सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

भिडियो

नेपाल र नेपालीको अस्तित्वको लागि कांग्रेसको अन्त्य हुनु जरुरीः ज्ञवाली

राजनीतिक विश्लेषक अर्जुन ज्ञवालीले नेपाल र नेपालीको अस्तित्वको लागि कांग्रेसको अन्त्य हुनु जरुरी रहेको टिप्पणी गरेका छन् । हेर्नुस् भिडियोः भिडियो सौजन्यः राष्ट्रवादीमञ्च नेपाल ।...

नेपाली सेनाका पुरोहितको घोषणा : २०७३ सालमा राजतन्त्र फर्कने पक्का हो

नेपाली सेनाका पूर्व पुरोहित एवं ज्योतिष दिगम्बर तिमिल्सिाले नेपालमा २०७३ सालभित्रै राजतन्त्र फर्किने योग रहेको बताएका छन् । हेर्नुस् भिडियो अन्तर्वार्ताः भिडियो सौजन्यः न्यूज ट्वान्टीफोर ।...

यी हुन् गणेश थापालाई थप्पड हान्ने मधुसुदन, किन हाने ?

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष एवं राप्रपा नेपालका सांसद् गणेश थापालाई एक युवकले थप्पड हानेका छन् । सोमबार पशुपति आर्यघाटमा मलामी गएका थापालाई ललितपुरका ३३ वर्षीय मधुसुदन महतले झापड हानेको प्रहरीले जनाएको...

दिल्ली थर्काउँदै प्रधानमन्त्रीले भारतीय टिभीमा दिए कडा अन्तर्वार्ता

संविधानमा असन्तुष्टि जनाउँदै बारम्बार नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको भारतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कडा चेतावनी दिएका छन् । ओलीले दिल्ली थर्काउँदै भारतीय टेलिभिजनको अन्तरवार्ता कडा बोलेका हुन् । उनले पहाडबाट झरेर आफू पनि...

अर्चनाले माफी मागिन, पोर्न भिडियोबारे सनसनीपूर्ण बयान

आमालाई अगाडि राखेर अर्चना पनेरुले माफी मागेकी छिन् । उनले आफ्नो पोर्न भिडियो छिट्टै बजारमा आउने दाबी गरिन् । यसमा उनकी आमा सुनिताले पनि छोरीको पोर्न भिडियो दर्शकले हेर्न पाउने बताइन् । हेर्नुस् सनसनीपूर्ण...

किन भारत मात्र बोल्ने ? अब कस्मिरका बिषयमा काठमाडौंले बोल्नुपर्छ

नेपालको आन्तरिक मामिलामा किन भारत मात्र बोल्ने ? अब भारतको आन्तरिक मामिला र कस्मिरका बिषयमा काठमांडौले बोल्नुपर्छ । भरत दाहाल, राजनीतिक बिश्लेषक भिडियो सौजन्यः न्यूज ट्वान्टीफोर...

सीके राउतलाई सिधै ‘इन्काउन्टर’ गर्ने चेतावनी किन आयो ? (भिडियो)

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले’ स्वतन्त्र मधेस’को नारासहित देश विखण्डनको गतिविधि गरिरहेका पृथकतावादी सीके राउतलाई सिधै ‘इन्काउन्टर’ गर्नुपर्ने बताएपछि सामाजिक सञ्जालमा एकाएक बहस शुरु भएको छ । अधिकांशले उपराष्ट्रपति पुनका छोरा...

फिल्म हेर्दा आफूलाई थाम्नै सकेनन् कृषिमन्त्री, हलमै क्वा-क्वा रोए (भिडियो)

काठमाडौं, १२ चैत । कृषिमन्त्री हरिबोल गजुरेल फिल्म हेर्दा क्वा क्वा रोएका छन् । विहीबार वेलुका राजधानीको सिटी सेन्टर विग भुमिजमा विशेष प्रदर्शन भएको चलचित्र राहादानी हेरेपछि कृषिमन्त्री गजुरेल क्वाँ क्वाँ रोएका हुन् ।...

प्रधानमन्त्रीद्वय ओली र मोदीको संयुक्त पत्रकार सम्मेलन

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीको संयुक्त पत्रकार सम्मेलन  ...
1 71 72 73 74 75 80