सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

राष्ट्रियसभामा निर्वाचित १९ जना सांसदको शपथ ग्रहण आज हुँदै

काठमाडौं, २१ फागुन । नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथ आज शनिबार ११ बजे हुने भएको छ । संघीय संसद‍् सचिवालयका अनुसार राष्ट्रियसभाका १९ जना सदस्यको सपथ शनिबार बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको...

सशस्त्र प्रहरी बलको गुल्मपति तथा स्टाफ तालिम सम्पन्न, सर्वोत्कृष्ट बने युवराज

काठमाडौं, २१ फागुन । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सञ्चालित सि.सं. २८ गुल्मपति तथा स्टाफ (सीसीएससी) तालिम शुक्रबार सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित उक्त तालिमको...

जिल्ला सहकारी संघ दोलखा र बागलुङबीच अन्तरक्रिया

बागलुङ, २१ फागुन । जिल्ला सहकारी संघ लिमिटेड दोलखा र जिल्ला सहकारी संघ बागलुङबीच शुक्रबार बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अध्ययन अवलोकनका लागि बागलुङ आएको दोलखा संघका पदाधिकारी तथा सदस्यहरू र जिल्ला...

आयात प्रतिस्थापनका लागि स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं, २१ फागुन । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आयात प्रतिस्थापन गर्न र विदेशी मुद्राको सञ्चिति बढाउन स्वदेशी उद्योगहरूलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित नेपाल...

नेपालमा पहिलोपटक मुटुको कृत्रिम भल्व प्रत्यारोपण

काठमाडौँ, २० फागुन । नेपालमा पहिलो पटक मानिसमा मुटुको कृत्रिम भल्व राखिएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले एक ८० वर्षीया महिलाको मुटुमा कृत्रिम भल्व राखेको हो । केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारीले मुटुको...

गठबन्धन सरकार देश र जनताका लागि नभएको प्रमाणित भइसक्योः अध्यक्ष ओली

दोलखा, २० फागुन । नेकपा एमाले अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार देश र जनताका लागि नभएको तथ्यबाटै प्रमाणित भइसकेको बताएका छन् । शुक्रबार दोलखाको शैलुङ्ग डाँडामा आयोजित शैलुङ्ग साहित्यिक–सांस्कृतिक महोत्सवको उद्घाटन...

आफूविरुद्धको मुद्दा ब्यूँतिने भएपछि एमसीसी पारित गरेको प्रचण्डको खुलासा

काठमाडौँ, २० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूविरुद्धका विगतमा लगाइएको मुद्दाहरु व्युँतिने भएपछि अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नुपरेको खुलासा गरेका छन् । आफैँले राष्ट्रघाती भनेर किटान गरेको एमसीसी संझौता...

समाजिक सञ्जालमा अफवाह फैल्याउने भ्रामक विषय पोष्ट नगर्न गृहमन्त्रालयको चेतावनी

काठमाडौँ, २० फागुन । गृह मन्त्रालयले अफवाह फैल्याउने किसिमका तस्वीर, भिडियोलगायत कुनै पनि विषयवस्तु प्रसारण नगर्न आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सामाजिक सञ्जालमा सुरक्षा निकायसँग सम्बन्धित भिडियो तथा तस्बिरको दुरुपयोग...

पल शाह प्रकरणमा दीपकराज गिरीले मुख खोले

काठमाडौँ, २० फागुन । कलाकार दीपकराज गिरीले अभिनेता पल शाह प्रकरणमा मुख खोलेका छन् । पछिल्लो समय विस्तारै कलाकारहरुले आफ्नो धारणा प्रस्तुत गर्ने बढिरहेका बेला शुक्रबार गिरी सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका हुन् ।...

अन्ततः प्रधानमन्त्री देउवाले पनि संसद विघटन गर्ने संकेत

काठमाडौँ, २० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा पनि प्रतिनिधिसभा विघटनको विकल्पमा पुगेको संकेत देखिएको छ । सत्ता गठबन्धनको बिहीबार बसेको बैठकमा संसदको गतिरोध अन्त्याका लागि संघीय संसदको निर्वाचनमा जाने प्रस्ताव भएको बताइएको छ ।...

नारायणकाजी श्रेष्ठद्वारा एमसीसीको चर्को आलोचना

काठमाडौँ, २० फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना एमसीसीको चर्को आलोचना गरेका छन् । माओवादीले राष्ट्रघाती भनेको एमसीसी पारित गर्न भूमिका खेलेको भन्दै श्रेष्ठले कडा रुपमा विरोध गरेका हुन्...

रेखा थापाले किन दिइन् प्रहरीमा उजुरी ?

काठमाडौँ, २० फागुन । नायिका रेखा थापाले प्रहरीमा उजुरी दिएकी छन् । आफूहरुको चरित्र हत्या भएको भन्दै थापाले साइबर ब्युरोमा उजुरी दिएकी हुन् । थापाको तर्फबाट उनकी दिदी तारा रानाले प्रहरीमा उजुरी दिएकी हुन्...
1 2,882 2,883 2,884 2,885 2,886 11,395