शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

खेलकुद

दि एक्सेलसियर कप अन्तर विद्यालय खेलकुद शुरु

काठमाडौं, ५ पुस । छैठौं दि एक्सेलसियर कप अन्तर बिद्यालय खेलकुद प्रतियोगिताको जुनियर ब्वाईज बास्केटबलमा आयोजक दि एक्सेलसियरले बिजयी शुरुवात गरेको छ । मंगलवार भएको उद्घाटन खेलमा एक्सेलसियरले होलीभिजनलाई २६–९ को स्कोरमा हरायो ।...

साफ महिला फुटबल: नेपाल भारतसँग पराजित

काठमाडौँ, ४ पुस । बंगलादेशमा जारी साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा आज भएको खेलमा नेपाल भारतसँग १०–०...

इपिएलः पोखरा राइनोजद्वारा चितवन टाइगर्स १० विकेटले पराजित

काठमाडौँ, ४ पुस । एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजले चितवन टाइगर्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय खेल मैदानमा मंगलबार भएको खेलमा पोखराले चितवनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल...

मोरक्कोमा नेपाली मार्सल आर्ट खेलाडीलाई दुई स्वर्ण

सल्लेरी (सोलुखुम्बु), ४ पुस वर्ल्ड मार्सल आर्ट पिस कप—२०१७ मा सहभागी भएको नेपाली टोलीले दुई स्वर्ण पदकसहित तीन रजत पदक प्राप्त गर्न सफल भएको छ । मार्सल सेल्फ डिफेन्स इन्टरनेशनल एशोसिएसन पोर्चुगलको आयोजनामा मोरक्कोमा...

इपिएल क्रिकेटः ललितपुर प्याट्रियट्स ७ विकेटले विजयी

काठमाडौँ, ३ पुस । राजधानीमा सोमबारदेखि शुरु भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर प्याट्रियट्सले ७ विकेटको जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर...

नेपाल आर्मी तेक्वान्दो च्याम्पियनसिपमा च्याम्पियन

काठमाडौं । नेपाल आर्मी आठौँ कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिपमा च्याम्पियन भएको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा आइतबार आर्मी महिला र पुरुष दुवैको सिनियरतर्फ च्याम्पियन भएको थियो । आर्मीले महिलातर्फ ४ स्वर्ण,...

पोखरा राइनोजमा ३ विदेशी खेलाडी अनुबन्धित, समूहबाट खेल्ने उत्कृष्ट प्रतिस्पर्धीको समेत चयन

पोखरा, २८ मंसिर । टीभीएस एभरेष्ट प्रिमियर लिगमा सहभागिताका लागि पोखरा राइनोज्ले आफ्नो तयारी जोडटोडका साथ गरिरहेको छ । नेपालको ईतिहासमै सबै भन्दा विशालक्रिकेट महोत्सवका रुपमाचर्चा गरिएको सो खेलकालागि समुहले ३ विदेशी खेलाडी समेत...

एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपाललाई

काठमाडौँ, २ पुस । एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले हात पारेको छ । थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले सिंगापुरलाई ७१ रनले पाखा लगाएको थियो ।...

सुक्दिकीलाई दोहोरो स्वर्ण, पदक विजेता सम्मानित

काठमाडौं, २ पुस । प्रथम इसिन कान क्योकुसिन कराते एसियन कप– २०१७ काता च्याम्पियनसिपमा पदक जित्न सफल तीन खेलाडी शनिबार नगदसहित सम्मानित भएका छन् । भारतको कोलकातामा भएको प्रतियोगितामा नेपाललाई १ स्वर्ण र २ कांस्य पदक...

भारतीय क्रिकेट खेलाडीहरूको पारिश्रमिक शतप्रतिशतले वृद्धि

नयाँदिल्ली, १ पुस । भारतीय क्रिकेट खेलाडीहरूले पाउने पारिश्रमिकमा शतप्रतिशत वृद्धि हुने भएको छ । यो नियम राष्ट्रिय स्तरका खेलाडीहरू देखि स्थानीय खेलाडीहरूमा पनि लागू हुने बताइएको छ । भारतको सर्वोच्च अदालतले भर्खरै मात्र...

यू–१६ क्रिकेट: नेपाल सेमिफाइनलमा, म्यानमार ३३७ रनले पराजित

काठमाडौँ, २८ मंसिर । एसिसी यू–१६ (सोह्र वर्षमुनि) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गरेको छ । थाइल्याण्डमा जारी उक्त प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको...

एभरेष्ट प्रिमियम लिग क्रिकेटका लागि टोली छनोट

काठमाडौं, २८ मंसिर । ललितपुर प्याट्रियट्स टिमले आगामी पुस ३ गतेदेखि काठमाडौँमा हुने एभरेष्ट प्रिमियम लिग क्रिकेट प्रतियोगिताका लागि आफ्नो टोलीको छनोट गरेको छ । टिमले बुधबार होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गरी टोलीको घोषणा...
1 398 399 400 401 402 591