधानमन्त्री पूर्ण आराममा

काठमाडौं, ८ साउन । फोक्सोको क्यान्सरको उपचार गराएर मंगलबार स्वदेश फर्किएका प्रधानमन्त्री सुशील कोइराला आरामका लागि बुधबार दिनभर निवासमै बसे । उनले पार्टी नेता, मन्त्री र सहयोगी कसैसित पनि भेटघाट गरेनन् । ‘क्यान्सर उपचारका...

गोदावरी-फुल्चोकीमा केवलकार

काठमाडौं, ८ साउन । पर्यटकीय हिसाबले महत्व बोकेको गोदावरी क्षेत्रमा स्थानिय सहकारी संस्थाले केवलबार निर्माण गर्ने भएको छ । सिद्देश्वर पर्यटन सहकारी संस्थाले ५० प्रतिशत बैंक ऋण र ५० प्रतिशत आफ्नो लगानीमा २ दशमलब...

खुम्बुका सरकार!

सोलुखुम्बु, ७ साउन । बिनास्वार्थ, एकोहोरो काम गरिरहे के हुँदैन सोलुखुम्बु, काँकुका पासाङ शेर्पाको मिहिनेत र समर्पणपूर्ण जीवनसँग यसको सहज उत्तर छ– जे पनि सम्भव छ। हुन पनि, सिंगो जीवन बाटो निर्माणमा समर्पित गरेका...

निगमकै पेट्रोलियममा पानी

काठमाडौं, ७ साउन । आयल निगमबाट खरिद गरेको ‘गुणस्तरहीनु पेट्रोलियम पदार्थ प्रयोगले आफ्ना महँगा उपकरण बिग्रिएको भन्दै विद्युत प्राधिकरणले १८ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको छ। निगमको विराटनगर क्षेत्रीय डिपोले बिक्री गरेको ‘पानी मिसिएकोु...

अर्बौंका हतियार बिनाटेन्डर किन्‍ने सरकारको निर्णय

काठमाडौं, ७ साउन । सरकारले बिनाटेन्डर अर्बौं रुपैयाँका हतियार खरिद गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशील कोइराला उपचारका लागि अमेरिका जानुअघि बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका लागि हतियार खरिद गर्न टेन्डर नै नगरी तीनवटा...

‘पूर्ण स्वस्थ भएर फर्के’

काठमाडौं, ७ साउन । फोक्सोको क्यान्सर उपचार गराएर मंगलबार अमेरिकाबाट फर्केका प्रधानमन्त्री सुशील कोइरालाले त्रिभुवन विमानस्थलमा प्रसन्न मुद्रामा भने, ‘अब पूर्ण स्वस्थ भएको छु।’ ‘आगामी दिनमा मेरो दिनचर्याले पनि स्वस्थ भइसकेँ भन्ने प्रमाणित गर्नेछ,’...

जलविद्युत्मा भारतीय चाहना स्वाभाविक

काठमाडौ, ७ साउन । नेपालका लागि भारतीय राजदूत रणजित रायले जलविद्युत्मा भारतको चाहना हुनु स्वाभाविक भएको बताएका छन् । २५ वर्षभित्र भारतलाई ८ लाख मेगावाट विद्युत् आवश्यक भएकाले दिगो जलविद्युतमा भारत इच्छुक रहेको उनले...

वीरमा वर्ष दिनदेखि सिटिस्क्यान बन्द

काठमाडौं, ५ साउन । मुलुककै पुरानो र ठूलो सरकारी अस्पताल वीरमा एक वर्षदेखि सिटिस्क्यान सेवा ठप्प बनेको छ। उपकरण खरिद तथा मर्मतका लागि कमिसनको खेल चल्दा वीर अस्पतालले सिटिस्क्यान सञ्चालन गर्न नसकेको हो। १४...
1 1,549 1,550 1,551 1,552 1,553 1,597