१९ असार २०८३, शुक्रबार

रौतहटमा एक जनाको शव फेला

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । रौतहटमा एक जनाको शव फेला परेको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका-१ माथिल्लो क्यान्टिन बजार बस्ने ३० वर्षीयको कृष्ण बाबु लामा छिमेकीको घरको छतमा शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।