आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

ईश्वर पाेखरेल भन्छन्-बामदेवलाई सांसद बनाउने विषय पार्टीमा छलफल नै भएन

काठमाडौँ, २७ असोज । उपप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य इश्वर पोखरेलले नेता बामदेव गौतमलाई सांसद बनाउने विषय पार्टी भित्र औपचारिक रुपमा प्रवेश नै नभएको बताएका छन् । पोखरेलले काठमाडौं क्षेत्र...

प्रहरी कार्यालयभित्रै हतियार पड्किदा एक जना घाइते

काठमाडौँ, २७ असोज । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा गोली लागेर एक प्रहरी जवान घाइते भएका छन् । अर्काे सिपाहीको जिम्मामा रहेको हतियार बुझ्ने क्रममा अचानक पड्कँदा प्रहरी जवान नारायण थारु घाइते भएका हुन् ।...

सङ्घीय संरचना कमजोर बन्दै : नेता महत

पोखरा, २७ असोज । नेपाली काङ्ग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले सङ्घीय संरचना महङ्गो बन्दा सङ्घीयता कमजोर बन्दै गएको बताउनुभएको छ । नेपाली लेखक सङ्घ कास्कीद्वारा शनिबार आयोजित नेपालको वर्तमान सङ्घीय प्रादेशिक...

हनुमन्ते सफाइबाट तीन टन फोहोर सङ्कलन

भक्तपुर, २७ अजोज । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको शनिबार ३३औँ हप्ता तीन टन फोहर सङ्कलन गरिएको छ । अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यतामा भएको सफाइ अभियानमा...

सभामुख महरा भन्छन्–समृद्धिको रोडम्याप तयार छ

दाङ, २७ असोज । सभामुख कृष्णबहादुर महराले वर्तमान सरकारले समृद्धिको रोडम्याप तयार गरिसकेको भन्दै अबका केही दिनमा मुलुक समृद्धिको दिसामा अघि बढ्ने बताउनुभएको छ । रिपोर्टस क्लब नेपाल दाङ प्रदेश नं ५ ले शनिबार...

निर्मला हत्या प्रकरण : २६ प्रहरीमाथि सुक्ष्म अध्ययन

भीमदत्तनगर,२७ असोज । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ । गत भदौ ३१...

गुर्जा हिमाल आरोहणमा क्रममा मृत्यु भएका तीन जनाको सनाखत (अपडेट)

काठमाडौँ, २७ असोज । म्याग्दीको धौलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणका लागि गएका चार नेपालीसहित नौ जनाको मृत्यु भएको छ । मृतकमध्ये तीन जनाको सनाखत भएको छ । घटनामा परेका चार नेपालीमा एक जना...

दुर्घटना न्यूनीकरण गर्न भन्दै चालकलाई चकलेट बाँडेपछि…

भद्रपुर, २७ असोज । चाडपर्वका बेला सडकमा सवारीसाधनको चाँप बढेसँगै हुनसक्ने दुर्घटना न्यूनीकरणमा टेवा पुर्‍याउने उद्देश्यले शनिबार पाँच सय सवारीसाधनमा स्किटर टाँस्नुका साथै चालकलाई चकलेट प्रदान गरिएको छ । वीरता जेसिज, जिल्ला ट्राफिक प्रहरी...

दाङ पुगेर सभामुख महाराले भने–समृद्धिको रोडम्याप तयार छ

दाङ, २७ असोज ।  सभामुख कृष्णबहादुर महराले वर्तमान सरकारले समृद्धिको रोडम्याप तयार गरिसकेको भन्दै अबका केही दिनमा मुलुक समृद्धिको दिसामा अघि बढ्ने बताउनुभएको छ । रिपोर्टस क्लब नेपाल दाङ प्रदेश नं ५ ले आज...

राष्ट्रपति भण्डारीले स्वयम्भू परिसरमा वृक्षारोपण गरिन्

काठमाडौँ, २७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू परिसरमा आज वृक्षरोपण गर्नुभएको छ । विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा उहाँले त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन...

अध्यक्ष प्रचण्ड भन्छन्–सरकारले सोचेअनुरुप काम गर्न सकेन

काठमाडौँ, २७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले सोचेअनुरुपको काम गर्न नसकेको टिप्पणी गरेका छन् । नेकपाको मध्यपुर थिमि नगर कमिटीले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा...

एनआरएनएमा उपाध्यक्ष थपिने, विधानसभा नरहने

काठमाडौँ, २७ असोज । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)मा छ उपाध्यक्ष रहने गरी विधान संशोधन हुने भएको छ । शुक्रबार राजधानीमा भएको पहिलो विधानसभाले विषयगतरू रुपमा छ उपाध्यक्ष रहने गरी विधान संशोधन...
1 6,268 6,269 6,270 6,271 6,272 11,459