२८ आश्विन २०८३, बुधबार

निमाले तताए टेक्सासवासी नेपालीलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

music-amrica

बिकाशराज न्यौपाने
अमेरिका, टेक्सास । नेपालका गायक निमा रुम्बा, सर्वाधिक चर्चामा रहेकी गायिका इन्दिरा जोशी, नेपाल ताराका प्रथम विजेता दीपक लिम्बु तथा सन्डे मोर्निंग लभ यु का गायक भिम निरौलाले टेक्सासको ड्यालसमा आयोजित बृहत् साङ्गीतिक कार्यक्रममा दर्शक लाई निकै तताए ।

अमेरिकाको एक महिने साङ्गीतिक यात्रामा हिडेका उनीहरुको यो कार्यक्रम संगै ड्यालस–फोर्टफोर्थ सहर वरिपरीका नेपाली समुदायको दशैँको रमझम पनि शुरु भएको छ।