सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

आयात प्रतिस्थापनका लागि स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं, २१ फागुन । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आयात प्रतिस्थापन गर्न र विदेशी मुद्राको सञ्चिति बढाउन स्वदेशी उद्योगहरूलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित नेपाल...

नेपालमा पहिलोपटक मुटुको कृत्रिम भल्व प्रत्यारोपण

काठमाडौँ, २० फागुन । नेपालमा पहिलो पटक मानिसमा मुटुको कृत्रिम भल्व राखिएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले एक ८० वर्षीया महिलाको मुटुमा कृत्रिम भल्व राखेको हो । केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारीले मुटुको...

गठबन्धन सरकार देश र जनताका लागि नभएको प्रमाणित भइसक्योः अध्यक्ष ओली

दोलखा, २० फागुन । नेकपा एमाले अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार देश र जनताका लागि नभएको तथ्यबाटै प्रमाणित भइसकेको बताएका छन् । शुक्रबार दोलखाको शैलुङ्ग डाँडामा आयोजित शैलुङ्ग साहित्यिक–सांस्कृतिक महोत्सवको उद्घाटन...

आफूविरुद्धको मुद्दा ब्यूँतिने भएपछि एमसीसी पारित गरेको प्रचण्डको खुलासा

काठमाडौँ, २० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूविरुद्धका विगतमा लगाइएको मुद्दाहरु व्युँतिने भएपछि अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नुपरेको खुलासा गरेका छन् । आफैँले राष्ट्रघाती भनेर किटान गरेको एमसीसी संझौता...

समाजिक सञ्जालमा अफवाह फैल्याउने भ्रामक विषय पोष्ट नगर्न गृहमन्त्रालयको चेतावनी

काठमाडौँ, २० फागुन । गृह मन्त्रालयले अफवाह फैल्याउने किसिमका तस्वीर, भिडियोलगायत कुनै पनि विषयवस्तु प्रसारण नगर्न आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सामाजिक सञ्जालमा सुरक्षा निकायसँग सम्बन्धित भिडियो तथा तस्बिरको दुरुपयोग...

पल शाह प्रकरणमा दीपकराज गिरीले मुख खोले

काठमाडौँ, २० फागुन । कलाकार दीपकराज गिरीले अभिनेता पल शाह प्रकरणमा मुख खोलेका छन् । पछिल्लो समय विस्तारै कलाकारहरुले आफ्नो धारणा प्रस्तुत गर्ने बढिरहेका बेला शुक्रबार गिरी सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका हुन् ।...

अन्ततः प्रधानमन्त्री देउवाले पनि संसद विघटन गर्ने संकेत

काठमाडौँ, २० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा पनि प्रतिनिधिसभा विघटनको विकल्पमा पुगेको संकेत देखिएको छ । सत्ता गठबन्धनको बिहीबार बसेको बैठकमा संसदको गतिरोध अन्त्याका लागि संघीय संसदको निर्वाचनमा जाने प्रस्ताव भएको बताइएको छ ।...

नारायणकाजी श्रेष्ठद्वारा एमसीसीको चर्को आलोचना

काठमाडौँ, २० फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना एमसीसीको चर्को आलोचना गरेका छन् । माओवादीले राष्ट्रघाती भनेको एमसीसी पारित गर्न भूमिका खेलेको भन्दै श्रेष्ठले कडा रुपमा विरोध गरेका हुन्...

रेखा थापाले किन दिइन् प्रहरीमा उजुरी ?

काठमाडौँ, २० फागुन । नायिका रेखा थापाले प्रहरीमा उजुरी दिएकी छन् । आफूहरुको चरित्र हत्या भएको भन्दै थापाले साइबर ब्युरोमा उजुरी दिएकी हुन् । थापाको तर्फबाट उनकी दिदी तारा रानाले प्रहरीमा उजुरी दिएकी हुन्...

माओवादीको केन्द्रीय समिति बैठक आइतबारसम्म स्थगित

काठमाडौँ, २० फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आइतबारसम्म स्थगित भएको छ । शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । उनीहरुको सम्बोधनपछि फागुन २२ गते आइतबार ११...

थप १२६ जनामा संक्रमण, ३८५ निको, एकको मृत्यु

काठमाडौँ, २० फागुन । नेपालमा पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १२६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ७...

एमाले अध्यक्ष शैलुङमा (फोटोफिचर)

दोलखा, २० फागुन । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दोलखाको शैलुङमा पुगेका छन् । शुक्रबार शैलुङ साहित्यिक–सांस्कृतिक महोत्सवको उद्घाटन त्यहाँ पुगेका ओलीलाई स्थानीयबासीले भव्य स्वागत गरेका थिए । मदन भण्डारी कला–साहित्य...
1 2,880 2,881 2,882 2,883 2,884 11,392