
त्रिलोचन कोइराला
युएई । प्रवासी नेपाली मञ्च युएईको दुबई क्षेत्रीय कमिटीको चौथो अधिबेशनले निर्मल बिश्वकर्माको अध्यक्षमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको छ ।
प्रवासी नेपाली संघका अध्यक्ष प्रकास कोइराला, महासचिब उत्तम अधिकारी लगायत आधा दर्जन केन्द्रीय प्रतिनिधिको उपस्थितिमा भएको अधिबेशनले इश्वर पोखरेल र ओमप्रकाश न्यौपानेलाइ उपाध्यक्षमा निर्वाचित गरेको छ ।
नवनिर्वाचित समितिको सचिबमा जगत क्षेत्री, सहसचिब रमण दाहाल र कोषाध्यक्ष विष्णु सापकोटा निर्वाचित भएका छन ।
विघठित समितिका अध्यक्ष चण्डी खनालको सभापतित्वमा भएको अधिबेशनले चण्डी खनाल, तिलक भण्डारी र यादब आर्यललाई सल्लाहकार बनाएको छ ।














प्रतिक्रिया