मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

प्रवास

ईन्द्र्धनुष क्लवको बेल्जियममा भब्य तीज कार्यक्रम

बिष्णु सापकोटा बेल्जियम । हिन्दु  नारीहरुको महान पर्व हरितालिका तीज कार्यक्रम बेल्जियम लुभेन शहर अन्तर्गतको ब्रुल पार्कमा ईन्द्र्धनुष क्लवले भब्य रुपमा मनाएको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा लुभेन नगरपालिका सँस्कृति विभाग अन्तर्गत रहनुभएकी...

एनआरएन भवन बनाउन डीसी क्षेत्रबाट ७० लाख रुपैयाँ संकलन

वासिङटन डीसी । गैरआवासीय नेपाली संघको काठमाण्डौमा कार्यालय भवन बनाउन रकम संकलन अभियानको नेतृत्व गर्दै अमेरिका भ्रमण रहनुभएका अध्यक्ष शेष घलेलाई एकपछि अर्को सफलता हात लागिरहेको छ । अध्यक्ष घलेको प्रमुख आतिथ्यमा शनिवार डीसी...

खुश्बु बनिन् अमेरिकामा नेपाल सुन्दरी

न्युयोर्क । चौथो मिस युएस नेपालको उपाधि खुश्बु मिश्रले जितेकी छिन् । अमेरिकाको न्युयोर्कस्थित क्विन्स थिएटरमा सम्पन्न भएको प्रतियोगितामा १३ प्रतिस्पर्धीलाई उछिन्दै मिश्रले उपाधि जितेकी हुन् । मिश्र अमेरिकाको ओहियो राज्यमा बस्छिन । प्रतियोगितामा...

भर्जिनियाको मनाससमा यसरी मनाइयो तीज

विजय थापा  भर्जिनिया । हरितालिका तीज अमेरिकाको भर्जिनिया राज्यको मनाससमा अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा भब्यताको साथ सम्पन्न भएको छ । ​निरन्तर ५ बिगत बर्षदेखि चेलीबेटीहरुलाई दर खुवाउने गरेको आयोजकले बताए । मातृभुमि छाडी...

कतारमा मृत्यु भएकाका परिवारलाई अर्घाखाँची समाजबाट सहयोग

अर्घाखाँची, ९ भदौ । रोजगारीको सिलसिलामा कतारमा मृत्यु भएका तीनजनाको परिवारलाई अर्घाखाँची सेवा समाज कतारले आर्थिक सहयोग गरेको छ । अर्घाखाँचीबाट कतारमा रोजगारीका लागि गएको समयमा विभिन्न कारणले मृत्यु भएका रोमाकान्त चुँदाली, नरेश अधिकारी र देवेन्द्र...

नेपाली ढाकाकपडामा मिस इन्डिया सजिएपछि…

सौरभ श्रेष्ठ इन्डोनेसिया । हालै इन्डोनेसियाको सुराबायामा सम्पन्न ‘एशियन फेशन वीक २०१४’ मा नेपाली फेशन डिजाइनर मदन पौडेलले डिजाइन गरेका नेपाली ढाकाकपडाबाट तयार गरिएको पहिरनले चर्चा कमाएको छ । पौडेलले डिजाइन गरेका नेपाली ढाकाकपडाबाट...

गुल्मी सेवा समाजको कतारमा तीज विशेष कार्यक्रम सम्पन्न

दिलिप पराजुली कतार । नेपालीधर्म, संस्कृति, कला र साहित्यको संरक्षणमा योगदान गर्दै आएको ‘गुल्मी सेवा समाज’ ले कतारमा नेपालीमहिलाको महानपर्व हरितालिका तीज भव्यरुपमा मनाएको छ । साल्वारोडस्थित क्वालिटी हाइफर मार्केटको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाली...

एनआरएन भवन निर्माणका लागि डिसीमा मात्र ७० लाख संकलन

विजय थापा भर्जिनिया । ‘भाषण गर्दा गर्दा म थाकेको छु र मलाई भाषण गर्न आउदैँन’ यो भनाई अमेरिकाको भ्रमणमा रहेका गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेको हो । उहाँ अहिले नेपालमा एन आर...

अमेरिकामा को-को लाई भेटे शेष घलेले ?

विजय थापा भर्जिनिया । अमेरिकाको भ्रमणमा रहेका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदका अध्यक्ष शेष घलेले नेपालमा निर्माण हुन लागेको एनआरएन भवन निर्माण हेतु अमेरिकाका बिभिन्न राज्यहरुमा भ्रमण गर्दै कोष संकलन गर्ने क्रमलाई जारी राख्दै...

कतारमा रमाईलो विषेश तीज कार्यक्रम भव्यरुपमा सम्पन्न, पत्रकार रमिते मात्र

घनश्याम पराजुली (कृष्ण) दोहा (कतार) । गुल्मी सेवा समाज कतारले हिन्दु नारिहरुको महान चाड हरितालिका तीजको अवसरमा दोहाको सल्वा रोड स्थित क्वालिटी हाईपरमार्केटको सभाहलमा तीज विषेश कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ । गुल्मी सेवा...

लण्डनको क्रुज यात्रामा मनाए नेपालीले तीज

लण्डन । बेलायतबाट नर्वेका लागि क्रुज यात्रामा गएका नेपालीहरुले क्रुजभित्रै पहिलो पटक तीज मनाएका छन् । स्थानीय व्यवसायी सुरेन्द्र श्रेष्ठको पहलमा आयोजना गरिएको क्रुज यात्रामा सहभागी सत्र परिवारले हरीतालिका तीज क्रुजभित्रै मनाएका हुन । तेश्रो...

तीज विशेषः यूएईमा पीडा भुल्दै छमछम नाच्दै नेपाली चेलीहरु

उत्तम अधिकारी यूएई । तीजको रौनकले नेपाली नारीहरुलाई छपक्क छोपिरहेका बेला यूएईको अलऐनमा रहेका प्रवासी नेपालीहरुले पनि यस पर्वलाई विशेष किसिमले मनाई रहेका छन् । आज शुक्रवार अलऐनको फुड वर्ल्ड रेस्टुरेन्टमा एक बिशेष साँस्कृतिक कार्यक्रमको...
1 289 290 291 292 293 306