शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सोच

वाम गठबन्धनले ओलीलाई यसकारण प्रधानमन्त्रीका रुपका अगाडि सार्नुपर्छ

– मीनबहादुर पण्डित नेपालको बर्तमान संबिधानअनुसार बहुदलीय प्रतिस्पर्धामा आएका कम्युनिष्टपार्टीहरू मिल्दैमा देशमा शान्ति, स्थायित्व र बिकास हुन्छ र त्यसलाई जनताले विश्वास गरेर जिताउछन् भने त्यसलाई नकारात्मक हिसाबले मात्र पनि लिनु हुँदैन । शेरबहादुर देउवा...

निधिलाई कांग्रेसले किन पत्याउँदैन ?

– मनोज कुमार कर्ण महेन्द्र नारायण निधिलाई गणेशमान सिंहले प्रधानमन्त्रीको रूपमा प्रस्तावित गर्दा लोकन्थलीमा लोकेन्द्र बहादुर चन्दको घरमा सो बेलाका काँग्रेस, एमाले, राप्रपा आदिका उपत्यका जिल्ला सभापतिहरूले भेला गरेर ‘यो मर्शियालाई हामी प्रधानमन्त्री मान्न...

नेपालको राजनीति दल-बल तन्त्र हो की लोकतन्त्र ?

– जम्बला लामा जनताले बुझ्नै सकिरहेको छैन नेपालको राजनीतिक, दलतन्त्र तथा बलतन्त्र हो की लोकतन्त्र । जनसमुदायले बुझ्नै गाह्रो भईरहेको अवस्था छ । अर्थात् लोकन्त्र हो भने प्रत्येक पार्टी अथवा दलले चुनावी माहोलमा आ–आफ्नो...

मनपरी कोठाभाडा, छाडा घरबेटी, छैन मानवीयता

मानिसहरू बिभिन्न काम विशेषले आफ्नो घर छोडेर देशका बिभिन्न शहर र जिल्ला सदरमुकामहरूमा बस्नु पर्ने बाध्यता रहेको छ्र । कोही मानिसहरू अध्ययनको सिलसिलामा आफ्नो प्यारो घर छोड्न बाध्य छन् भने कोही रोजागारीको सिलसिलामा आफ्नो...

किन आत्तिनुपर्‍यो काँग्रेस ? 

– बीबी श्रेष्ठ आफूलाई समाजवादको संवाहक ठान्ने नेपाली काँग्रेस, जुन दल पटक पटक सरकार र सत्तामा वसेर देशको नेतृत्व गरिरहेको छ । एकछत्र नेपालको राजनीतिमा राज गरेको नेपाली काँग्रेस वीपीले प्रतिपादन गरेको समाजवादको वकालत...

बाम गठबन्धन अधिनायकवादतर्फ मोडिन थालेको हो ?

प्रतिनिधिसभा र प्रदेशसभाको प्रथम ऐतिहासिकनिर्वाचनको संघारमाबाम गठबन्धन बनेपछि नेपाली राजनीतिमाआएको अद्वितीय तरङ्ग अझै सेलाएको छैन । केही अगाडिसम्म वैचारिक र राजनीतिक रुपमादुई किनारामा रहेका बामपन्थीदलएमाले र माओवादी केन्दलेचुनावीतालमेल गर्दै पार्टी एकीकरण पुग्ने औपचारिक दस्तावेजमा...

देउवाजी अलिकति पनि लाज शरम छैन् ?

लोकतन्त्रमा अलोकतन्त्र कहाँबाट घुस्यो ? – जम्बला लामा लोकतन्त्रबादी भन्ने नेपाली काँग्रेसले जनआन्दोलनलाई दबाउने खेल खेल्ने व्यक्ति तत्कालिन राजा ज्ञानेन्द्रको पालामा गृहमन्त्री भएको कमल थापा अर्थात् अलोकतान्त्रिक तथा राजा समेत हिन्दू राष्ट्र हुनुपर्छ भनि...

अन्तर्राष्ट्रिय विकासमा चीनको नेतृत्वदायी भूमिका बढ्दो गतिमा

– असित के. विश्वास/क्रिस हार्टले  गत महिना, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य (एसडीजी) को प्रगति सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । चरम गरिबीको उन्मूलन र अकाल मृत्युमा कमी ल्याउने...

‘राष्ट्र संघसँगको मेरो समय जीवनकै सबैभन्दा गर्व गर्न लायक’

– रमेश खरेल आदरणीय सबैमा, जय नेपाल र नमस्कार ! भगवानको कृपाले म पि–४ पदमा संसारभरबाट छनौटमा परेको थिएँ र डार्फरको लागि राष्ट्र संघीय मिसनमा फिल्ड कमान्डर भएर काम गर्ने नौलो अवसर मिलेको थियो...

कर्मचारीले यसकारण पनि गोल्डेन हेन्डसेक लिनु उचित हुन्छ

नेपालको संविधान २०७२ मा भएको संवैधानिक प्रावधान अनुसार केन्द्र (संघ) का कर्मचारीहरुलाई प्रदेश, स्थानिय तह तथा संघमा समायोजन गर्न  सरकारले ढिलै भए पनि कर्मचारी समायोजन सम्बन्धी ऐन २०७४ जारी गरेको छ । स्थानिय तहको...

बाम एकताका सैद्धान्तिक आधारहरु

– सिद्धिचरण भट्टराई वामपन्थ केहो भन्ने कुरा बुझेर मात्र वाम एकताको कुरोको चुरोमा पुग्न सकिन्छ । वामपन्थ भनेको यथास्थितीका बिरुद्ध परिवर्तनको आवाज उठाउने बाटो हो । संसारमा संसदीय राजनीति संग यसको साईनो जोडिएको देखिन्छ...

प्रदेश र प्रतिनिधिसभामा युवा सहभागिता किन ?

– सन्तोष सिलवाल ‘मोदनाथ’ परिभाषा को हुन् युवा ? कसलाई भन्ने युवा ? संयुक्त राष्ट्रसंघका अनुसार १५–२४ उमेर समूहका व्यक्ति युवा हुन् । विश्व विकास प्रतिवेदन सन् २००७ का अनुसार १२ वर्षदेखि २४ वर्ष...
1 83 84 85 86 87 188