आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

अस्पतालसँग ब्ल्याकमेलिङ गरेपछि बन्यो छानविन समिति, फस्ने भए यी व्यक्ति

बुटवल, २७ असोज । कपिलवस्तुबाट पत्रकारिता गर्दै आएका चिन्ता परियारले निजी एक अस्पतालसँग ब्ल्याकमेलिङ गरेको अभियोगमा नेपाल पत्रकार महासंघले तीन सदस्यीय छानविन समिति बनाएको छ । कपिलवस्तुका पत्रकार परियारले चन्द्रौटामा सञ्चालित निजी अस्पताल चन्द्रौटा...

गुर्जा हिमाल आरोहणमा गएका विदेशीसहित ८ जनाको मृत्यु (अपडेट)

काठमाडौँ, २७ असोज । म्याग्दीको गुर्जा हिमाल आरोहणमा गएका पाँच कोरियनसहित ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना नेपाली छन् । एक नेपाली नागरिक वेपत्ता छन् । घटनास्थलमा भेटिएका शवहरुको पहिचान...

दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम

काठमाडौँ, २७ असोज । संस्कार समाज नेपालले चाडबाडको समयमा हुने दुर्घटना कम गर्न गोङ्गबुस्थित नयाँ बसपार्कमा दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । चाडपर्वका बेला सवारीसाधनमा यात्रुको चाप बढी भई दुर्घटना बढ्न सक्ने...

आज पनि बैंक र वित्तीय संस्थाहरूले कारोबार गर्ने

काठमाडौं, २७ असोज । राजश्व संकलनको काम प्रभावित नहोस् भन्ने उद्देश्यसहित नेपाल राष्ट्रबैंकको निदेर्शनमा शनिबार पनि बैंक तथा वित्तिय संस्था खुलेका छन् । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्षका बैंक तथा वित्तिय...

बिदामा पनि अदालत खुल्ने

–पुरुषोत्तम सुवेदी नवलपरासी, २७ असोज । पूर्वी नवलपरासीमा रहेको नवलपुर जिल्ला अदालतले दशैँ बिदाको समयमा पनि सेवा प्रवाह जारी राख्ने जनाएको छ । जनतालाई बिदाको बेला बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइका लागि एक न्यायाधीशसहित श्रेस्तेदार र...

हिमपहिरोमा फस्यो कोयिरयाली टोली

म्याग्दी, २७ असोज । म्याग्दीको धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा हिमाल आरोहण गर्न गएको कोरियाली टोली हिमपहिरोमा परेको छ । ७ हजार १९३ मिटर उचाइको गूर्जा हिमाल आरोहणमा गएका पाँचजना कोरियाली पर्वतारोही र चारजना...

दशैँको मुखमा यी मन्त्रीको कुर्सी धरापमा, प्रधानमन्त्री ओली फायर

काठमाडौं, २७ असोज । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको अकर्मण्यताका कारण उपभोक्ताले दशैँको मुखमा महँगोमा चिनी किन्न बध्य भएका छन् । संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिँदा समेत चिनी सस्तोमा बिक्री हुन सकेको...

लमजुङमा नेकपाभित्र यसरी मिल्यो कुरा, नेता कार्यकर्ता गदगद

लमजुङ, २७ असोज । लमजुङमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ८ वटै स्थानीय तहमा संयन्त्र गठन गरेको छ । नेकपाका गण्डकी प्रदेशका इन्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थीतिमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त जानकारी...

निर्मलाको हत्या नयाँ ढंगले अनुसन्धान हुँदै, धीरुको टिमले दोषीलाई नछाड्ने

महेन्द्रनगर, २७ असोज । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानविनका लागि नेपाल प्रहरीले गठन गरेको एआईजी धीरू बस्न्यात नेतृत्वको टोली कञ्चनपुरमा सुक्ष्म अनुसन्धानमा लागेको छ । घटनाको छानविनका लागि...

सेवाग्राहीलाई अपमान गर्ने यी लेखापालले पाए गालामा चड्कन

बैतडी, २७ असोज । बैतडी जिल्लामा सेवाग्राहीलाई अपमान गरेर काम नगरिदिने एकजना लेखापाललाई स्थानीयले चालामा चट्काइदिएका छन् । सुर्नया गाउँपालिकाका लेखापाल भवानीप्रसाद भट्टलाई शुक्रवार सेवाग्राहीले अति भएपछि हातपात गरेका हुन् । स्थानीय भरत मडै...

धादिङमा टिप्पर दुर्घटना, तीनजनाको मृत्यु

धादिङ, २७ असोज । धादिङ जिल्लास्थित पृथ्वी राजमार्गमा टिप्पर दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । भीमसेनस्थानबाट कच्चीसडकतर्फ चकमके जाँदै गरेको बा ५ ख २४१८ नम्बरको टिप्पर थाक्रे गाउँपालिका वडा...

एनआरएनसँग सहकार्य गर्न सरकार तत्पर छ : प्रधानमन्त्री

काठमाडौँ, २६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणका लागि सरकार निजी क्षेत्र र गैरआवासीय नेपाली सङ्घसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभएको छ । राजधानीमा शुक्रबारदेखि शुरु भएको गैरआवासीय नेपाली विज्ञहरुको विश्व...
1 6,269 6,270 6,271 6,272 6,273 11,459