२८ आश्विन २०८३, बुधबार

अमेरिकामा नेपालीको सपना कसरी भताभुंग हुन्छ ? किन गर्छन आत्महत्या (हेर्नुस् भिडियो)

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । डिभी परेर अमेरिका पुगेका नुवाकोटका विष्णुहरि भण्डारीले आत्महत्या गरेपछि यतिबेला अमेरिकाको नेपाली समुदाय स्तब्ध बनेको छ । आखिर अमेरिकामा नेपालीहरु किन आत्महत्या मर्छन् ? हाल अमेरिकामा बस्दै आएका कुनै बेलाका नेपालका चर्चित दोहोरी गायक रामप्रसाद खनालले अमेरिकामा नेपालीहरुले आत्महत्या गर्ने कारणको खोजी गरेका छन् । गायक खनालले युटियुबमा अपलोड गरेको यो भिडियो हेर्नुस् :