सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

पत्रपत्रिकाबाट

अधिकारी दम्पती औषधिबाट वञ्‍चित

काठमाडौं, १ साउन । छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही माग गर्दै दुई सय ६४ दिनदेखि अनशनमा रहेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र पत्‍नी गंगामायालाई वीर अस्पतालले खुवाउँदै आएको टोटल प्यारेन्टाइन न्युट्रसन टिपिएन पोषणयुक्त औषधि दिन...

समर रिम्‍पोचेको अन्त्येष्टि नेपालमै गर्न अनुयायीको तयारी

काठमाडौं, १ साउन । सरकारले समरपा रिम्पोचेको अन्त्येष्टि नेपालमा गर्न अनुमति दिने विश्‍वासका साथ उनका अनुयायी तयारीमा जुटेका छन्। काठमाडौंको रानीवनस्थित सर्मिनाभ इन्स्टिच्युट र गुम्बामा अन्त्येष्टिको तयारी भइरहेको छ। देशभरका बौद्ध धर्मावलम्बी र सम्बन्धित...

ओली पक्षलाई स्पष्ट बहुमत

काठमाडौं, १ साउन । एमाले केन्द्रीय कमिटीमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीको प्यानलले प्रस्ट बहुमत हासिल गरेको छ। केन्द्रीय पदाधिकारीमा बराबरी भए पनि बुधबार सकिएको मतगणनामा ओलीलाई सुविधाजनक बहुमत मिलेको हो। एक सय १४...

दलित आयोगमा खाली पद

ललितपुर, १ साउन । उनको आँखा रसाएका थिए । बोल्न पनि गाह्रो मानेकी उनी चुप लागेर बसिरहेकी थिइन् । जाउलाखेलस्थित राष्ट्रिय दलित आयोगमा आइतबार न्याय माग्दै पुगेकी सिन्धुपाल्चोककी ति महिलालाई तत्कालै मनोभाव परामर्शको खाँचो...

किन खुसी छन् झलनाथ ?

काठमाडौं, ३२ असार । एमालेका निवर्तमान अध्यक्ष झलनाथ खनालले एउटै प्यानलले नजितेकोमा खुसी व्यक्त गरेका छन्। मतगणनाको परिणाम आएपछि संचारकर्मीसँग खनालले भने, ‘प्यानल नआएको राम्रो भयो। प्रतिनिधिहरूले जे निर्णय गरे, सुविचारित ढंगले मतदान गरे।...

पर्यटनमन्त्रीले उल्टाए निर्णय

काठमाडौं, ३२ असार । नियमअनुसार कागजात उपलब्ध नगराएको भन्दै उडान सञ्चालनमा रहेका वायुसेवा तथा हेलिकोप्टर सेवा कम्पनीको अनुमति प्रमाणपत्र (लाइसेन्स) नवीकरण नगर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय पर्यटनमन्त्री भीम आचार्यले केही घन्टामै उल्टाइदिएका छन्।...

‘गुटबन्दी संस्थागत, अन्तरकिचलो यथावत’

काठमाडौं, ३२ असार । एमाले अध्यक्षमा केपी शर्मा ओलीको विजयले सरकार सञ्चालन र संविधान निर्माणमा असर नगर्ने नेता एवं विश्लेषकले टिप्पणी गरेका छन्। नवौं महाधिवेशनले एमालेमा गुटबन्दीलाई संस्थागत गरेकाले आन्तरिक किचलो भने झन्झन् झाँगिने...

वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी

काठमाडौं, ३२ असार । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपालमा मानव बेचबिखनको अवस्था भयावह भएको जनाएको छ। वैदेशिक रोजगारका लागि भन्दै झुक्याएर विदेशमा अलपत्र छाडिएका व्यक्तिको उजुरीले मानव बेचबिखन डरलाग्दो अवस्थामा रहेको तथ्य सार्वजनिक भएको...

आलुमा भेटियो शतप्रतिशत विषादी

काठमाडौं, ३२ असार । दैनिक उपभोग्य वस्तु तरकारी आलुमा शतप्रतिशत घातक विषादी भेटिएको छ। कृषि विकास मन्त्रालयअन्तर्गतको बाली संरक्षण निर्देशनालयले द्रुत विषादी अवशेष विश्लेषण प्रयोगशालाको स्पेक्टो फोटो मिटरको सहयोगमा आलु परीक्षण गर्दा यस्तो तथ्य...

प्राध्यापक कब्जामा उपकुलपति

काठमाडौं, ३२ असार । विद्यार्थी उद्दण्ड र उच्शृंखल भए शिक्षकले सम्झाउँछन्, सही बाटो देखाइदिन्छन्। शिक्षक नै त्यस्तो बाटो हिँडिदिए कसले सम्झाउनेरु त्रिभुवन विश्वविद्यालयमा हुने शिक्षकरप्राध्यापक आन्दोलनले कहिलेकाहीँ यस्तै गम्भीर प्रश्न जन्माउँछ। मंगलबार पनि त्यस्तै...

केपी ओलीले जितेपछि…

काठमाडौं, ३२ असार । एमाले अध्यक्षमा पार्टी संसदीय दलका नेता केपी शर्मा ओली प्रतिद्वन्द्वी वरिष्ठ नेता माधवकुमार नेपाललाई ४४ मत अन्तरले पराजित गर्दै विजयी भएका छन्। अध्यक्षलगायत १४ पदाधिकारीका लागि भएको निर्वाचनमा दुवै प्यानलबाट...

‘कर उठाउने, ज्यानै गुम्दा पनि क्षतिपूर्ति नदिने?’

बझाङ, ३१ असार । दार्चुला आँखा कमजोर भएपछि काँडा गाविस–७, बाझका ५२ वर्षीय असमान रोकाया अघिल्लो वर्षदेखि नै यार्सागुम्बा संकलनमा लेक उक्लन छाडे। श्रीमती र ६ छोराछोरीले टिपेर ल्याएका यार्सा बेचेरै अहिले उनको घरखर्च...
1 1,552 1,553 1,554 1,555 1,556 1,596