सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

ललितपुरमा नौ वर्षीया बालिका बलात्कृत

काठमाडौं, २० फागुन । लतिपुरमा एक नाबालिका बलात्कृत भएकी छिन् । नौ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोञ्ज्योसोम गाउँपालिका–२ शंखु बस्ने २८ वर्षीय सन्तमान...

६८ जना प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान

काठमाडौं, २० फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले ६८ जना प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा सोही महाशाखामा सञ्चालित ट्राफिक नियन्त्रण तालिम १४२औं समूहअन्तर्गत...

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष चेम्बर कार्यसमितिमा मनोनित

काठमाडौं, २० फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य नेपाल चेम्बर अफ कमर्शको कार्यसमिति सदस्यमा मनोनित भएका छन् । चेम्बरको आठौं बैठकले शाक्यलाई चेम्बरको वस्तुगत संघको तर्फबाट सदस्यमा मनोनित गरेको हो...

अब बिगतको त्रुटी दोहोर्‍याउँदिन, पार्टीलाई सशक्त बनाउँछु : कमल थापा

काठमाडौं, २० फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटी, कमी कमजोरीहरुलाई सच्याएर पार्टीलाई सशक्त रुपमा अडाडि बढाउने बताएका छन् । राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै...

विवेकशील वाग्मती प्रदेशका नेतासहित एक दर्जन कार्यकर्ता एमालेमा प्रवेश

ललितपुर, २० फागुन । विवेकशील बाग्मती प्रदेशका सदस्य रमेश बस्नेतसहित विवेकशील साझा र राप्रपाका एक दर्जन नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले ललितपुरले आयोजना गरेको स्थानीय तहको निर्वाचनसम्बन्धी प्रशिक्षक प्रशिक्षण...

सुरक्षित स्थानको खोजी गर्दै युक्रेनबाट ५११ जना नेपाली बाहिरिए

लण्डन, २० फागुन । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपाली सुरक्षित स्थानमा पुगेका छन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा...

युक्रेन–रुस युद्धः युक्रेनी राष्ट्रपतिको एक्लाएक्लै वार्ता प्रस्तावपछि पुटिनको जबाफ के छ ?

रुस, २० फागुन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य अतिक्रमणको बचाउ गर्दै योजनाअनुसार अगाडि बढिरहेको बताएका छन् । रुस र युक्रेनका नागरिक एउटै भएको तर्क गर्दै उनले पश्चिमाहरूले युक्रेनलाई रुसविरोधी बनाउने प्रयास गरेको...

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

काठमाडौँ, १९ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु पाँचले वृद्धि गरेको...

एमसीसीविरोधी नेताहरु एकजुट हुने प्रयासमा

काठमाडौँ, १९ फागुन । एमसीसी विरोधी नेताहरु एकजुट हुने संकेत देखिएको छ । एमसीसीविरुद्ध मोर्चा नै खडा गरेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा एमालेका नेता भीम रावलसँग भेटवार्ता गरेका छन् ।...

मेलम्चीमा अक्सिजन प्लान्ट

सिन्धुपाल्चोक, १९ फागुन । मेलम्चीको नगर अस्पतालमा मेलम्ची नगरपालिका, संसद् विकास कोष, ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिलगायतको सहयोगमा करिब रु एक करोडमा जडान गरिएको ४८ सिलिन्डर क्षमता प्लान्टबाट अक्सिजन उत्पादन सुरु...

प्रचण्ड–माधव सत्ताका लागि जे पनि गर्ने प्रमाणित भयोः एमाले महासचिव पोखरेल

कैलाली, १९ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ताका लागि जे पनि गर्ने प्रमाणित भएको बताएका छन् । बिहीबार प्रेस चौतारी...

गठबन्धन लामो समयसम्म टिक्दैनः उपमहासचिव गुरुङ

पोखरा, १९ फागुन । नेकपा (एमाले) उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले वर्तमान गठबन्धन लामो समय नटिक्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै अवसरवादका जगमा...
1 2,883 2,884 2,885 2,886 2,887 11,392