दोहा, ९ पुस । गैरआवासीय नेपाली संघ एनआरएनका केन्द्रीय सल्लाहकार नरेन्द्र भाट ठूलो दुर्घटनाबाट जोगिनुभएको छ ।
कतारको राजधानी दोहास्थित दुखानमा सल्लाहकार भाटले चलाएको गाडी अनियन्त्रित भई सडक छेउमा ठोक्किएको हो । दुर्घटनाबाट गाडीको गाडीको भाग क्षतिग्रस्त भएको छ । गाडीमा भाटसँगै उहाँकी छोरी आरजु र उनकी साथी आकांक्षा पनि सवार थिए ।
दुर्घटनामा मानवीय क्षति भने केही भएको छैन ।
















प्रतिक्रिया