बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

प्रवास

एनआरएनलाई पनि नेपाली लगानीकर्तासरह सुविधा

काठमाडौं। सरकारले गैरआवासीय नेपाली (एनआरएन)लाई पनि स्वदेशी उद्योगीसरह सुविधा दिने भएको छ । विदेशी लगानी प्रोत्साहन गर्न एनआरएनलाई पनि स्वदेशी लगानीकर्तासरह सबैखाले सुविधा दिन लागिएको हो । उद्योग मन्त्रालयको संयोजनमा तयार पारिएको विदेशी लगानी...

वृद्धाश्रमलाई दक्षिण कोरियाका गुल्मेलीको सहयोग

गुल्मी । गुल्मीमा सबैभन्दा धेरै वृद्धवृद्धाले आश्रय लिएको गुल्मीको रुद्रवेणी आश्रमका वृद्धवृद्धालाई दक्षिण कोरियामा बस्ने गुल्मेलीले पाँच लाख सहयोग गरेका छन् । आश्रममा बस्ने वृद्धवृद्धालाई बसोबासका लागि निकै समस्या परेको जानकारी पाएपछि नेपाली जनसम्पर्क मञ्च...

आबुधाबीमा नेपाली लगानीमा ट्राभल एजेन्सी

आबुधाबी। बैदेशिक रोजगारीका क्रममा नेपालीको उपस्थिति बढेसंगै यूएईका बिभिन्न शहरहरुमा ट्राभल एजेन्सी क्षेत्रमा नेपाली ब्यबशायीहरुको रुची र लगानी बढ्दै गइरहेको छ । यसैक्रममा आबुधाबीमा २०१२ मा स्थापित हमालय वोर्ल्ड ट्राभल्सले आफ्नो तेश्रो शाखा विस्तार गरेको...

जनसम्पर्क समिति भर्जिनियामा हुमागाई

भर्जिनिया । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा स्थापना भएको नेपाली कांग्रेस जन सम्पर्क समिति भर्जिनिया शाखाको दोश्रो अधिवेसनमा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्वर २ बाट प्रतिनिधित्व गर्ने सभासद रामेश्वर प्रसाद ढुंगेलले मन्तब्य राख्दै प्रधान मन्त्री...

नेपाल-अमेरिका पत्रकार संघमा दाहाल

टेक्सास । अमेरिकामा रहेका पत्रकारहरुको साझा संस्था, नेजामा पत्रकार तथा ग्लोव नेपाल डटकमका प्रधान सम्पादक गौतम दाहालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । टेक्सासमा सम्पन्न चौथो अधिवेशनले दाहालको नेतृत्वमा नयाँ कार्य समिति चयन...

१ सय १६ पटक रक्तदान गरे मैनालीले

भर्जिनिया ।  अन्तर्राष्ट्रिय नेपाली रक्तदाताका अधक्ष्य अर्जुन मैनाली रक्तदान अभियानलाई विश्वव्यापी बनाउने हेतुले गत मे २ तारिख न्युयोर्कबाट बर्मुडामा पुगी ११६ औं पटक रक्तदान गरि फर्केका छन । उनले यस अगाडी मार्च १०मा रक्तदानलाई व्यापक...

बुद्ध नेपालमै जन्मेको प्रमाणित गर्न १० लाख हस्ताक्षर संकलन

भर्जिनिया l बुद्ध जयन्तिको अवसरमा बुद्ध नेपालमा जन्मेका हुन भन्ने अभियानमा संकलित १० लाख हस्ताक्षर राष्ट्र संघको प्रधान कार्यलय न्युयोर्कमा मे १४ तारिखको दिन बुझाउने भएको जानकारी आयोजक एडमायर नेपालले जनाएको छ l रिजवुड...

उपसभापति पौडेल कुवेत आउँदै

कुवेत । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल नेपाली काँग्रेस, जनसम्पर्क समिति कुवेतको अधिवेशनमा भाग लिन आज साँझ आउँदै हुनुहुन्छ । उपसभापति पौडेलका साथमा नेपाली काँग्रेस जनसम्पर्क विभागका प्रमुख एवम् केन्द्रीय सदस्य अर्जुन जोशी र...

म्याग्देलीले मनाए युकेमा शुभकामना साँझ

बेलायत । नेपाली नयाँ वर्ष २०७१ को अवसरपारी म्याग्दी प्रवासी नेपाली संघ बेलायत (मोना युके)ले शुभकामना साँझ भव्य रुपमा मनाएको छ । फार्नबरोस्थित स्यामुयल कोडी स्पोर्ट्स क्लवमा शनिबारसांझ सम्पन्न कार्यक्रममा बेलायतका विभिन्न स्थानबाट म्याग्देलीहरु...

कतारमा मनमोहन स्मृति दिवस

कतार । प्रवासी नेपाली मञ्च कतारले कम्युनिष्ट आन्दोलका शिर्ष व्यक्तित्व तथा नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको १५ औं स्मृति दिवस सम्पन्न गरेको छ । मञ्चका कार्यबाहक अध्यक्ष चानक पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम...

मनिषा कोइराला एएनए सम्मेलनका लागि अमेरिका आउने

विजय थापा भर्जिनिया ।  अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ तारिखको सप्ताहमा ३१ बर्ष देखि निरन्तर रुपमा बार्षिक सम्मेलन गर्दै आई रहेको आएको ए एन ए (दि एसोसिएसन अफ नेपलिज इन अमेरिका) को ३२ औ डिसी...

स्पेनमा एनआरएनको युरोप बैठकको चहलपहल

बिष्णु पौडेल डेनमार्क । नेपाल प्रोमोसन इभिनिड भन्ने मुख्य नारा सहित आगामी जुन ७ र ८ गते स्पेनमा हुन गइरहेको गैरआवासीय नेपाली संघको सातौं युरोपियन क्षेत्रिय बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । बिषेशगरि...
1 302 303 304 305 306