शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

प्रवास

एएनए सम्मेलनका लागि डिसीमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता

विजय थापा भर्जिनिया । ३२ औँ एएनए डिसी सम्मेलन खेलकुदको भब्य तयारीका लागि डिसी महानगर क्षेत्रमा स्थापना भएको डिसी फुटबल क्लबले भर्जिनियाको आर्लिंगटनमा बाल्टिमोर एथलेटिक क्लब तथा डिसी फुटबल क्लबबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना...

मनिषाको सम्मानमा भर्जिनियामा रात्रीभोज

विजय थापा भर्जिनिया । नेपालकी छोरी र वलिउडकी सुपरस्टार कलाकार मनिषा कोइरालाको सम्मानमा जुलाई ५ र ६ तारिखमा भर्जिनियामा रात्री भोजको आयोजना गरिने भएको छ । ३२ औ एएनए सम्मेलनको अवसरमा कोइराला आउने निश्चित...

सरोज खनालदेखि ओमविक्रम विष्टसम्मले यसरी हेर्दैछन अमेरिकामा विश्वकप

विजय थापा बिश्वकप फुटबल प्रतियोगिताको नसाले अमेरिकामा रहेका नेपालीहरुलाई पनि छोपेको छ । व्यस्त जीवन र दौडधुपसँगै जीवन चक्र घुम्ने पातालमा बसोबास गर्ने र फुटबलप्रेमीहरुलाई ज्वरो फुटाएको छ । अमेरिकाको भिन्न राज्यहरुमा फरक समय...

३२ औ एएनए सम्मेलन रजिस्ट्रेसन दर्ता शुल्क १५ डलर

विजय थापा ३२ औ ए एन ए डिसी सम्मेलनमा पुर्व सूचना गरिएको ए एन ए रजिस्ट्रेसन फि (दर्ता शुल्क) २० डलर बाट घटाई १५ डलर डलर गरिएको छ । समुदायको चाहना र आग्रहलाई मध्यनजर...

परराष्ट्रमन्त्रीद्वारा गैरआवासीय नेपालीसँग छलफल

काठमाडौँ, २८ जेठ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालको विकासका लागि पर्यटन, लगानी र वैदेशिक व्यापार क्षेत्रको प्रवद्र्धन गर्न आप्रवासी नेपालीले महत्वपूर्ण भूमिका खेल्न सक्ने हुँदा बेलायतमा बस्ने नेपालीले यसतर्फ उचित ध्यान दिने विश्वास व्यक्त...

बेलायतमा पनि जन्मियो लोकदोहोरी प्रतिष्ठान

ध्रुबराज अर्याल लण्डन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको बेलायत शाखा गठन भएको छ । बेलायतमा रहेर नेपाली लोक तथा दोहोरी संगीतको क्षेत्रमा सक्रिय कलाकारहरुको भेलाले प्रतिष्ठानको प्रवासस्थित पहिलो शाखाको तदर्थ समिति गठन...

बेलायतका अत्याधुनिक सिनेमा हलमा नेपाली चलचित्र

ध्रुबराज अर्याल लण्डन । बेलायतका सुविधासम्पन्न ए ग्रेडका सिनेमा हलमा बसेर नेपाली चलचित्र हेर्ने बैलायतबासी नेपालीको चहाना अब पूरा हुने भएको छ । बेलायतकै प्रतिष्ठित ओडियन सिनेमामा यहि जुन ३० तारिख नेपाली चलचित्र राघवको...

अनेसासमा चुनावी सरगर्मी, कस्ले मार्ला बाजी ?

विजय थापा  भर्जिनिया । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले बर्ष २०१४- २०१६ को लागि केन्द्रीय कार्यसमितिको निर्वाचनको लागि चुनावको मिति र चुनावी प्रक्रियाहरुबारे सूचना प्रकाशित गरेको छ ।निर्वाचन जुलाई १५ देखि जुलाई १९ सम्म हुने...

राजेश हमाल र राजेश पायल राईले अमेरिका तताउने

विजय थापा भर्जिनिया । ३२ औ एएनए सम्मेलनको लागि नेपाली चलचित्रका महानायक राजेश हमाल आउने पक्का भएको जानकारी एएनए सम्मेलन सांस्कृतिक संयोजक तथा नायक सरोज खनालले दिएका छन् । डिसी महानगर क्षेत्रमा सरोज खनाल...

एएनए नायक २०१४ पुरस्कार तीन जनालाई प्रदान गरिने

भर्जिनिया । बिगत बर्षहरु झैँ यस वर्ष पनि ए एन ए हिरो –२०१४ द्वारा एक महिला तथा दुई पुरुषलाई पुरस्कृत गरिने भएको छ । ३२ औ ए एन ए सम्मेलनमा उनीहरुलाई संस्थाले पुरस्कृत गर्न लागेको हो...

एएनए डिसी सम्मेलनमा बालबालिकाका लागि ३ दिनसम्म कार्यक्रम

विजय थापा  भर्जिनिया । एएनए सम्मेलनमा बिगत बर्षका झैँ ३२ औ एएनए डिसी सम्मेलनमा बालबालिकाहरुका लागि ३ दिन सम्म कार्यक्रम गरिने भएको छ । बालबालिका समितिका संयोजक कलाकार तथा संचारकर्मी गोमा संग्रौलाले २९ औ...

बेलायतमा ‘डाक्टर टुवराज–मुगादेवी बास्तोला’ फाउण्डेसन स्थापना

बेलायत । कास्की जिल्लाका असहाय बालवालिका एवं दुर्गम भेगका विद्यालयहरुमा शैक्षिकस्तर बृद्धिका लागि सहयोग पुर्‍याउने उद्देश्यले ‘डाक्टर टुवराज–मुगादेवी बास्तोला’ फाउण्डेसन बेलायतमा स्थापना गरिएको छ । लामो समयदेखि अध्यापन क्षेत्रमा आफुलाई समर्पित गराउंदै आउनुभएका डाक्टर...
1 297 298 299 300 301 306