शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रवास

जापानमा ७० वर्षपछि डेङ्गोका बिरामी भेटिए

जापान । टोकियोको योयोगी पार्क आसपासका क्षेत्रमा डेङ्गो रोगका बिरामी फेला परेपछि टोकियो महानगरीय सरकारले बिहीबारदेखि टोकियोको  योयोगी पार्क बन्द गरेको छ । विगत केहि हप्तादेखि पार्कमा आउने दर्जनौं मानिसहरु बिरामी पर्न थालेपछि महानगरीय...

दोङदेमुनमा ‘कोरियाको दुःख’ चित्रकला प्रदर्शनी हुने

दक्षिण कोरिया । दक्षिण कोरियाको छुसकका अवसरमा दोङदेमुन स्थित नमस्ते रेष्टुरेण्टमा ‘कोरियाको दुःख’  चित्रकला प्रदर्शनी हुने भएको छ । प्रवासी कामदारका पीडाको बारेमा कोरिएका चित्रहरु प्रदर्शनीमा देख्न पाइनेछ । चित्रकार भिम सुब्बा तमाङ्ग बाबु...

ब्लडक्यान्सर पीडित घर्तीलाई प्रवासी संघद्वारा सहयोग

काठमाडौं, २१ भदौ । करिब एक वर्षदेखि ब्लडक्यान्सर रोगबाट पीडित रोल्पा राङ्सीका ११ वर्षीय वालक भुवन घर्ती मगरलाई दाङ–देउखुरी प्रवासी संघ समाजले सहयोग रकम प्रदान गरेको छ । समाजले मगरलाई ७५ हजार रुपियाँ हस्तान्तरण...

डिसीका नेपाली युवाले बरफ टाउकोमा खन्याई चुनौती दिए

विजय थापा भर्जिनिया  ।  अमेरिका भर एएलएस (एमिट्रोफिक लेटेरल इस्कलेरोसिस )मस्तिष्कको स्नायु रोगलाई चेतना जागृत गर्ने उदेश्य तथा मनोरञ्जनका लागि गरिएको एएलएस आइस बकेट च्यालेन्ज (बाल्टी बरफ चुनौती) लाई हाँक दिदै डिसीका एक युवा...

कतारमा एनआरएन कपका दश खेल सम्पन्न, बाँकी खेल सेप्टेम्बर ४ र ५ मा

खगेन्द्र कार्की कतार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले पाँच लाख रुपैयाँ बढी राशिको ‘एनआरएनकप फुटबल २०१४’ का खेलहरु अल अरबी स्पोर्टस् क्लबको खेल मैदानमा सम्पन्न भएका छन् । प्रवासमा रहेका खेल...

टेक्ससमा महको धमाका, मिलन र शान्तिको दोहोरी घन्किने

विकासराज न्यौपाने अमेरिका । थुप्रै नेपालीहरुको बसोबास रहेको अमेरिकाको टेक्ससको ड्यालासमा यसपालिको दशैँ निकै भव्य हुने भएको छ । दशैँ छेकमा एक हप्ता मै दुई वटा भव्य कार्यक्रमको आयोजनाले सबै नेपालीहरू दङ्ग दंग भएका...

धादिङ- नुवाकोट समाज युके जुर्मुराउँदै

युके । धादिङ र नुवाकोटबाट बेलायत आई बसोबास गरिरहेकाहरुको साझा संस्था धादिङ नुवाकोट समाज यूकेको नव निर्वाचित कार्य समितिको प्रथम बैठक सम्पन्न भएको छ । अध्यक्ष बम ब्लदेनको अध्यक्षता तथा सचिब धन गुरुङको संचालनमा...

नेपालका सरकारी संचारगृह राजनीतिक भर्तीकेन्द्रः नेपाल

त्रिलोचन कोइराला युएई, १८ भदौ । वरिष्ठ पत्रकार किशोर नेपालले नेपालको सरकारी संचारगृह राजनीतिक भर्तीकेन्द्र बन्दै गएको आरोप लगाउनु भएको छ । नेपाल पत्रकार महासंघ यूएई शाखाको आयोजनामा दुबईको धोव प्यालेसमा आयोजित ‘वरिष्ठ पत्रकार...

युएईमा कलाकारको बिदाई कार्यक्रम सम्पन्न

गीतामणि पाण्डे युएई दुबई ।  लोक दोहोरी छेत्रका चर्चित गायक राजु ढकाल र गायिका देवी घर्ति मगरलार्इ स्याङ्जा  सहयोग समाज युएईले दुबईबाट बिदाई गरेको छ । नेपाली महिलाहरुको चाड हरितालिका तीजको अबसर पारेर प्रस्तुति...

कतारमा चेतनामुलक ३ लघु चलचित्र प्रदर्शन

घनश्याम पराजुली (कृष्ण) दोहा  ।  आरम्भ नाट्य डबलीको प्रस्तुतीमा दोहास्थित टप र्फम रेष्टुरेन्टमा एक कार्यक्रमबीच तीन ओटा जनचेतना मुलक लघू चलचित्रको प्रदर्शन गरिएको छ । कतारका विभिन्न  दृश्य समेटिएका चलचित्रहरुमा कतारमा कार्यरत स्थानीय नेपाली...

यूएईको अलऐनवासी प्रवासी नेपालीले धुमधामसंसँग तीज मनाए

उत्तम अधिकारी यूएई ।  यूएईको अलऐन शहरमा रहेका प्रवासी नेपालीहरुले मनोरन्जात्मक साँस्कृतिक कार्यक्रम सहित तीज पर्व मनाएका छन् । गत अगस्त २९ का दिन प्रवासी नेपाली मञ्च यूएईको अलऐन क्षेत्रीय समितिको आयोजनामा उक्त कार्यक्रम...

प्रवासी नेपाली मञ्च कतारको ईलाका अधिवेशन धमाधम सम्पन्न

छविलाल प्यूठानी कतार ।  प्रवासी नेपाली मञ्च कतारको ईलाका नं. ३ र ईलाका नं. ४ सनैयाको संयुक्त प्रथम ईलाका अधिवेशन सम्पन्न भएको छ । ‘शसक्त संगठनका लागि संगठन सुदृढीकरण प्रवासी नेपाली मञ्चको अभियान, प्रवासी...
1 287 288 289 290 291 306