बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

प्रवास

नेपाल महोत्सबले ततायो अमेरिकाबासी नेपालीलाई

अमेरिका । अमेरिका को टेक्सास राज्य मा ‘नेपाल अमेरिका वेल्फ़ेयर असोसिएसन’ को लगानी तथा व्यवस्थापन मा May २४ शनिवार देखि May २६, २०१४ सोमबार सम्म “नेपाल महोत्सव – २०१४” को आयोजना गर्न लागिएको छ। नेपाली...

हेल्प नेपाललाई सहयोग

काठमाडौं । परोपकारी अभियानमा विभिन्न काम गर्दै आएको हेल्प नेपाल नेटवर्कलाई परदेशी लाइफ डटकमको तर्फबाट ५० हजार रुपैंया सहयोग रकम हस्तान्तरण गरिएको छ । हेल्प नेपाल नेटवर्क अध्यक्ष अरुण बस्नेतलाई काठमाडौंको कार्यालयमा परदेशी लाइफ...

इलाम समाज युकेबाट वृद्धाश्रमलाई सहयोग

इलाम । इलामको गोदक–१ राजदुवालीमा रहेको माई भगवती वृद्धाश्रमलाई इलाम समाज युकेले दुई लाख १९ हजार बराबरको सामग्री हस्तान्तरण गरेको छ । समाजका सल्लाहकार डिल्लीकुमार गुरूङले वृद्धाश्रमकी अध्यक्ष विष्णु दाहाललाई शुक्रबार सहयोग सामग्री हस्तान्तरण गर्नुभएको...

अमेरिकामा नेपाली बालकको चमत्कारिक कार्य

अमेरिका । अमेरिकामा एक नेपाली बालकले चमात्कारिक कार्य गरेका छन् । मे २ र ३ मा अमेरिकाको टेक्सास राज्यको ‘कलेज स्टेसन’ शहरमा टेक्सास राज्य स्तरीय ‘साइन्स ओलम्पियाड’ को आयोजना भएको थियो। स्कूल, आइ. एस. डी....

मलेसियामा बुद्ध जयन्तीको व्यापक तयारी

मलेसिया । मलेसियाको राजधानी क्वालालम्पुरमा यस वर्ष विभिन्न नेपाली संघ सस्थाले वुद्ध जयन्ती मनाउने भएका छन् । २५५८औ वुद्ध जयन्तीलाई नेपाल आदिवासी जनजाति महासंघ मलेसिया र एनआरएन मलेसियाले भिन्नाभिन्नै रुपमा मनाउन लागेका हुन । महासंघले मलेसियाका...

मन्त्रीले भने– ‘म पनि पच्चिस बर्षसम्म एनआरएन थिएँ’

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापासंग भेट गरि गैरआवासीय नेपाली संघका मुद्दाहरुका बिषयमा जानकारी गराएका छन् । गैरआवासीय नेपालीको अनुभव राष्ट्रिय नीतिहरुको निमार्ण तथा कार्यान्वयनमा उपयोग...

एनआरएन अध्यक्षद्वारा अनिश खालिङ बचाउ समितिलाई रकम हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घलेले गैरआवासीय नेपालीहरुको सहयोगमा अनिश खालिङ राई बचाउ अभियानका लागि गैरआवासीय नेपाली संघको सचिवलायको खातामा जम्मा भएको अन्तिम सहयोग रकम अनिश खालिङ बचाउ समितिलाई...

आबुधाबीमा नेपाली ट्याक्सी चालकहरुको साँस्कृतिक कार्यक्रम

आबुधाबी । नेपाली ट्याक्सी चालकहरुको सँस्था प्रवासी नेपाली चालक सेवा समाजले आबुधाबीमा एक बिशेष साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । ट्याक्सी चालकहरुको समस्या समाधान र आवस्यकतानुसार सहयोगका निमित्त स्थापित समाजले यहि २३ मईका दिन आबुधाबीको...

प्रवासका चम्किला साहित्यिक तारा

फेब्रुअरी १९५६ मा तेह्रथुम म्यांग्लुंग बजारमा जन्मनु भएको बसन्त श्रेष्ठ हाल अमेरिकाको वर्जिनियामा स्थाई बसोबास गर्दै आउनुभएको छ। उहाँले न्यूह्यम्साएर युनिवर्सिटीबाट एमएस गर्नु भएको छ। अमेरिकास्थित विभिन्न साहित्यिक र अन्य संस्थामा उहाँको उल्लेखनीय धेरै...

यूएईमा बुद्ध जयन्तीको भव्य तयारी

युएई । नेपाल आदिबासी जनजाती महासंघ युएइले आउदो मे ३० तारिक २५५८ औ बुद्ध जयन्ति मनाउने भएको छ। शान्तिका प्रतिक, एसियाका तारा गौतम बुद्ध नेपालमा नै जन्मेका हुन् भन्ने कुरालाई संसार समक्ष पुर्याउने मूल लक्ष्य...

नेपाली जनसम्पर्क समितिहरुको युरोप सम्मेलन नेदरल्याण्डसमा

नेदरल्याण्डस । नेपाली जनसम्पर्क समन्वय समिति युरोप तथा नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसको संयुक्त आयोजनामा युरोप भरिका जनसम्पर्क समिति हरुको बृहत क्षेत्रीय सम्मेलन आगामी मे २७ का दिन नेदरल्याण्डको राजधानी आम्स्ट्रडाममा हुने भएको छ। “जनसम्पर्क समिति युरोपको...

टेक्सासको डल्लासमा बुद्ध मुर्ति अनावरण

अमेरिका । नेपाल सास्कृतिक तथा अध्यात्मिक केन्द्र र नेपाल नेवा: एसोसियसन को सयुक्त आह्वानमा भएको शन्तिका दूत भगवान् बुद्ध को मुर्ती प्रतिस्ठापन तथा बुद्ध पूजा, मे ४ २०१४ आईतबारका  दिन टेक्सासको  अर्विङ सहरमा अवस्थित  नेपाल...
1 301 302 303 304 305 306