सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

सोच

एमालेका उपाध्यक्ष वामदेव गौतमलाई शुभेच्छुकको पत्र

प्रिय कमरेड वामदेव गौतम अभिवादन ! २०७४ मंसिर २१ गते हुन गइरहेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा तपाई सहित बर्दिया जिल्लाका वाम गठबन्धनका ६ जना उमेद्वार कमरेडको जित सुनिश्चित भइसकेको अवगत गराउँदै अग्रिम बधाई...

ओली र प्रचण्ड यसपालि असफल भए भने…

– मधुसूदन दवाडी ओली र प्रचण्डलाई यो जसरी पनि पास हुनैपर्ने परिक्षा हो । उनीहरुलाई फेल हुने छुट छैन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत पहिलो चरणको निर्वाचन गत आइतबार सम्पन्न भएको छ । निर्वाचन...

गच्छदारकी प्रतिस्पर्धी वाम उम्मेदवार भगवती चौधरीले लेखिन जनतालाई मनछुने पत्र

सदावहार मन्त्री विजय कुमार गच्छेदारलाई सुनसरी क्षेत्र नम्वर ३ मा दर्विलो टक्कर दिइरहेकी वामपन्थी साझा उमेदवार एमाले नेत्री भगवती चौधरीले सुनसरी क्षेत्र नम्वर ३ का वासिन्दाका नाममा हृदयस्पर्शी पत्र लेख्नुभएको छ । उहाँले आफूलाई...

मन दुखाउने निधन

– दिपक महत अफ्रिकाका पूर्व राष्ट्रपति नेल्शन मण्डेलाको निधनमा विश्वका अधिकांश मान्छेका आँखा रसाए । उनको निधनमा धेरैले मन थाम्न सकेनन् । हजारौं डाँको छोडेर शवयात्रामा सहभागी भए, रोए । महात्मा गान्धीको हत्याले पनि...

‘पुत्रवियोग जीवनकै सबैभन्दा ठूलो शोक रहेछ’

यो श्रद्धाञ्जली सभामा उपस्थित महिला तथा सज्जनहरु,  हाम्रा प्रिय पुत्र कमरेड साकार दाहाल(प्रकाश) को श्रद्धाञञ्जली सभामा यहाँहरुको सहानुभूतिपूर्ण उपस्थितीका लागि म र मेरो परिवार आभारी छौं। हाम्रो पारिवारिक शोकमा तपाईँहरुको ऐक्यबद्धता हाम्रा लागि धेरै...

रेट्न खोजिदैछ स्वतन्त्र न्यायपालिकाको घांटी

– अधिवक्ता कृष्ण महरा आस्थाको धरोहरमा एउटा सन्नाटा: मंगलबार सदाझै सर्बोच्च अदालतमा १० वटा इजलास बसेका थिए । वैदेशिक रोजगार न्यायायाधिकरणमा माननीय न्यायाधीस मिरा खड्काले नै फैसला गर्नुभएको वैदेशिक रोजगार सम्बन्धी एउटा मुद्दा फेरी...

पतिशोकमा परेकी बिना मगरलाई कञ्चनपुरबाट भावुक पत्र

– राधा कँडेल आदरणीय नेतृ बिना मगर नमस्कार ! मंसिर २ गते साँझसम्म तपाईमा विशाल सपना र योजनाका साथ जोश र जाँगर थियो । देश चुनावी अभियानमा होमिएको बेला तपाई पनि व्यस्त दिनचर्या बिताइरहनुभएको...

पति गुमाएकी एमाले नेतृ निरु पालले विना मगरलाई लेखिन मार्मिक पत्र

काठमाडौं, ५ मंसिर । नेकपा एमालेकी नेतृ निरु पालले प्रकाश दाहालकी पत्नी विना मगरलाई मर्मस्पर्शी पत्र लेखेकी छन् । उनले प्रकाशको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोहलाई शक्तिमा बदल्न र हिम्मत नहार्न विनालाई भनेकी...

मलाई कसैले हेरेन, एमालेले पालिरहेछ बाबु !

– निर्मल भट्टराई टन्टलापुर घाम । गढतीरबाट म उकालो लाग्दै थिएँ । सालका पात झरेर उकालो बाटो पुरै ढाकिएको थियो । एकदशक अघिसम्म दोहोरी लत्ता यात्रु पाइने त्यो बाटो आज सुनसान छ । माथि...

पुत्र वियोगमा रहेका प्रचण्डका नाममा केपी ओलीले लेखे मर्मस्पर्शी पत्र

काठमाडौं, ४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुत्र वियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मर्मस्पर्शी शोकपत्र लेखेका छन् । ओलीले प्रचण्डपुत्र प्रकाश दाहालको निधनपछि आफ्नो आधिकारिक हस्ताक्षरसहित पार्टीको लेटरहेडमा सोमबार...

प्रकाशको निधनपछि चितवनमा प्रचण्डको चिन्ता

हेम रोकाहा / दैनिक नेपाल  चुनावकै मुखमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्रशोकमा परेपछि चितवनबासी गहिरो शोकमा छन् । एक्ला छोरा गुमाएका प्रचण्डलाई स्वदेश तथा विदेशमा रहेका नेपालीले जति सहानुभूति र चिन्ता देखाएका छन्,...

…जब काठमाडौँ आउन लागेका ओलीलाई प्रचण्डले रोके (रिपोर्टर डायरी)

– राजकुमार ओली / दैनिक नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिया पिउँदै एकाबिहानै अन्तरवार्ता गर्ने भनेपछि म बिहान साँढे ६ बजे नै बिर्तामोडको बीएनसी अस्पताल पुगेको थिएँ । शनिबार नै समय पक्का...
1 81 82 83 84 85 188