शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

प्रवास

बेलायतमा ‘डाक्टर टुवराज–मुगादेवी बास्तोला’ फाउण्डेसन स्थापना

बेलायत । कास्की जिल्लाका असहाय बालवालिका एवं दुर्गम भेगका विद्यालयहरुमा शैक्षिकस्तर बृद्धिका लागि सहयोग पुर्‍याउने उद्देश्यले ‘डाक्टर टुवराज–मुगादेवी बास्तोला’ फाउण्डेसन बेलायतमा स्थापना गरिएको छ । लामो समयदेखि अध्यापन क्षेत्रमा आफुलाई समर्पित गराउंदै आउनुभएका डाक्टर...

सामुदायिक पुस्तकालय भवन निर्माणका लागि एनआरएनए दुबईको आर्थिक सहयोग

 उत्तम अधिकारी यूएई । काभ्रेको पनौती नगरपालिकास्थित ज्ञान बिकास सामुदायिक पुस्तकालयको भवन निर्माण सहयोगार्थ एनआरएनए यूएईको दुबई क्षेत्रीय समितीले आर्थिक सहयोग प्रदान गरेको छ। र बिक्रम सम्वत २०१२ मा स्थापित उक्त पुस्तकालयको भवन पुरानो भएकाले...

एएनए डिसी सम्मेलनमा चार संचारमाध्यमलाई सम्मान गरिने

विजय थापा / भर्जिनिया    ३२ औ एएनए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका ) डिसी सम्मेलनमा एएनएको गतिबिधिलाई सशक्त रुपमा समाचार, श्रब्यदृश्य, लेख, अन्तर्वार्ता, खोजमुलक, अन्वेषणनात्मक, विशेषांक अंक प्रकाशित गरि विश्वभर नेपाली समुदायमा पुरयाई...

क्यानाडाको राजनीतिमा पहिलोपटक नेपाली युवाको उम्मेदवारी

डा. गोविन्द्रसिंह राउत क्यानडा । क्यानाडाका नेपालीहरुको आगमनको इतिहासले आधा शताब्दी भन्दा बढी समय काटिसकेको छ । तथ्याङ्क अनुसार क्यानाडामा पन्ध्र हजारको हाराहारीमा नेपालीहरु छन् । त्यसमध्ये पनि पाँच हजारको हाराहारीमा विशाल टोरोन्टो क्षेत्रमा...

युरोपमा काँग्रेसको जनसम्पर्क समितिमा चरम विवाद

बेल्जियम ।  युरोपमा नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समितिमा विवाद देखिएको छ । नेपाली जनसम्पर्क समिति बेल्जियमका संस्थापक अध्यक्ष ध्रुवराज पौडेल र नेपाली काँग्रेस महासमिति सदस्य तथा नेपाली जनसम्पर्क समिति,बेल्जियमका पूर्व अध्यक्ष इन्द्र...

टेक्सासमा नेपाल महोत्सव सम्पन्न, स्थानीय असन्तुष्ट

विकासराज न्यौपाने  टेक्सास, अमेरिका । अमेरिकाको टेक्सास राज्यको डालस शहरमा नेपाल महोत्सव २०१४ सम्पन्न भएको छ । नेपाल अमेरिका वेलफेयर एशोसियसनको आयोजना र प्रवासी नेपाली मन्चको ब्यवस्थापनमा शनीबार देखि सुरु भएको महोत्सव सोमबार सम्पन्न...

बागलुङमा कवर्ड हल बनाउन जापानमा अभियान

दीपक गौतम टोक्यो । पश्चिम बागलुङमा धौलागिरी अञ्चल स्तरीय कवर्डहल निर्माणका लागि नेपलिज तेक्वान्दो संघ जापानको सक्रियतामा जापानबाट थालिएको आर्थिक संकलन अभियान अहिले हङकङ, अमेरिका, पोर्चुगल, दुवई लगायतका देशहरुमा फैलिएको छ । तेक्वान्दो खेलको...

डिसीमा नेपाली मुलका बिद्यार्थीबीच हाजिरीजवाफ

  विजय थापा / भर्जिनिया  उत्तर अमेरिकाको नेपाली समुदायको सबै भन्दा जेष्ठ संस्था अमेरीका नेपाल सोसाईटीको आयोजनामा डि.सि.महानगर क्षेत्रका बिद्यालयमा अध्ययनरत नेपाली मुलका बिद्यार्थीहरु विचमा बिद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता भब्यताको साथ सम्पन्न भएको...

एएनए फोरम आयोजक समितिद्वारा अन्तरक्रिया

विजय थापा भर्जिनिया । नेपाली दुतावासले आयोजनामा गरेको गणतन्त्र दिवस समारोहको अवसरमा एएनए फोरम आयोजक समितिका संयोजक बिष्णु कुमारी थापा तथा सहसंयोजक खेम भट्टचनको बिशेष पहलमा जर्जटाऊनस्थित होलिडे ईन होटेलमा घुम्ती बैठकको आयोजना गरिएको...

नेजाद्धारा एनआरएन अमेरिकाका उम्मेद्वारहरुसँग अन्तरक्रिया

न्युयोर्क । अमेरिकामा पहिलोपटक हुन लागेको एनआरएन अमेरिकाको आसन्न  चुनावको पूर्वसन्ध्यामा चुनावी मैदानमा रहेका उमेद्वारहरुसँग नेपाल अमेरिका पत्रकार संघ, नेजाले एक अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आगामी जुन ४ देखि ९ सम्म हुने...

पेरिसमा गणतन्त्र दिवसको रमझम

पेरिस । फ्रान्समा गणतन्त्र दिवस मनाइएको छ । पेरिसस्थित नेपाली राजदूतावासको आयोजनामा आइतवार सांझ युनेस्कोको मुख्यालयको हलमा सातौँ गणतन्त्र दिवस भव्यताका साथ मनाइएको हो । कार्यक्रममा कृषि विकास मन्त्री माननीय हरिप्रसाद पराजुली मुख्य अतिथिको...

एनआरएन अष्ट्रेलिया वृद्धाश्रम बनाउन रकम संकलन गर्दै

सिड्नी । नेपालको विराटनगरमा निर्माण गर्न लागिएको पाथीभरा श्रद्धाश्रमका लागि एनआरएनए अष्ट्रेलियाले करिब ७० लाख रुपैयाँ संकलन गरेको छ । एनआरएनए अष्ट्रेलियाको अगुवाईमा विराटनगर उपमहानगरपालिकासँग मिलेर निर्माण गर्न लागिएको सो वृद्धाश्रमका लागि पहिलो चरणको...
1 298 299 300 301 302 306