शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

प्रवास

युएईमा नायक श्रीकृष्णको सम्झना

युएई । अन्तर्राष्ट्रिय कलाकार समाज युएई शाखाले स्वर्गीय कलाकार श्रीकृष्ण श्रेष्ठको सम्झनामा युएइमा शोकसभाको आयोजना गरेको छ । अगस्ट १५ तारिक दुवईको उत्तरपुर रेष्टुरेन्टमा आयोजना गरेको कार्यक्रममा उपस्थित स्थानीय कलाकार तथा बिभिन्न सामाजिक संघसंस्थाका...

कतारमा एनआरएन कपका लागि ५ लाख बराबरको पुरस्कार घोषणा

घनश्याम पराजुली (कृष्ण)  दोहा (कतार) । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय सम्वन्य समिति कतारले ‘एनआरएन कप फुटबल २०१४’ को विविध विषयमा जानकारी दिएको छ । दोहाको ‘टप र्फम’ रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको...

एनआरएन भवन बनाउन शेष घलेको दौडधुप जारी, अमेरिकामा २१ लाख रुपैयाँ संकलन

सुरेश शाही न्युयोर्क । गैरआवासीय नेपाली संघको काठमाण्डौमा केन्द्रिय कार्यालय भवन निर्माणका लागि अमेरिकाको सियाटलमा २१ लाख रुपैयाँ संकलन भएको छ । १५ लाख रुपैयाँ संकलनको लक्ष्यसहित आयोजित कार्यक्रममा झण्डै २१ लाख रुपैयाँ संकलन...

पर्वतारोही महिलालाई क्यालिफोर्नियामा पाँच लाख सहयोग

विजय थापा भर्जिनिया । अमेरिकाको क्यालिफोर्नियाको बर्कलीमा गत अगष्ट १० तारिख नेपाली महिला विश्व संजाल (NWGN) क्यालिफोर्निया शाखाको पहलमा सात शिखर पर्वतारोही महिला टोलीलाई आर्थिक सहयोग संकलन गरेको छ । उएनडब्लुजीएन क्यालिफोर्निया शाखाकी अध्यक्ष...

एनआरएनए युकेको काउन्सील बैठक अगष्ट ३१ मा

बेलायत । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको काउन्सील बैठक यही अगष्ट महिनाको ३१ तारिख आइतबार हुने भएको छ । फार्नबरोस्थित स्यामुयल कोडी स्पेशलिष्ट स्पार्ट्स कलेजमा हुने काउन्सील बैठकका लागि सम्पूर्ण तयारी पूरा भइसकेको एनआरएनए...

दुर्घटनामा घाइते पत्रकारलाई अमेरिकाबाट ३ लाख सहयोग

अमेरिका २८, साउन । नेपाल अमेरिका पत्रकार संघ, नेजाले घाइते आर्थिक पत्रकारद्धय मोदनाथ ढकाल र किरण अधिकारीको उपचार सहयोगार्थ ३ हजार १ सय अमेरिकी डलर सहयोग गरेको छ । संघले संकलन भएको रकम मंगलबार...

अष्ट्रेलियाका गैरआवासीय नेपालीले बनाइदिए बृद्धाश्रम

विराटनगर । वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले अब बन्ने संविधानमा वृद्धवृद्धाका लागि सम्मानपूर्ण जीवनयापनको व्यवस्था गरिनुपर्ने बताउनुभएको छ । मन्त्री आचार्यले विराटनगर उपमहानगरपालिकाको शतवार्षिकोत्सवको उपलक्ष्यमा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको सहयोगमा निर्माण हुन लागेको पाथिभरा ज्येष्ठ...

कतारमा आदिवासी दिवसको रमझम

कृष्ण पराजुली दोहा (कतार) । नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारले २० औं विश्व आदिवासी दिवस दोहा स्थित होटल होलिडे भिल्लामा भब्य कार्यक्रमका साथ मनायो । कतारमा कार्यरत ५०० भन्दा बढी नेपालीहरुको सहभागिता रहेको...

कतारमा एनआरएन कप फुटबलको फुटबल प्रतियोगिता

कतार । एनआरएन कप फुटबल प्रतियोगिता २०१४ को टिम दर्ता कार्य सम्पन्न भएको छ । टीम दर्ता गर्ने निर्धारित मिति ११ अगष्ट भित्र २४ फुटबल टिम दर्ता भएका छन् । दर्ता भएका टिमहरुको कागजातहरु...

बाढी पीडितका लागि मलेसियामा राहत संकलन

मलेसिया । सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत प्रदान गर्न नेपाल मुक्तक प्रतिष्ठान मलेसियाले एक लाख नेपाली रुपैंया भन्दा बढी संकलन गरेको छ । एक हप्ता अगाडिबाट सुरु गरिएको राहत संकलन कार्यमा मलेसियाका बिभिन्न क्षेत्रवाट आइतवार...

अमेरिकामा यसरी मनाइयो जनैपूर्णिमा

विजय थापा  भर्जिनिया । अमेरिकाको डिसी महानगर क्षेत्रमा नेपाली संस्कृतिको रक्षा गरौ भन्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले बिगत बर्ष झैँ यस बर्ष पनि श्रावण शुक्लपक्षको पूर्णिमा तिथिको साइतमा जनै पुर्णिमा...

अमेरिकाको नेपाली संस्थामा समावेशिताको नमुना

विजय थापा भर्जिनिया । नेपालका उत्पीडित बर्गको उत्थानको लागी अमेरिकामा स्थापना भएको नेपाली अमेरिकन सोसाईटी फर अप्रेस्ड कम्युनिटी ९नासो० तेश्रो अधिवेसनबाट गोपाल बिश्वकर्माको अध्यक्षतामा नयाँ कार्यकारी समितिको चयन भएको छ । तेश्रो अधिवेशन फरक...
1 291 292 293 294 295 306