सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

आन्तरिक हवाइ उडानको भाडा वृद्धि, कुन रुटको भाडा कति ? (सूचीसहित)

काठमाडौँ, २१ फागुन । निजी क्षेत्रका सबै एयरलाइन्सहरुले आन्तरिक उडानको भाडादर बढाएका छन् । एयरलाइन्स अपरेटर्स एसोसियसन अफ नेपालले हवाइ इन्धनको मूल्यबृद्धिसँगै आइतबारदेखि लागु हुनेगरि भाडा बढाएको हो । नेपाल आयल निगमले हवाइ इन्धन...

कोही नभएकाको सहारा बन्दै कोसी गाउँपालिका

सुनसरी, २१ फागुन । सुनसरीको कोसी गाउँपालिका–२ का २१ वर्षीया सम्झनाकुमारी मण्डलको आमाबुबा छैनन् । नौ वर्ष अगाडि बुबा र चार वर्ष अगाडि आमाको मृत्यु भएको सम्झानको आर्थिक अवस्थासमेत दयनीय रहेको छ । आमाबुबा...

यदु स्मृती प्रतिष्ठानको कार्यक्रममा माओवादीको अवरोध, दुई जना घाईते

रूकुम (पश्चिम), २१ फागुन । २१ औं यदु स्मृती प्रतिष्ठानको कार्यक्रम भैरहेको रूकुम पश्चिमको चौरजहारीमा कार्यक्रम स्थल तर्फ आईरहेका सर्वसाधारणलाई माओवादी केन्द्रका कार्यकर्ताले बाटोमै रोकेर कुटपिट गरेका छन् । माओवादी कुटपिटबाट लक्ष्य ओली र...

प्रधानमन्त्री देउवाले चुच्चे नक्सा गायव पार्नुभयो: सुवास नेम्वाङ

    काठमाडौँ, २१ फागुन । नेकपा (एमाले) का उपाध्यक्ष सुवाष नेम्वाङले सरकारले नै नेपालको चुच्चे नक्सा गायब बनाएको बताएका छन् । शनिबार प्रेस चौतारी नेपाल, बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएटले काठमाडौंमा आयोजना गरेको...

अस्थिर राजनीतिको पर्याय माओवादी हो: इन्द्र भण्डारी

काठमाडौँ, २१ फागुन । नेकपा एमालेको सम्पर्क मन्च समितिका सचिव इन्द्र प्रसाद भण्डारीले अस्थिरताको पर्यायका रूपमा नेकपा माओवादी केन्द्र रहेको बताएका छन् । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोहोरो चरित्रका कारण अहिले समस्याहरु...

प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने एमाले अध्यक्ष ओलीको सुझाव

झापा, २१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा आयोजित प्रथम...

अब जित्नको लागि अघि बढ्नु छ: लालबाबू पण्डित

-एसपी उप्रेती  काठमाडौँ, २१ फागुन । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् सम्पर्क मन्च समन्वय समितीका इन्चार्ज लालबाबू पण्डितले एक पटक हार हुँदा हार मान्न नहुने बताएका छन् । शनिबार कोटेश्वरमा झापा-काठमाडौं सम्पर्क मन्चको...

‘च्याँखे दाउ र राष्ट्रवादको मुकुण्डो’

-वि वि श्रेष्ठ अन्ततः नेपाली जनताको चाहना वेगर पनि विभिन्न उतारचढावको वावजुद वहुचर्चित एमसीसी संसदवाट पास भएको छ । हिजोसम्म एमसीसी कुनै पनि हालतमा पास हुदैन भनेर सेन्टिमेन्ट नेपालका नेताहरु व्याख्यात्मक एकतर्फी घोषणा गरेर...

निजामती सेवा ऐन यथाशीघ्र जारी गर्ने प्रधानमन्त्री देउवाको भनाइ

  काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐन यथाशीघ्र जारी गर्ने बताएका छन् । ऐन जारी भएपछि कर्मचारी समायोजनको क्रममा देखिएका समस्या समाधान गर्ने पनि प्रधानमन्त्री देउवाले प्रतिबद्धता जनाएका छन्...

राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यहरुद्वारा शपथ ग्रहण

काठमाडौँ, २१ फागुन । राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यहरुले शपथ ग्रहण गरेका छन् । शनिबार सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन्...

कैलाली कारागारका थुनामा एक युवकको मृत्यु

      काठमाडौँ, २१ फागुन । कैलाली कारागारमा एक थुनुवाको मृत्यु भएको छ । लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका एक घाेडाघाेडी नगरपालिका-३ का २० वर्षीय श्यामबहादुर थापा मगरकाे मृत्यु भएको कारागारले जनाएकाे...

ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

  काठमाडौँ, २१ फागुन । पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा भएको सवारी दुर्घटनामा परेर एक युवाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति रोकिराखेको ट्रकमा तीव्रगतिमा आइरहेको मोटरसाइकल...
1 2,879 2,880 2,881 2,882 2,883 11,394