आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

पत्रपत्रिकाबाट

पारसलाई ठाउँ छैन निर्मल निवासमा

काठमाडौं, ५ साउन । थाइल्यान्ड बस्ने भिसा अवधि समाप्त भएकाले पूर्वयुवराज पारस शाह नेपाल आउने निश्चित भए पनि परिवारमा उनी पुनस्र्थापना हुने सम्भावना अत्यन्त न्यून देखिएको छ। नेपाल आएपछि पारसले निर्मल निवासबाहिरै बास खोज्नुपर्ने...

‘मेडिकल फेल’ भई बर्सेनि हजारौं फर्कदै

क्वालालम्पुर, ५ साउन । वैदेशिक रोजगारीनिम्ति मलेसिया आउने नेपाली कामदारमध्ये हजारौं जना विभिन्न स्वास्थ्य समस्या (मेडिकल फेल) का कारण स्वदेश फिर्ने गरेका छन् । नेपालमा स्वास्थ्य परीक्षण गर्दा पास भएका भनिएका कयौं मलेसिया आएपछि...

एमाओवादी-भारत सम्बन्ध चिसिंदै

काठमाडौ, ५ साउन । दोस्रो संविधानसभा चुनावमा भारतीय पक्षले एमाओवादी पहिलो पार्टी बन्ने विश्वास दिलाएको थियो र त्यसमा ढुक्क थिए, अध्यक्ष पुष्पकमल दाहाल पनि । तर उल्टो परिणाम आएपछि दाहाललगायत एमाओवादी नेतृत्व छाँगाबाट खसेजस्तै...

भारतीय प्रस्तावमा पानीबारे केही छैन : उर्जा

काठमाडौ, ५ साउन । उर्जा मन्त्रालयले भारतद्वारा प्रस्तावित विद्युत् व्यापार सम्झौता मस्यौदामा नेपालको पानी र विद्युत खरिद मूल्यबारे केही उल्लेख नभएको जनाएको छ । संसदको कृषि तथा जलस्रोत समितिको आइतबारको बैठकमा उर्जा सचिव राजेन्द्रकिशोर...

गैरप्रहरीलाई सुराकीमा खटाइने

काठमाडौं, ४ साउन । नेपाल प्रहरीले आपराधिक सूचना संकलन प्रभावकारी बनाउन सर्वसाधारण र अन्य पेसाकर्मीलाई सुराकीका रूपमा खटाउने भएको छ। गैरप्रहरी सुराकीले प्रहरीले गर्दै आएको कारबाहीबाहेक अपराध र अपराधीसँग सम्बन्धित सूचना संकलन, शान्ति सुरक्षामा...

एमालेमा ‘को ठूलो?’

काठमाडौं, ४ साउन । नवौं महाधिवेशन सकिएलगत्तै एमाले मा नेताहरूको मर्यादाक्रम कसरी निर्धारण गर्ने भन्ने विवाद सुरु भएको छ। महाधिवेशनबाट चुनिएका पाँच उपाध्यक्षमध्ये पहिलो नम्बरमा को रहने भन्ने विवाद मुख्य बन्ने देखिएको छ। धेरै...

यार्सा लोभले परिवार नियोजन गर्न छोडे

बझाङ, ४ साउन । मेलबिसौना-३ का धन गिरी जेठाराले दुई पत्नीबाट १० छोराछोरी जन्माएका छन्। यार्सा टिपेर अझै धेरै कमाउने लोभका कारण उनले परिवार नियोजनसमेत गरेका छैनन्। ‘पहिले धेरै छोराछोरी भए भने कसरी पाल्ने...

बिजुली किन्न भारतका कडा सर्त

काठमाडौं, ४ साउन । नेपालले चार वर्षअघि पिटिए विद्युत व्यापार सम्झौता गर्न प्रस्ताव गरेको मस्यौदाको भारतले नयाँ सर्तसहित जवाफ पठाएको छ। उसका सर्त हुबहु मानेर सम्झौता गर्नै नसकिने विज्ञहरुको धारणा छ। नागरिकलाई प्राप्त विवरणअनुसार...

अनशन बस्दाबस्दै तीन मिर्गौला रोगीको मृत्यु

काठमाडौं, ४ साउन । विभिन्‍न माग राखेर ४१ दिनदेखि रिले अनशनमा बस्दै आएका मिर्गौला रोगीमध्ये तीनजनाको मृत्यु भइसकेको छ।रत्नपार्कस्थित शान्तिवाटिकामा अनशन बसेका तीनजनाको मृत्यु भए पनि सरकार, नागरिक समाज, अधिकारकर्मी र सरोकारवाला संघसंस्थाले अहिलेसम्म...

शिशु विषयमा पाटन अस्पताल तनावग्रस्त

काठमाडौं, ४ साउन । शिशु बेपत्ता भएको विषयलाई लिएर पाटन अस्पताल शनिबार दिनभर तनावग्रस्त बन्यो। स्थानीय विकास मन्त्रालयका इन्जिनियर पुण्यराम सुलु र पत्नी अबिना श्रेष्ठले नवजात शिशु अस्पतालका नर्सले बेपत्ता पारेको आरोप लगाएपछि स्थिति...

‘म माग्‍दिनँ, दिएको जिम्‍मेवारी लिन्‍छु’

काठमाडौं, ४ साउन । पार्टीमा कार्यकारी पदबाट बिदा भएका एमाले निवर्तमान अध्यक्ष झलनाथ खनालको अबको बाटो कुन होरु आकर्षक व्यक्तित्वका धनी नेतामध्ये अग्रपंक्तिमा पर्ने खनालले जबाफ दिए, ‘अब म पार्टीको कार्यकारी पदतिर फर्किन्नँ। राज्य,...

धन्न सहेका छन् यात्रुले

काठमाडौं, ३ साउन । सभासद रीता शाही जेठ अन्तिम साता पुरानो बानेश्वरको डेराबाट संविधानसभा भवन आउन शंखमूल जाने टेम्पो चढिन्। टेम्पो गुड्न नपाउँदै उनलाई सँगै बसेको युवकको हात र शरीरको चालढाल असजिलो लाग्न थाल्यो।...
1 1,550 1,551 1,552 1,553 1,554 1,597