शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

प्रवास

सरकारी कर्मचारीले पिआर लिनु ठीक होइन : हरिवंश आचार्य

लन्डन । हास्य कलाकार हरिवंश आचार्यले सरकारी कर्मचारीले पिआर लिनु नाजायज हुने बताएका छन् । नेपाल पत्रकार महासंघ, बेलायतले लन्डनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कलाकार आचार्यले डिभी, विदेशी नागरिकता वा पिआर लिने निजामति कर्मचारीहरुलाई...

श्रीमतीसंग फोनमा कुरा गर्दागर्दै कतारमा उड्यो श्रीमानको प्राणपखेरु

कतार । करिब ४ बर्ष अघि सपनाको तानाबाना बुनेर कतार छिरेका पुरुषोत्तम गिरीको प्राणपखेरु अब यो संसारमा रहेन । गत अप्रिल २० तारिखको राति खाना खाइवरी चितवनको रत्ननगर नगरपालिकामा डेरा लिई बस्दै आएकी गिरीकी...

बेलायतमा हसाउँदै महजोडी (भिडियोसहित)

लण्डन । नेपालका चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह जोडी बेलायतमा हसाउने तयारीमा ब्यस्त छ । मह यात्राको १० दिनको बसाइमा बेलायतका नेपाली समुदायलाई लक्षित गरी प्रमुख चार ठाउँमा कार्यक्रम आयोजना गरिने...

अब लक्ष्मण-रेखाले सिता जोगिदैँन…

– अर्जुन काफ्ले, मलेसिया वन्दुक उसको गोली उसको हात अरुकै निती उसको आदेश उसको जमात अरुकै गजलकार राज अविरल यात्रीले यसरी गजल वाचन गरिरहदा दर्शक दिर्धावाट परर तालीको वर्षा भयो । साप्ताहिक साहित्य सण्डेको...

बरिष्ठ उपाध्यक्षका उम्मेदवार लामाको उम्मेदवारी फिर्ता, अध्यक्षमा क्षेत्रीलाई समर्थन

न्युयोर्क । आगामी जुनमा हुन लागेको एनआरएन अमेरिकाको निर्बाचनमा बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार छिरीङ राप्के लामाले उम्मेदवारी फिर्ता लिएका छन् । न्युयोर्कमा रहेका लामाले ह्वाईट हिमाल टेलिभिजनसंग टेलिफोनमा कुरा गर्दै अध्यक्षका उम्मेदवार खग्रेन्द्र क्षेत्रीको उम्मेदवारीलाई...

ईन्द्रधनुष क्लव बेल्जियमको बैठक पेरिसको एफिल टावरमा

ईन्द्रधनुष क्लव बेल्जियम द्वारा गत २०अप्रिलका दिन पेरिस भ्रमण सहित एक बैठक संसारकै प्रसिद्ध सुन्दर शहर फ्रान्सको राजधानी पेरिसमा अवस्थित एफिल टावरमा सम्पन्न गरेको छ । सन् २००२ मा स्थापना भएको यस क्लवले बेल्जियममा...

‘हँसिया’ को बेलायतमा रेड कार्पेट प्रिमियर

यूके  । बर्ष २०१४ को बहु प्रतिक्षित नेपाली फिल्म ‘हँसिया’ को वेलायतको अल्डर्सटस्थित  प्र्रिन्सेस हलमा रेड कार्पेट प्रिमियर शो गरिएको छ । प्रिमियरमा सहभागी हुन अभिनेता राजेश हमाल वेलायत आएका थिए । प्रिमियरमा हमाल नै मुख्य...

यूएईका नेपाली बैचारिक संगठनहरु समान मुद्दामा संयुक्त रुपमा अघि बढ्ने

यूएई |यूएईमा क्रियाशील नेपाली राजनैतिक दलका प्रवास संगठनहरुको बैठकले समान मुद्दामा संयुक्त रुपमा अघि बढ्ने निर्णय गरेका छ | गत शुक्रवार दुबईमा सम्पन्न नयाँ बर्ष २०७१ को शुभकामना आदान प्रदान तथा समसामयिक बिषयमाथिको छलफलका...

दुवईमा मृत्युदण्ड सुनाइएका अमर बहादुर बमको जीवन रक्षाको माग

काठमाडौं। नेपाल विश्व सहयोग संघले यूएईमा मृत्युदण्ड सुनाइएका दार्चुलाका अमर बहादुर बमको जीवन रक्षाको लागि सरकारसंग सहयोगका लागि अपिल गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गदै नेपाल विश्व सहयोग संघले दुबईमा ११ बर्षदेखि जेलमा...

प्रवासी मन्च बेलायतको शुभकामना साँझ

लन्डन । नयाँ वर्ष २०७१ को उपलक्ष्यमा प्रवासी नेपाली मन्च बेलायतले शुभकामना कार्यक्रमको आयोजना गरेको छ । पश्चिम लण्डनको एजवेयरमा सम्पन्न शुभकामना साँझमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रवासी...

टोक्योमा मनमोहन अधिकारी स्मृति दिवस मनाइने

टोक्यो । नेपालका प्रथम निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष स्व. मनमोहन अधिकारीको सम्झनामा टोक्योमा १५ औं मनमोहन स्मृति दिवस आयोजना गरिने भएको छ ।...

लन्डन आउँदै मह जोडी

लन्डन । नेपाली नयाँ वर्षको अवसरमा बेलायतका केही शहरमा मह यात्रा हुने भएको छ । नेपालका लोकप्रिय कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) का साथ गायिका अन्जु पन्त...
1 303 304 305 306