बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

समाचार

फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, महिनामा साढे १० अर्ब घाटा प्रक्षेपण

काठमाडौँ, २ चैत । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च...

नेप्से १९ अंकले घट्यो, कारोबार साढे २ अर्बमै सिमित

काठमाडौँ, २ चैत । वुधबार शेयर बजारमा १९ अंकको गिरावट आएको छ । आजको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.७२ ले घटेर २६३१.२५ को बिन्दुमा झरेको छ । वुधबार अधिकांश कम्पनीले गुमाएका छन्...

होलीमा उपत्यकामा ३५ सय बढी प्रहरी खटिने, थप ६८ स्थानमा सवारी चेक

काठमाडौँ, २ चैत । बिहीबार होलीको अवसरलाई पारेर प्रहरीले सुरक्षा व्यवस्था तयार पारेको छ । होलीका विभिन्न कार्यक्रमलाई मध्यनजरमा राख्दै प्रहरीले सुरक्षा व्यवस्था तयार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले...

मन्त्री आलेसँग अमेरिकी कार्यवाहक राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ, २ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत म्यानुयल मिक्यालरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको सो भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी...

एनआरएनए विभाजनको सङ्घारमा, दुई समूह अलगअलग महाधिवेशनको तयारीमा

काठमाडौँ, २ चैत । अन्ततः विश्वका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरुको साझा संस्था गैरअवासीय नेपाली सङ्घ (एनआरएनए) मा दुई पक्षबीचको टकरावका कारण संस्था विभाजनको सङ्घारमा पुगेको छ । नेपालको प्रगतिमा हैँसे गर्ने साथै आमप्रवासी...

चैतभित्रै काठमाडौँ पानी ल्याउने गरी काम गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौँ, २ चैत । खानेपानीमन्त्री उमाकान्त चौधरीले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ पुग्ने गरी काम गर्न मेलम्ची खानेपनी विकास समिति तथा सम्बद्ध सबै निकायलाई निर्देशन दिनुभएको छ । बुधबार सुन्दरीजल सुरुङ हुँदै मेलम्ची...

जोगबनी–कटहरी रेलमार्ग बिस्तारको काम सुस्त

विराटनगर, २ चैत । मुलुकमै औद्योगीकरणको सुरुवात गर्ने विराटनगरलाई ‘औद्योगिक राजधानी’ भनेर पनि चिनिन्छ । सयौं उद्योग र लाखौं कामदार भएको यो क्षेत्र अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । यसको प्रमुख कारण हो,...

पाखोमै फले डेढ करोडका सुन्तला

गलेश्वर, २ चैत । भिरालो जमिन र पाखोबारी मात्रै रहेको म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीको राखु गाउँ केही वर्षअघि सम्म अनुत्पादक जग्गा भएको सुक्खा गाउँका रुपमा चिनिन्थ्यो तर विगत एक दशकयता राखु गाउँको चिनारी फेरिएको...

आठ महिनामा ९८ लाख राजस्व

विराटनगर, २ चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्त्ता संरक्षण कार्यालय विराटनगरले गएको आठ महिनामा रु.९८ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले नयाँ फर्म दर्ता एक हजार २१९, नवीकरण एक...

रेलसम्बन्धी अध्यादेश निष्क्रिय बन्दा रेल सेवा अन्योलमा

जनकपुर, २ चैत । जयनगर–जनकपुरसम्म रेल सञ्चालनका लागि सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएसँगै रेल सेवा उद्घाटन अनिश्चित बनेको छ । रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा...

बढ्न थाल्यो पर्यटकीय क्षेत्रमा चहलपहल

म्याग्दी, २ चैत । अन्नपूर्ण गाउँपालिका–६ स्थित म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बन्द रहेको पर्यटकीय क्षेत्र खुला भएसँगै नेपाल घुम्न आउने...

एमालेले थाल्यो स्थानीय निर्वाचनका लागि घोषणा पत्र बनाउने तयारी

काठमाडौँ, २ चैत । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको घोषणा पत्रको तयारी थालेको छ । मंगलबार पार्टी सचिवालयले निर्णय गरेको भोलीपल्टै घोषणा पत्र तयारीको काममा पार्टी लागेको हो । जसका लागि वुधबार महारजगञ्ज स्थित...
1 2,877 2,878 2,879 2,880 2,881 11,447