शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

प्रवास

प्रवासी नेपाली मञ्च कतारको ईलाका अधिवेशन धमाधम सम्पन्न

छविलाल प्यूठानी कतार ।  प्रवासी नेपाली मञ्च कतारको ईलाका नं. ३ र ईलाका नं. ४ सनैयाको संयुक्त प्रथम ईलाका अधिवेशन सम्पन्न भएको छ । ‘शसक्त संगठनका लागि संगठन सुदृढीकरण प्रवासी नेपाली मञ्चको अभियान, प्रवासी...

क्वालालम्पुरमा निश्चल परदेशीको एकल गजल वाचन

अर्जुन काफ्ले मलेसिया ।  साप्ताहिक साहित्य सन्डे अन्तर्रगत आइतबार मलेसियाको क्वालालम्पुरमा गजलकार निश्चल परदेशीको एकल गजल वाचन कार्यक्रम सम्पन्न भयो । अनाममण्डली मलेसिया र विश्व नेपाली साहित्य महासंघ मलेसियाको संयोजनमा भएको सो एकल वाचन...

चेपाङ संरक्षण केन्द्रलाई आर्थिक संकलन गर्न कतारमा अभियान शुरु

होमनाथ सापकोटा रत्ननगर, १५ भदौं । चितवनको रत्ननगर–१० मा रहेको चेपाङ संरक्षण केन्द्र सञ्चालनका लागि कतारमा आर्थिक सहयोग संकलन अभियान शुरु भएको छ । आर्थिक अभावका कारण केन्द्र सञ्चालन गर्न कठिनाई भएको समाचार सञ्चारमाध्ययममा...

उद्योग मन्त्री थापा टर्कीमा आयोजित कार्यक्रममा सहभागी

काठमाडौँ । उद्योग मन्त्री कर्णबहादुर थापा टर्कीमा आयोजित इजमिर इन्टरनेशनल फियरमा सहभागी हुनुभएको छ । ८३औं फियरमा सहभागी हुन मन्त्री थापा केही दिनअघि टर्की जानुभएको हो । टर्की सरकारको विज्ञान प्रविधि तथा उद्योग मन्त्रालयको...

एन्मा र नासाको १० औँ संयुक्त सम्मेलन कोलोराडोमा

कोलोराडो, अमेरिका  । एशोसिएसन अफ नेप्लीज ईन मिडवेष्ट अमेरिका (एन्मा) र नेप्लीज एशोसिएसन ईन साउथवेष्ट अमेरीका (नासा) को १० औँ संयुक्त सम्मेलन कोलोराडोको डेनवर्क स्थित क्राउन प्लाजा होटलमा चलिरहेको छ । अगष्ट ३१ सम्म...

नेदरल्याण्डमा तीज कार्यक्रम भब्य

नेदरल्याण्ड । नेदरल्याण्डमा बसोबास गर्ने नेपाली महिलाहरुले महिलाहरुको पर्व हरितालिका तीज भब्य  रुपमा मनाएका छन् । नेपाल विकास प्रतिष्ठान,  गैर आवासीय नेपाली संघ नेदरल्याण्डस् , नेपाली जनसंपर्क समिति, नेपाल समाज नेदरल्याण्ड्सलगायत विभिन्न संघ–संस्थाको सहकार्यमा...

एनआरएनए कतारको परिषद भेला आगामी ५ सेप्टेम्बरमा

घनश्याम पराजुली (कृष्ण) दोहा (कतार) ।  गैर आवासिय नेपाली संघ राष्ट्रिय सम्वन्य परिषद् कतारको तेश्रो परिषद् भेला आगामी ५ सेप्टेम्वरका दिन दोहाको न्यू सलातास्थित अल अरविक स्पोट्स क्लवको सभाहलमा  हुने भएको छ । संस्थाको...

जनसम्पर्क समिति भर्जिनियाले बाढी पीडितका लागि आर्थिक सहयोग जुटायो

विजय थापा भर्जिनिया । नेपाल अधिराज्यभरी बाढी–पहिरोका कारण धन–जनको भीषण क्षतिप्रति मानवीय सहायता गर्ने पवित्र उदेश्यले नेपाली जनसम्पर्क समिति भर्जिनिया शाखाले १ लाख १ हजार आर्थिक सहयोग गर्ने भएको छ । उक्त रकम कार्यकारी...

एनआरएन अध्यक्षको गाडी तोडफोड

कुवेत । गैरआवासीय नेपाली संघ एनआरएनका अध्यक्षको गाडी तोडफोड भएको छ । एनआरएन कुवेतका अध्यक्ष धर्म राज गिरीको गाडी मध्यराति अज्ञात समूहले तोडफोड गरेको हो । तोडफोड गर्ने नेपाली नै भएको हुन सक्ने बताइएको...

सात पर्वतारोही महिलालाई न्यूयोर्कमा सम्मान

न्यूयोर्क । विश्वका सात महादेशका सात उच्च हिमशृंखला आरोहणमा निस्किएका सात नेपाली महिला टोलीलाई न्यूयोर्क शहरमा सम्मान गरिएको छ  । महिला समानता दिवसको अवसर पारेर न्यूयोर्क शहरको सिटी काउन्सिल हलमा आयोजित एक विशेष कार्यक्रममा...

तेन्जी शेर्पालाई सभासदका लागि शिफारिस गर्न एमाले यूएईको आग्रह

त्रिलोचन कोइराला यूएई  । संविधानसभाको  २६  सभासद  मनोनयनमा तेन्जी शेर्पाको नाम शिफारिस गर्न  नेकपा (एमाले)को प्रवास संगठन प्रवासी नेपाली मञ्च यूएईले एमालेसँग आग्रह गरेको छ   । मञ्चको गत शुक्रवार बसेको पाचौं बैठकले एनआरएनका पूर्व...

जापानमा स्याङ्गजालीहरु भव्य तीज कार्यक्रम गर्दै

घनश्याम पराजुली (कृष्ण) जापान ।  स्याङ्गजा सहयोग समाज जापानले हरितालिका तीजको अवसरमा आउदो आईतवारका दिन बृहत तीज कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रममा चर्चित  लोकदोहोरी गायकहरु खुमन अधिकारी , रमिला न्यौपाने र कला...
1 288 289 290 291 292 306