सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

प्रवास

नेपाली बृद्धबृद्धाहरुलाई सहयोग गर्न यूकेमा च्यारिटी कार्यक्रम

  एकराज नेम्वाङ विन्चेष्टर । बेलायतका विभिन्न स्थानमा रहेका गोर्खा भेटेरानहरुको सहयोगमा सक्रिय च्यारिटी संस्था नेपाली मद्यत समुह युकेले एक च्यारिटी कार्यक्रम आयोजना गर्‍यो । गतसाता विन्चेष्टरस्थित लाली गुरांस रेष्टुरेण्टमा आयोजित च्यारिटी कार्यक्रममा स्थानीय...

डिसीमा सिद्धि चरण जन्मजयन्तीमा सम्मान 

भर्जिनिया    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डिसी शाखाको आयोजनामा सिद्धिचरण जन्म जयन्ति बिगत बर्ष झैँ सफलता पुर्वक मनाईएको छ l उक्त कार्यक्रममा बिबिध कोसेली प्रस्तुतिको साथै आमन्त्रित बिसेष व्यक्तित्व ,भाषा तथा साहित्यमा बिसेष योगदान...

प्रवासी नेपालीका मुद्दा उचाल्दै मञ्च

यूएई । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च यूएईले नेपाली कामदारले प्रवासमा भागेका मुद्दालाई जोडदार रुपमा उठाउने भएको छ । नेपाली श्रमिकले भोगेका मुद्दाका विषयमा छलफल गरी आगामी रणनीति तय गर्न मञ्चले शुक्रबार यूएईको...

अस्ट्रेलियामा उच्च शिक्षा महँगो हुँदै, नेपाली विद्यार्थी मर्कामा

काठमाडौं । अस्ट्रेलियामा उच्च शिक्षा महँगो भएको छ। त्यहाँको सरकारले विश्वविद्यालयहरुलाई विगतमा दिँदै आएको अनुदान रकम यो वर्षको बजेटबाट कटौती गरेपछि शिक्षा महँगो हुन लागेको हो। जानकारहरुका अनुसार अस्ट्रेलियन सरकारको यो निर्णयबाट अब उच्च...

चुनाव जित्नेमा म ढुक्क छु: बाला घिमिरे, एनआरएन आइसीसी उम्मेदवार, अमेरिका

अर्घाखांची जिल्लामा जन्मिएर अमेरिकी नेपाली सामुदायिक सेवामा निरन्तर लागिरहनुभएका ब्यवसायी बाला घिमिरे चिनाईरहनुपर्ने होईन । हाल शिकागो शहरमा ब्यबसायमा संलग्न घिमिरे स्थानीय बिभिन्न सामाजिक संस्थाहरुमा आबद्ध हुनुहुन्छ । विगत १८ बर्षदेखी अमेरिकामा रहेर सामाजिक...

एनआरएन अमेरिकाको निर्वाचन : उपाध्यक्ष पदका उम्मेदवार सूर्य (साल) लम्सालको घोषणा पत्र

अमेरिका । आगामी जुन महिनामा हुन लागेको एनआरएन अमेरिकाको निर्बाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी सूर्य लम्सालले उम्मेदवारी घोषणा गरेका छन् । पेशाले इन्जिनियर रहेका लम्सालले आठ बुँदे घोषणापत्र पनि सार्वजनिक गरेका छ । लम्सालको घोषणा...

लण्डनमा मदन र जीवराजको सम्झना

ध्रुबराज अर्याल लण्डन । २१ औं मदन आश्रित स्मृति दिवसको अवसरमा शनीबार लण्डनमा एक अन्तरक्रिया सम्पन्न भएको छ । प्रवासी मञ्च बेलायतले आयोजना गरेको अन्तरक्रिया वर्तमान परिस्थितिमा जनताको बहुदलीय जनबाद र हाम्रो भुमिका विषयमा...

बुद्ध जयन्तिको लागि प्रवचन दिन लन्डनबाट वाशिंगटन डिसी

विजय थापा  भर्जिनिया । डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड स्थित नेपाली पशुपति बुद्ध मन्दिरमा २५५८ औं बुद्धजयन्ती भव्यताको साथ मनाईएको छ । उक्त अवसरमा अस्वीकृत बिचार -साहित्य आन्दोलनका अभियन्ता तथा बुद्धको जीवनीमा आधारित अनुसन्धनात्मक उपन्यास...

‘नेपाली आकाश’द्वारा मुक्त कमैया बालबालिकालाई कैलालीमा पाठशाला निर्माण

विजय थापा भर्जिनिया । डिसी महानगर क्षेत्रमा गत बर्ष स्थापना भएको गैरमुनाफा सामाजिक संस्था नेपाली आकाशले कैलाली जिल्लामा मुक्त कमैयाका बालबालिकाहरुका बिद्यालय निर्माण गरि दिएको छ । गत बर्ष समुद्घाटन गरेकै दिन कैलालीमा पढन...

नवलपरासी सहायता समाज बेल्जियमद्वारा अस्पताललाई सहयोग

– बिष्णु सापकोटा बेल्जियम ।  नवलपरासी स्थाई घर भइ हाल बेल्जियममा बसोबास गर्दै आएका नवलपरासी बासीहरु द्वारा स्थापित नवलपरासी सहायता समाज बेल्जियम द्वारा नवलपरासीको कावासोतीमा अवस्थित मध्य बिन्दु सामुदायिक स्मृति अस्पताल लाई रु एकलाख...

डालसमा ‘महानन्द सापकोटा पुरस्कार’

विकासराज न्यौपाने / अमेरिका  अन्तरास्ट्रिय नेपाली साहित्य समाज, डालस  च्याप्टर को आयोजनामा भाषाशास्त्री  “१०८ महानन्द सापकोटा जयन्ती ” कार्यक्रम टेक्सासको डल्लासमा गरियो। त्यस रमाइलो जमघट मा नेपालमा रहनु भएका नेपाली भाषाविद, कवि लेखक तथा...

१४ बर्षपछि सरोज खनाललाई फिल्ममा हेर्न पाउँदा…

विजय थापा अमेरिकाको डिसी महानगरको भर्जिनियामा नेपाली चलचित्र नाई नभन्नु ल-२ भब्य प्रदर्शन गरिएको छ । यस चलचित्रमा अभिनेता सरोज खनालले झन्डै १४ बर्ष पछि अमेरिकाबाट नेपाल गई चलचित्र खेलेका छन्द। दर्शकहरु बीचमा आफ्नो...
1 300 301 302 303 304 306