मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

समाचार

१४८ जना कोरोनामुक्त, थपिए ५८ संक्रमित

काठमाडौँ, ३० फागुन । पछिल्लो २४ घण्टामा नेपालमा ५८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ५० जना र एन्टिजन परिक्षण गर्दा ८...

जलवायु परिवर्तनका कारण अधिकांश जलविद्युत् आयोजनामा खतराको घण्टी

काठमाडौँ, ३० फागुन । गत असारको अविरल वर्षाले दोर्दी करिडोर र सेती नदीमा भीषण बाढी आयो । निर्माणमा रहेका अधिकांश जलविद्युत् आयोजनामा नराम्रो असर पा¥यो । मेलम्चीमा आएको बाढीले राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको...

जाजरकोटमा गर्भवतीको मृत्यु

जाजरकोट, ३० फागुन । शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । अध्यक्ष...

बैंकिङ कसुरमा दोषी फरार व्यक्ति अदालतमा पेस

काठमाडौँ, ३० फागुन । बैंकिङ कसुरमा दोषी ठहर भई लामो समयदेखि फारार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज अदालतमा पेस गरेको छ । ललितपुर महानगरपालिका–६ घर भई हाल भक्तपुरको कमलविनायक बस्दै आएकी राधा...

किएभको मध्य भागमा विस्फोटको चर्को आवाज

युक्रेनको राजधानी किएभको मध्यभागमा विस्फोटका चर्को आवाजहरू सुनिएको द कीभ इन्डिपेन्डेन्ट पत्रिकाले खबर दिएको छ । किएभ शहरका हवाई प्रतिरक्षा प्रणालीहरूले शहरलाई ताकेर प्रहार गरिएका क्षेप्यास्त्रलाई खसाएर विस्फोट भएको हुन सक्ने पत्रिकाले लेखेको हो...

नेपाली भूमि गुञ्जीमा १ सय फिट अग्लो भारतीय झण्डा राखिँदै, के गर्दैछ नेपाल सरकार ?

  दार्चुला, ३० फागुन । भारतले नेपाली भूमिमा झण्डा राख्ने तयारी गरिरहँदा नेपाल सरकार मुकदर्शक बनेको छ । दार्चुलास्थित नेपाली भूमि गुञ्जीमा भारतीय झण्डा राख्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतले गुन्जीमा ४५ लाख...

अझै भेटिएनन् भेरी नदीमा बेपत्ता भएका बालबालिका

काठमाडौँ, ३० फागुन । भेरी नदीमा शनिबार बेपत्ता भएका सुर्खेतका बालबालिका अझै भेटिएका छैनन्। भेरिगंगा नगरपालिका–११ रामघाटस्थित रानीबगर घाटस्थित भेरी नदीमा नुहाउने क्रममा शनिबार साँझ पाँच बजेतिर ३ जना बालबालिका बेपत्ता भएका थिए ।...

२७ मार्चबाट भारतले अन्तर्राष्ट्रिय उडान नियमित बनाउने

काठमाडौँ, ३० फागुन । भारतले दुई वर्षदेखि बन्द अन्तर्राष्ट्रिय उडानलाई नियमित बनाउने भएको छ । कोरोना भाइरस महामारीका कारण उडानमा कडाई गरेको भारतले आगामी मार्च २७ देखि नियमित बनाउन लागेको हो । विश्वभर भ्याक्सिन...

म्यादी प्रहरीको भर्ना चैतमा, सवारी साधनको निम्ति बजेट भएन

काठमाडौँ, ३० फागुन । स्थानीय चुनावलाई लक्षित गर्दै आगामी साता म्यादी प्रहरीको भर्ना खुल्ने भएको छ । नेपाल प्रहरीले चैतको पहिलो सातादेखि म्यादी प्रहरीको भर्ना खोल्ने गृहकार्य थालेको हो । निर्वाचनको निम्ति नेपाल प्रहरीले...

देउवालाई भीम रावलको जवाफ- तपाईंकै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ

काठमाडौँ, ३० फागुन । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले झुट बोलेको बताएका छन्। आज नुवाकोटमा आयोजित एक कार्यक्रममा देउवाले बोलेको विषयमा ट्विटरमा जवाफ फर्काउँदै रावलले भनेका छन्, ‘म केपी ओलीजी पहिलोपटक...

बत्ती बल्दै, अध्यारो हट्दै जुम्ला कालीकोटको…

काठमाडौँ ३० फागुन । झण्डै एक वर्ष पहिले गायक एवं सङ्गीतकार सुरज पण्डितले कर्णालीको पीडा देखाउँदै ‘रेलको बाटो’ नामक गीत सार्वजनिक गर्नुभयो । गीतमा कर्णाली प्रदेशको अध्यारो पाटोलाई देखाउने प्रयास गरिएको छ । गीतले...

निलम्बित प्रधान न्यायाधीशविरुद्ध महाअभियोग पारित गर्न माग

काठमाडौँ, ३० फागुन । मानव अधिकार तथा शान्ति समाजले निलम्बित प्रधान न्यायधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गरी कानुनी कारबाही अघि बढाउन माग गरेको छ ।समाजको चौबिसौँ बैठकले यस्तो माग गरेको...
1 2,881 2,882 2,883 2,884 2,885 11,441