मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

समाचार

बत्ती बल्दै, अध्यारो हट्दै जुम्ला कालीकोटको…

काठमाडौँ ३० फागुन । झण्डै एक वर्ष पहिले गायक एवं सङ्गीतकार सुरज पण्डितले कर्णालीको पीडा देखाउँदै ‘रेलको बाटो’ नामक गीत सार्वजनिक गर्नुभयो । गीतमा कर्णाली प्रदेशको अध्यारो पाटोलाई देखाउने प्रयास गरिएको छ । गीतले...

निलम्बित प्रधान न्यायाधीशविरुद्ध महाअभियोग पारित गर्न माग

काठमाडौँ, ३० फागुन । मानव अधिकार तथा शान्ति समाजले निलम्बित प्रधान न्यायधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गरी कानुनी कारबाही अघि बढाउन माग गरेको छ ।समाजको चौबिसौँ बैठकले यस्तो माग गरेको...

बागमतीलाई नमूना प्रदेशका रुपमा विकास गर्नुपर्छ : पूर्व मुख्यमन्त्री शाक्य

वाग्मती, ३० फागुन । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमतीलाई नमूना प्रदेशका रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभएको छ । उहाँले विगतका सबै कमिकमजोरीलाई सच्चाएर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । प्रमुख प्रतिपक्षी दलको नेताको...

छाउपडी प्रथा अन्त्य गर्ने प्रयास

खलङ्गा, ३० फागुन । जुम्लाको हिमा गाउँपालिकाले समाजमा कुरीतिका रुपमा रहेको छाउपडी प्रथा अन्त्य नै गर्ने प्रयास अघि बढाएको छ । पहिलो चरणमा छाउपडी प्रथाविरुद्धको सचेतना अभियान थालेको उक्त गाउँपालिकाले पछिल्लो समय छाउपडी नबार्ने...

विप्लव समूहका नेता बालकोटमा, पार्टी प्रवेश गराउन ओली जुम्लाको सिँजा जाँदै

काठमाडौँ, ३० फागुन । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कर्णाली राज्य समितिका प्रभावशाली नेताहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । सोमवार बालकोट पुगेर कर्णाली राज्य समिति सदस्य तथा जुम्लाका...

कर्णालीमा सुरु भयो निर्वाचन लक्षित कार्यक्रम

कर्णाली, ३० फागुन । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी राजनीतिक दलहरुले विभिन्न गतिविधि थालेका छन् । सरकारले मिति घोषणा गरेसँगै दलहरुले प्रदेशदेखि टोलस्तरीयसम्म भेला, प्रशिक्षण, पार्टी प्रवेश लगायतका अभियान...

सुनसरीमा मानव तस्करीको अरोपमा भारतीय नागरिक पक्राउ

इनरुवा, ३० फागुन । सुनसरीमा मानव तस्करीको अरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्र्षीय मोहम्मद फिरोज रहेका छन् । प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका...

बन्चरो प्रहार गरेर श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

काठमाडौँ, ३० फागुन । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले नवलपरासी पूर्वबाट एक जनालाई पक्राउ गरेको छ । ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको आरोपमा उनकी पत्नी ६५ वर्षीया श्याम कुमारी भिरकट्टालाई पक्राउ गरिएको...

टीएमएसमा समस्या देखिँदा सेयर कारोबार अवरुद्ध

काठमाडौँ, ३० फागुन । नेप्सेको अनलाइन कारोबार प्रणालीमा समस्या देखिँदा सेयर कारोबार रोकिएको छ । १२ बजेर ५२ मिनेटदेखि बजारमा कारोबार रोकिएको हो । टीएमएसमा समस्या आएकाले केही समय कारोबार रोकिएको नेप्सेका प्रमुख कार्यकारी...

पाल्पाका किसान च्याउ खेतीतर्फ आकर्षित

पाल्पा, ३० फागुन । पाल्पाका किसान पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कम लगानी र प्रतिफल धेरै हुन थालेपछि उनीहरु व्यावसायिक रुपमा च्याउ उत्पादन गर्न थालेका हुन । किसान परम्परागत खेती...

कम्प्युटरमा काम गर्नु हुन्छ भने यी सर्टकट थाहा पाउनुहोस्, असाध्यै छिटो हुनेछ काम

हामीमध्ये धेरैजसो ल्यापटप र कम्प्युटरमा काम गर्छौँ । काम छिटो गर्नका लागि कम्प्युटर अपरिहार्य नै भइसकेको छ । तर यसमा पनि केही सर्टकट ‘कि’ बारे थाहा भयो भने काम झनै छिटो हुने गर्छ ।...

कालोपुलबाट पाँच किलो गाँजासहित दुईजना पक्राउ

काठमाडौँ, ३० फागुन । काठमाडौंको कालोपुलबाट पाँच किलो गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक महिलासहित दुईजना छन् । काठमाडौं महानगरपालिका–७ कालोपुल डेरा गरी बस्ने झापाका ३१ वर्षीय बिरेन कपाली र इलाम...
1 2,884 2,885 2,886 2,887 2,888 11,443