३० असार २०८३, मंगलबार

बाजुरामा एक महिलाको शव फेला

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, २२ वैशाख । बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–२ लामवाडास्थित कर्णाली नदीमा अन्दाजी ३० वर्षीया एक महिला मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

मृत महिलाको पहिचान खुल्न सकेको छैन् । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।