रवि रोषी
दोहा । नेपालको सर्वाधिक चर्चित नेपथ्य व्याण्डको टोली दोहा आइपुगेको छ ।
यहि शुक्रवार साँझ ४ बजेबाट १० बजेसम्म उक्त व्याण्डले लाईभ कन्सर्ट गर्ने छ ।
आयोजकले त्यसको तयारी अन्तिम रुपमा पुगिसकेको बताएको छ ।
सनैयाको वेस्ट इन्ड पार्कमा हुन गईरहेको सो कार्यक्रम प्रत्यक्ष हेर्नका लागि ३०, ५० र १०० मूल्यको टिकट लिनु पर्ने पनि आयोजक संस्थाले बताएको छ ।
















प्रतिक्रिया