बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

प्रवास

किन बढ्दैछ एनआरएन अध्यक्ष शेष घलेको दौडधुप ?

काठमाडौँ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले हङकङ, चीन, मकाउ र थाइल्याण्डका गैरआवासीय नेपालीले अयोजना गरेका बिभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ । एनआरएन भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले आयोजित कार्यक्रममा अध्यक्ष घले प्रमुख...

अमेरिकावासी नेपालीको सहयोगमा बन्यो विद्यालय

अत्तरिया (कैलाली), १३ असार । जिल्लाको जोशीपुर गाविस रामनगरस्थित मुक्तकमैया प्राथमिक विद्यालयको दुुईकोठे पक्की भवन निर्माण गरिएको छ । अमेरिकामा रहेका प्रवासी नेपालीको सङ्गठन नेपाली आकाशको १० लाख ३९ हजार ६०० रुपैंया आर्थिक सहयोग तथा स्थानीयको...

अध्यक्ष शेष घले थाइल्याण्डमा सम्मानित

थाइल्याण्ड, ११ असार । गैर आबसिय नेपाली संघ थाइल्याण्डले एक बिषेश भेलाको योजनागरी संघका अन्तरास्ट्रिय समन्वय परिषद् अध्यक्ष शेष घलेलाई सम्मान गरेको छ । यही जून २३ मा बैंकक स्थित होलिडे इन होटेलमा आयोजित नेपाली समुदायको...

माल्भिका सुब्बाले फेसन शोका लागि अमेरिकामा

विजय थापा भर्जिनिया । पूर्व नेपाल सुन्दरी तथा कार्यक्रम प्रस्तोता माल्भिका सुब्बाले अमेरिकामा हुन लागेको ३२ औ एएनए डिसी सम्मेलन घन्काउने भएकी छिन् । अमेरिकामा नेपाली समुदायको सबैभन्दा ठूलो सम्मेलनमा भाग लिन माल्भिका आउने...

काठमाडौंमा एनआरएनको भव्य महल बन्दै, हङकङबाट १७ लाख सहयोग, मकाउले दोब्बर दिने

काठमाडौं । गैरआवासीय नेपाली संघको काठमाडौंमा बनाउन लागिएको भवनका लागि रकम संकलन अभियान तिब्र पारिएको छ । अभियान अन्र्तगत हङकङ, मकाउ र चीनका गैरआवासीय नेपाली संघले रकम संकलन गरिरहेका छन् । गैरआवासीय नेपाली संघका...

इराकमा फोहरको कन्टेनरभित्र लुकेर बस्दै नेपाली, उद्धार गर्न सरकारलाई अनुरोध

काठमाडौँ, ११ असार । नेपाल मानवअधिकार सङ्गठनले इराकी सहर टिक्रिटस्थित एक शिक्षण अस्पताल नजिक रहेको भवनको फोहर फाल्ने कन्टेनरमा लुकेर बसेका तीनजना नेपालीलाई तत्काल उद्धार गर्न सरकारसमक्ष आग्रह गरेको छ । कन्टेनरमा बसेर उद्धारको प्रतीक्षा गरिरहेका...

नेपालीलाई सकुशल घर फर्काउन सरकारले इराकमा विशेष प्रतिनिधि खटायो

काठमाडौं, १० असार । परराष्ट्र मन्त्रालयले मन्त्रालयका सहसचिव अर्जुनकान्त मैनालीलाई ‘इराकमा बस्ने नेपालीको कल्याणका लागि परराष्ट्रमन्त्रीका विशेष प्रतिनिधि’मा नियुक्त गरेको छ । इराकमा विकसित गम्भीर अवस्थालाई ध्यानमा राख्दै उद्धारलाई तदारुकता र बढी समन्वयात्मक तरिकाबाट अघि बढाई...

इराकमा रहेका नेपालीको सूचना दिन सरकारको टोल फ्री नम्बर, इराकबाट फर्कन आग्रह

काठमाडौँ, ९ असार । इराकमा विकसित घटनाक्रम तथा त्यसले इराकमा रहेका नेपालीलाई पारेको प्रभावका विषयमा परराष्ट्र मन्त्रालयले अनुमगनका साथै उद्धारका लागि सम्बन्धित मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग समन्वय गरिरहेको जनाएको छ । मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी...

जर्मनीमा एमाले महाधिवेशन सर्वसम्मत चयन

जर्मनी, ८ असार । प्रवासी नेपाली मञ्च जर्मनीले एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । प्रतिनिधि छान्न मञ्चका अध्यक्ष रणबहादुर बीकेको अध्यक्षतामा जुन २० तारिखमा बैठक बसेको थियो । बैठकले मञ्चका संस्थापक अध्यक्ष...

कतारवाट एमालेको महाधिवेशन प्रतिनिधि चयन

दोहा । प्रवासी नेपाली मञ्च कतारले नेकपा एमालेको आसन्न नवौं राष्ट्रिय महाधिवेशनमा कतारवाट महाधिवेसन प्रतिनिधि चयन गरेको छ । प्रवासी नेपाली मञ्च कतारको भेलाले मञ्चका सचिवालय सदस्य कमल मणि गुरागाईंलाई सर्वसम्मतले छनौट गरेको हो...

क्यानडामा जन्मियो काँग्रेसको जनसम्पर्क समिति

काठमाडौँ, ७ असार । नेपाली काँग्रेसको भातृ संस्थाको रुपमा काम गर्ने गरी क्यानडामा रहेका नेपालीको पहलमा जनसम्पर्क समिति क्यानडा गठन गरिएको छ । बुद्धिप्रकाश वलीको अध्यक्षतामा गठन गरिएको समितिमा १९ सदस्यीय रहेको छ । समितिका...

इराकमा नेपालीसहित ६० जना अपहरणमा

काठमाडौँ, ५ असार । इराकमा मुस्लिम लडाकुद्धारा नेपाली अपहरित भएको समाचार सार्वजनिक भएका छन् । टर्कीका समाचार समितिहरु डोगन र अनाडोलुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्मले किर्कुक सहरमा नेपालीहरु अपहरणमा परेको जनाएको छ । ६०...
1 296 297 298 299 300 306