शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

प्रवास

अमेरिकाको नेपाली संस्थामा समावेशिताको नमुना

विजय थापा भर्जिनिया । नेपालका उत्पीडित बर्गको उत्थानको लागी अमेरिकामा स्थापना भएको नेपाली अमेरिकन सोसाईटी फर अप्रेस्ड कम्युनिटी ९नासो० तेश्रो अधिवेसनबाट गोपाल बिश्वकर्माको अध्यक्षतामा नयाँ कार्यकारी समितिको चयन भएको छ । तेश्रो अधिवेशन फरक...

‘झोला’ को दक्षिण कोरियामा च्यारिटी शो हुने

दक्षिण कोरिया। चर्चित साहित्यकार कृष्ण धरावसीको कथामा बनेको चलचित्र ‘झोला’ को दक्षिण कोरियामा च्यारिटी शो हुने भएको छ । झापा मिलन समाज दक्षिण कोरियाले स्थापना गरेको पाथिभरा हाउस संचालनमा सहयोग पुर्‍याउने उद्धेश्यले चलचित्रको प्रदर्शन गर्न लागिएको...

सिन्धुपाल्चोकका पहिरोपीडितका लागि मलेसियामा राहत संकलन

मलेसिया । सिन्धुपाल्चोकका पहिरो तथा बाढीपीडितका लागि मलेसियामा राहत संकलन सुरु गरिएको छ । पहिरो तथा बाढीपीडितको सहयोग तथा उद्धारका लागि नेपाल मुक्तक प्रतिष्ठान मलेसिया शाखाको पहलमा राहत संकलन सुरु गरिएको हो । प्रतिष्ठान शाखाका...

काभ्रेको विकासका लागि युएइमा समिति

त्रिलोचन कोइराला युएइ । रोजगरिका लागि युएइमा रहेका नेपालीहरुले जिल्लागत संघसस्था स्थापना गर्ने लहर अहिले निक्कै बढेको छ । यही शिलशीलामा अगस्ट ८ तारिकमा दुबईको याक एण्ड यति रेस्टुरेन्टमा भएको काभ्रेलीहरुको एक भेलाले काभ्रे...

सिड्नी पुगेर तेरियाले भनिन्, ‘म सबै नेपालीको छोरी’ (भिडियोसहित)

सिडनी । सिडनीको हर्सभिलको मराना औडिटोरियममा आयोजित तेरिया साँझ कार्यक्रममा डिआइडि लिटिल मास्टर्स २०१४ तेरिया फौजा मगरले आफ्नो बेजोड प्रस्तुतिका कारण सिडनीबासीको मन जित्न सफल भएकी छिन । आफ्नो जादुमय नृत्य प्रस्तुत गर्नु अघि मन्तब्य...

यूएईमा जम्दै नेपाली गायिका

त्रिलोचन कोइराला युएई । नेपाली संगीतमा जहाँ लगाब हुन्छ तब नै सांगीतिक परिचय बनाउन सकिन्छ । यस्तै आफ्नै सांगीतिक अस्तित्व खोज्दै सांगीतिक रियासनमा समय बिताउने बुनु उप्रेती चाँडै आफनो पहिलो सांगीतिक कोशेली बैमानी बजारमा...

कुवेतमा एम्बलेन्स खरिदका लागि धुर्मुस र सुन्तलीले गरे आर्थिक सहयोग

दुर्गा ढुगेल माहाबुला कुवेत । ‘पुण्य कमाउन मन्दिर, मस्जिद र गुम्बा होइन अन्तरआत्माले जे देख्छ, त्यही सहयोग गरे पुण्य कमाउन सकिन्छ’ यी मर्मस्पर्शी भनाइको नेपालका एक जोडी कलाकारले कुवेतमा उदाहरण नै प्रस्तुत गरेका छन्...

कतारबाट गुल्मी सेवा समाजको सहयोग

अनिल खत्री गुल्मी। गुल्मी सेवा समाज कतारले आगालागि पीडितलाई सहयोग गरेको छ । अगालागीबाट पीडित भएका जिल्लाको तुराङ्ग गाविस ८ का धनबहादुर कुमाल र सोही स्थान निवासी खिमे कुमाललाई गुल्मी सेवा समाज कतारले आर्थिक...

नेपालीहरु मेहनेती, उद्यमी र बेल्जियमका लागि सफल उदाहरणः सिनेटर पोल भानदेन द्रिस

रमेश कंडेल  बेल्जियम । गत हप्ता अर्थात २८ जुलाईमा गैरआवासीय नेपाली संघ युरोपका अध्यक्ष अर्जुन श्रेष्ठ र रमेश कँडेलको सयोजकतामा ब्रुजको कानिकास्थित सुसी रेस्टुरेन्टमा एनभी आ ब्रुज र ब्रुजका नेपाली समुदायबीच भेटघाट साँझ कार्यक्रमको...

साउदीमा नेपाली महिलालाई मृत्युदण्ड

रियाद, साउन २० । एकजना २ वर्षे शिशुको घाँटी काटी हत्या गरेको आरोपमा दोषी प्रमाणित भएकी एक नेपाली घरेलु कामदारलाई सोमबार मृत्युदण्ड दिइएको समाचार छ । ती महिलालाई सरकारी अधिकारीहरुले टाउको काटेर मृत्युदण्ड दिइएको...

मलेसियामा सुनकोसी पीडितका लागि राहत संकलन सुरु

मलेसिया । नेपाल मुक्तक प्रतिष्ठान मलेसिया शाखाको अग्रसरतामा सुनकोसी पीडितका लागी मलेसियामा राहत संकलन गर्न सुरु गरिएको छ । प्रतिष्ठानको सोमवार बसेको कार्यसमिति वैठकले राहत संकलनका लागि मलेसिया शाखाका कोषाध्यक्ष अर्जुन काफ्लेको संयोजकत्वमा एक...

सुनकोशी उद्धार कार्यको लागि एनआरएन बेल्जियमको सहयोग

बिष्णु सापकोटा बेल्जियम । सिन्धुपाल्चोक राम्चे ५ जुरेमा गत श्रावण १७ गते सुनकोशी नदीमा आएको पहिरोबाट भएको जनधनको क्षति भएको छ । त्यस प्रकोपबाट ज्यान गुमाएका घरबारविहीन भएका नेपालीलाई राहत कार्य राहत गैर आवासीय...
1 292 293 294 295 296 306