मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

बजार

प्रसारण लाईन निर्माण ओझेलमा, भारतसँग पहल गर्नुपर्ने

वीरगन्ज, १५ फागुन । परवानीपुर-वीरगन्ज-रक्सौल प्रसारण लाइन निर्माण ओझेलमा परेपछि यस क्षेत्रका उद्योगी व्यवसायी चिन्तित भएका छन् । योसँगैको ढल्केबर–मजफ्फरपुर प्रसारण लाइन तयार भएर भारतबाट विद्युत्् आयात हुन थालेको छ तर लामोसमयदेखि चर्चामा रहेका...

पञ्चेश्वर आयोजना अगाडि बढ्ने

– रमेश लम्साल काठमाडौँ, १५ फागुन । नेपाल र भारतको सीमा नदी महकालीमा निर्माण गरिने बहुउद्देश्यीय पञ्चेश्वर जलविद्युत् आयोजनको काम अगाडि बढ्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न भारत भ्रमणको क्रममा...

अर्थमन्त्रीले गरे पैसाको खोलो बगाउने घोषणा ! तर, कसैलाई नछाड्ने चेतावनी

– नरेश केसी भैरहवा, १५ फागुन । अर्थमन्त्री विष्णु पौडेलले विकास निर्माणमा कुनै पनि बहानामा ढिलाई क्षम्य नहुने बताएका छन् । मन्त्री पौडेलले सिद्धार्थ उद्योग वाणिज्य संघको ५७ औं वार्षिक साधारण सभालाई सम्बोधन वृहत...

मध्यपहाडी लोकमार्गको सडक निर्माण कार्य अलपत्र

जाजरकोट, १५ फागुन । जाजरकोटखण्डमा मध्य पहाडी लोकमार्ग निर्माणको काम अलपत्र परेको छ । निर्माणको जिम्मा लिएका ठेकेदारले समयमा काम नगर्दा यो सडक अलपत्र परेको हो । जाजरकोटको कुदुदेखि दैलेख जिल्लाको सुयडासम्मको १९ किलोमिटर...

नेप्सेमा निरन्तर वृद्धि, को–को लाई फाइदा ?

काठमाडौँ, १४ फागुन । साताको नेप्से परिसूचक लगातार वृद्धि भएको छ । यस साता पहिलो दिनको तुलनामा नेप्से ४.६ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार गत साताको नेप्से १३.९३ अङ्कले बढेको...

बैंकको मुनाफा गरिब विद्यार्थीलाई

– राजकुमार ओली झापा, १४ फागुन । बैकले नाफा मात्रै कमाउने उद्देश्य राख्छन भन्ने भ्रम चिर्न झापाको एक बैंकले गरिब विद्यार्थीहरुलाई १० लाख रुपैयाको राहत वितरण गरेको छ । विर्तामोडस्थित एक्सल डेभलपमेन्ट बैकले ९बटा...

नेपाली सेनाले जिम्मा लिएपछि कालीगण्डकी करिडोरको काम तीव्र

बागलुङ, १४ फागुन । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङखण्डमा मार्ग खोल्ने काम तीव्र बनेको छ । नेपालको उत्तर–दक्षिण सीमा जोड्ने करिडोरको यस खण्ड निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ । गत असार दोस्रो...

तीस प्रतिशत बालबालिका जोखिमपूर्ण श्रम गर्दै

– सुशील दर्नाल काठमाडौँ, १४ फागुन । पाँचदेखि १७ वर्ष उमेर समूहका ३७ प्रतिशत बालबालिकालाई बालश्रममा लगाइएको छ जसमध्ये ३० प्रतिशत जोखिमपूर्ण अवस्थामा काम गरिरहेका पाइएको छ । सहरी क्षेत्रका बालबालिका (१६ प्रतिशत) भन्दा...

मधेसमा प्राधिकरणले रु दश करोडभन्दा बढी राजस्व असुल्यो

सप्तरी, १४ फागुन । मधेसी मोर्चाद्वारा लगातार छ महिनादेखिको बन्दमा रकम उठाउन बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण राजविराजले रु १० करोडभन्दा बढी राजस्व असुल गरेको छ । सो वितरण केन्द्रले चालु आवको फागुन दोस्रो...

प्राधिकरणले दश करोडभन्दा बढी राजस्व असुल्यो

सप्तरी, १४ फागुन । मधेसी मोर्चाद्वारा लगातार छ महिनादेखिको बन्दमा रकम उठाउन बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण राजविराजले रु १० करोडभन्दा बढी राजस्व असुल गरेको छ । सो वितरण केन्द्रले चालु आवको फागुन दोस्रो...

बोनस वितरण नगर्न अर्थमन्त्रीको आयल निगमलाई निर्देशन

काठमाडौँ, १३ फागुन । नेपाल आयल निगमले नियम विपरीत कर्मचारीलाई बोनस वितरण गर्न लागेको जानकारी पाएपछि अर्थमन्त्रालयले त्यसो नगर्न कडा निर्देशन दिएको छ । बोनस ऐन, २०३० र बोनस नियमावली, २०३१ विपरीत व्यवस्थापनले बोनस...

चितवनको बजेट बयासी करोडभन्दा बढी

चितवन, १३ फागुन । जिविस चितवनले आगामी आवका लागि रु ८२ करोड ५४ लाख ६८ हजारको बजेट आज सार्वजनिक गरेको छ । गणतन्त्र स्थापनापछिको नवौँ जिल्ला परिषदमा आव २०७३/०७४ का लागि नीति कार्यक्रम तथा...
1 1,173 1,174 1,175 1,176 1,177 1,395