शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

खेलकुद

हङकङमा नेपाली सेनाले जित्यो स्वर्ण पदक

काठमाडौं, २ मंसिर । हङकङमा आयोजित दौड प्रतियोगितामा नेपाली सेनाले स्वर्ण पदक हात पारेको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हङकङको साई कुङ्गदेखि ट्युन मुनसम्म शुक्रबार अक्सफाम इन्टरनेशनलले आयोजना गरेको १०० किलोमिटर ट्रेल...

पाँचौ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु

काठमाडौँ, १ मंसिर । ‘प्रधानसेनापति पाँचौ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०७४’ शुक्रबारबाट सुरु भएको छ । नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन भएको सो प्रतियोगिताको शुक्रबार प्रधानसेनापति राजेन्द्र क्षत्रीले जङ्गी...

एसीसी यु–१९ क्रिकेटः नेपाल अफगानिस्तानसँग पराजित, सेमिफाइनलबाटै बाहिरियो

काठमाडौँ, १ मंसिर । १९ वर्षमुनिको एशिया कप क्रिकेटको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित भएको छ । अफगानिस्तानसँग पराजित भएको नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । नेपालले दिएको १०४ रनको लक्ष्य अफगानिस्तानले ३ विकेट...

पोखरा राइनोजको आधिकारिक जर्सी र लोगो सार्वजनिक

काठमाडौँ, २९ कात्तिक । पोखरा राइनोजले बुधबार पत्रकारहरुमाझ आफ्नो आधिकरी लागो र जर्सी सार्वजनिक गरेको छ । जगदम्बा स्पोर्टस (जेफोर स्पोर्टस) प्रालिले आगामी एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको लागि पोखरा राइनोज क्रिकेट टोली ल्याएको...

६० वर्षपछि इटालीलाई झट्का, विश्वकमप फुटबल छनौटमा असफल

लण्डन, २९ कात्तिक । पूर्वविश्वविजेता इटाली ६० वर्षपछि पहिलो पटक विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन असफल भएको छ । इटाली सन् १९५८ यता पहिलो पटक विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन असफल भएको हो ।...

नेपाल र फिलिपिन्सको खेल बराबरी, गुरुङको सन्यास

काठमाडौँ, २८ कात्तिक । एएफसी एसियन कप छनोट चरणको आफ्नो पाँचौं खेलमा नेपालले फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा नेपालले सबैभन्दा बलियो...

नेपाल एशिया कपको सेमिफाइनलमा, भारत बाहिरियो

काठमाडौं, २८ कात्तिक । नेपाल एसीसी यू–१९ युथ एशिया कप क्रिकेट सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा आज बंगलादेशले भारतलाई ८ विकेटले हराएपछि २ खेल (भारत र मलेसियासँग)मा जित र एक...

एसीसी यु-१९ क्रिकेटः नेपालको दोस्रो जित, मलेसिया ८ विकेटले पराजित

काठमाडौं, २८ कात्तिक । एसीसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । वर्षाका कारण २४ ओभरमा घटाइएको खेलमा मलेसिया १५.३ ओभरमा ४५ रन बनाउँदै अल...

राइड टु सिन्धुलीगढीः साइकल यात्रीले पूरा गरे १५३ किलोमिटर यात्रा

काठमाडौँ, २६ कात्तिक । राइड टु सिन्धुलीगढीमा सहभागी १ सय ६२ जना साइकल यात्रीहरुले १५३ किलोमिटर यात्रा गरी सिन्धुली पुगेका छन् । प्रसिद्ध विश्व साइकल यात्री पुस्कर शाहको नेतृत्वमा रहेको सो टोली काठमाडौँबाट ऐतिहासिक...

यू–१९ क्रिकेटः नेपालले हरायो भारतलाई

काठमाडौं, २६ कात्तिक । मलेसियामा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले पराजित गरेको छ । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक सहित सर्वाधिक ८८ रनको मद्दतमा नेपालले भारतलाई १९ रनले हराउँदैं इतिहास...

कार्निभल गर्ल्समा ज्ञानोदय र इनोभेटिभको जित

काठमाडौं, २६ कात्तिक । आयोजक ज्ञानोदय र इनोभेटिभले २४ औं ज्ञान कार्निभलअन्तर्गत गर्ल्स बास्केटबलमा शनिबार जित हात पारेका छन् । ज्ञानोदयले लिटिल एन्जल्स (एलए) लाई ५६–१५ को फराकिलो अन्तरले पराजित ग-यो । विजेताकी रोनिका...

इटालीलाई ठूलो धक्का, विश्वकपको यात्रा कठिन

लन्डन, २५ कात्तिक । विश्वकप छनोटका लागि भएको प्ले–अफको पहिलो लेगमा स्वीडेनसँग १–० ले पराजित भएपछि इटालीको विश्वकपमा छनोट नहुने सम्भावना बढेको छ । घरेलु मैदानमा भएको खेलमा स्वीडेनले पहिलो हाफमा इटालीलाई गोलरहित बराबरीमा...
1 396 397 398 399 400 586