शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

प्रवास

लण्डनको क्रुज यात्रामा मनाए नेपालीले तीज

लण्डन । बेलायतबाट नर्वेका लागि क्रुज यात्रामा गएका नेपालीहरुले क्रुजभित्रै पहिलो पटक तीज मनाएका छन् । स्थानीय व्यवसायी सुरेन्द्र श्रेष्ठको पहलमा आयोजना गरिएको क्रुज यात्रामा सहभागी सत्र परिवारले हरीतालिका तीज क्रुजभित्रै मनाएका हुन । तेश्रो...

तीज विशेषः यूएईमा पीडा भुल्दै छमछम नाच्दै नेपाली चेलीहरु

उत्तम अधिकारी यूएई । तीजको रौनकले नेपाली नारीहरुलाई छपक्क छोपिरहेका बेला यूएईको अलऐनमा रहेका प्रवासी नेपालीहरुले पनि यस पर्वलाई विशेष किसिमले मनाई रहेका छन् । आज शुक्रवार अलऐनको फुड वर्ल्ड रेस्टुरेन्टमा एक बिशेष साँस्कृतिक कार्यक्रमको...

अमेरिकामा एन्मा र नासाको सम्मेलन अन्तिम चरणमा

कोलोराडो । एशोसिएसन अफ नेप्लीज इन मिडवेष्ट अमेरिका (एन्मा) र नेप्लिज एशोसिएसन इन साउथवेष्ट अमेरिका (नासा) को १० औं संयुक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । अमेरिकाका लागि नेपाली कार्यवाहक राजदुत ऋषिराम घिमिरेको...

एटलान्टामा नायक भुवन केसी ‘लाइफ टाइम अवार्ड’ बाट सम्मानित

विजय थापा भर्जिनिया । नेपाली चलचित्रका नायक भुवन केसीलाई अमेरिकाको एटलान्टामा २३ बर्ष अगाडी स्थापना भएको ‘नेपलिज् एसोसिएसन इन साउथ इस्ट अमेरिका’ ले सम्मान गरेको छ । केसीले नेपाली चलचित्र क्षेत्रमा गरेको उल्लेखनीय योगदानको...

शेर्पालाई सभासद बनाउन कोरिया एमालेको सिफारिस

सोल। नेकपा एमालेको कोरिया संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) ले एनआरएनका सस्थापक तेन्जी शेर्पालार्इ सभासद् मनोनयन गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । सरकारले मनोनित गर्न बाँकी २६ सभासदमा शेर्पालार्इ मनोनयन गरिए संविधानसभामा लाखौं...

नेपाली महिला विश्व सञ्जालको चौथो सम्मलेन अमेरिकाको बोस्टनमा

विजय थापा भर्जिनिया । नेपाली महिला बिश्व सञ्जाल (एनडब्लुजीएन) को चौथो बार्षिक सम्मलेन अमेरिकाको म्यास्याचुसेट्स राज्यको बोस्टनमा सम्पन्न भएको छ । आर्थिक शशक्तिकरणको लागि नेपाली महिला एकजुट र बिश्वब्यापी रुपमा संगठित भन्ने सम्मेलनको मुख्य...

मलेसियाको नेपाली दुतावासले जोहोर र पेनाङबाट पनि सेवा दिने

अर्जुन काफ्ले मलेसिया । नेपाली राजदुतावास मलेसियाले राजधानी बाहिरका २ स्थानवाट पनि आफ्नो कार्य गर्ने भएको छ । मलेसियाको धेरै नेपाली श्रमिक भएको पेनाङ्ग र जोहरबाट कार्य संन्चालन गर्ने भएको नेपाली दुतवास मलेसियाका राजदुत...

बेल्जियममा नेपालीले मनाए श्रीकृष्ण जन्माष्टमी पर्व

बेल्जियम । हिन्दु धर्मावलम्बीहरुको महान पर्व श्रीकृष्ण जन्माष्टमी बेल्जियममा रहेका नेपालीहरुले भब्यरुपमा मनाएका छन् । बेल्जियमको दुर्वेमा अवस्थित राधादेश (राधा कृष्ण मन्दिर) मा बिशेष आजापूजा गरि उनीहरुले उक्त पर्व भब्यरुपमा मनाएका हुन् । बेल्जियममा...

नेदरल्याण्डस्मा भव्य तिज मनाइदैँ

नेदरल्याण्डस् ।  नेदरल्याण्डस्मा आगामी २७ अगष्ट का दिन नेपाली महिलाहरुको पर्व हरितालिका मनाइने भएको छ । नेपाल म्युजिक फाउन्डेनसनको नेतृत्वमा, नेपाल विकास प्रतिष्ठान, गैर आवासीय नेपाली संघ नेदरल्याण्डस्, नेपाल समाज नेदरल्याण्डस् र नेपाली जनसंपर्क...

दिलकिरणको नेतृत्वमा कतारमा फैलदैं एमाले

दोहा । प्रवासी नेपाली मञ्च कतारले संगठन व्यवस्थापन तथा सृदढीकरणलाई व्यापकता दिएको छ । एमालेको प्रवास संगठनका कुशल नेता मानिएका दिलकिरण खजुमको नेतृत्वमा रहेको प्रवासी नेपाली मञ्च अहिले इलाका भेला र अधिवेशनमा व्यस्त छ...

धरान-अमेरिका समाजको तीज भब्य (फोटो फिचरसहित)

विजय थापा भर्जिनिया । धरान अमेरिका समाजको पहलमा डिसी महानगरी क्षेत्रमा यस बर्षको तीज भव्यताको साथ मनाइएको छ । डिसी महानगर क्षेत्र वरपर बसोबास गर्ने महिला चेलीबेटीहरुलाई लक्षित गर्दै आयोजना गरिएको तीज कार्यक्रममा उत्साहजनक...

काँग्रेसको मलेसिया जनसम्पर्क समितिमा फेरि पंगेनी

मलेसिया । नेपाली काँग्रेस सर्मथित नेपाली जनसम्पर्क समिति मलेसियाको अध्यक्षमा चोलाकान्त पंगेनी निर्वाचित भएका छन् । आइतवार मलेसियाको क्वालालम्पुरमा सम्पन्न दोस्रो अधिवेशनबाट पंगेनी निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा कमल गौतम, सचिवमा वखत मावोहाङ्ग,...
1 290 291 292 293 294 306