मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

समाचार

कुखुराको मासु अभाव

खोटाङ, १ चैत । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय ब्रोइलर कुखुराको मासु अभाव भएको छ । ओमिक्रोनको त्रास तथा गत मङ्सिर र पुसमा दुईपटक परेको हिमपातका साथै लामो समयसम्म वर्षा भएपछि बढेको...

युक्रेनमा लत्ताकपडा, विद्युतीय सामानदेखि तेल र चिनीको भाउ आकाशियो

मस्को, १ चैत । युक्रेनमाथि रुसले हमला गरेसँगै सर्बसाधारण युक्रेनीको जीवन त कस्टकर नै बनेको छ, तर युद्धको असरमा रुसमा पनि गहिरो देखिएको छ । युक्रेनको युद्धको विरोधमा एउटा रुसी समूह खुलेरै सडकमा उत्रिएको छ...

आजदेखि लाइसेन्सका लागि नयाँ आवेदन बन्द

काठमाडौं, १ चैत । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि नयाँ आवेदन आजदेखि बन्द भएको छ । यातायात व्यवस्था विभागले हिजो सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि आजदेखि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको छ...

चीनमा मंगलबार दुई वर्षयताकै धेरै कोभिड संक्रमित भेटिए, चाङ्गचुन र सेनझेनमा लकडाउन

बेइजिङ, १ चैत । चीनमा मंगलबार दुई वर्षयताकै सबैभन्दा धेरै सङ्ख्यामा कोरोनाका सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार २८० जना कोभिडका नयाँ सङ्क्रमित देखिएको र यो सङ्ख्या चीनमा दुई वर्षयताकै सबैभन्दा...

रुसी हमलामा ८५ जना बालबालिकाको मृत्यु, दर्जनौं घाइते

किभ, १ चैत । युक्रेनमाथिको रुसी हमलामा अहिलेसम्म ८५ जना बलाबालिको मृत्यु भएको छ । युद्धका कारण दर्जनौँ बालबालिका घाइते भएका छन् । ‘रुसी संघको आक्रमक सैन्य हमलामा १३ मार्चसम्म ८५ बालबालिका मारिएका छन्...

१८ वर्षमुनिको साफ महिला च्याम्पियनशीप आजदेखि, नेपाल र भारत खेल्दै

काठमाडौं, १ चैत । १८ वर्षमुनिको साफ महिला च्याम्पियनशीप फुटबल आजदेखि भारतको जमसेदपुरमा सुरु हुँदैछ । उद्घाटन खेलमा आज नेपालले आयोजक भारतसँग खेल्दैछ । खेल बेलुका सवा ७ बजे सुरु हुनेछ । नेपाली टोलीका...

डोल्पा, मुगु र हुम्लामा छिट्टै केन्द्रीय प्रशारणको विद्युत् पुग्ने छ : कुलमान घिसिङ

काठमाडौं, १ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू प्राधिकरणको नेतृत्वमा आएपछि ९५ प्रतिशत जनतामा बिद्युत्को पहुँच पुगेको बताएका छन् । सोमबार काठमाडौंको बौद्धमा आयोजित पाँच दिने सिद्धि मन्त्र जप साधना...

गायिका स्मिता घिमिरेको पहिलो उपन्यास ‘हराएको मुस्कान’ सार्वजनिक

काठमाडौं, १ चैत । गायिका तथा लेखिका स्मिता घिमिरेको पहिलो उपन्यास ‘हराएको मुस्कान’ सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक सार्वजनिक कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि...

द ब्रिटिस मोडल कलेजका चार जना विद्यार्थी उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट सम्मानित

काठमाडौं, १ चैत । द ब्रिटिस कलेजको भगिनी स्कुल द ब्रिटिस मोडल कलेजका चार जना ए लेभलमा अध्ययनरत विद्यार्थीहरू उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट सम्मानित भएका छन् । मार्च २०२१ सीएआईई परीक्षाको सेरिजमा चार जना...

इंग्लिस प्रिमियर लिग : शीर्ष स्थानको म्यानचेस्टर सिटी बराबरीमा रोकियो

काठमाडौं, १ चैत । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । सिटी क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको हो । क्रिस्टल प्यालेसको मैदानमा म्यानचेस्टर सिटीले बल पोसेसन राख्दै घरेलु टोलीमाथि लगातार...

स्थानीय तह निर्वाचनको रणनीति बनाउन एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं, १ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आवश्यक रणनीतिको तयारी थालेको छ । फागुनभर सातवटै प्रदेशमा प्रशिक्षण चलाएको एमालेले त्यसबाट प्राप्त पृष्ठपोषणलाई लिएर चुनावी रणनीतिको तयारी थालेको हो...

इतिहास शिरोमणि आचार्यको जन्मदिनलाई ‘इतिहास दिवस’ घोषणा गर्न माग

काठमाडौं, १ चैत । इतिहास शिरोमणि बाबुराम आचार्यको जन्मजयन्तीको दिन पारेर फागुन २९ गतेलाई इतिहास दिवस घोषणा गर्न माग गरिएको छ । आचार्यको १३५औँ जन्मजयन्तीका अवसरमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि बाबुराम...
1 2,878 2,879 2,880 2,881 2,882 11,441