शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

खेलकुद

पाल्पामा प्रदेशस्तरीय टि–२० क्रिकेट

पाल्पा, १७ असोज । दमकडा क्रिकेट क्लबको आयोजनामा प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिता पाल्पाको तानसेनस्थित दमकडामा शुरु भएको छ । सोमबारदेखि सञ्चालनमा आएको टि–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा करुवा ब्वायजलाई प्रोफेसनल क्रिकेट क्लबले ८ विकेटले...

भुटानमा भारतलाई हराउँदै च्याम्पियन बनेको नेपाली टोली ट्रफीसहित स्वदेश फर्कियो

काठमाडौं, १२ असोज । भुटानमा भारतलाई हराउँदै साफ यू– १८ च्याम्पियनसिप विजेता नेपाली टोली भर्खरै काठमाडौं आइपुगेको छ । भुटानबाट च्याम्पियन बनेर फर्किएको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीले विमानस्थलमा स्वागत गरेका...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरी सम्मानित, सन्नीभेल बन्यो बिजेता

– विजय थापा टेक्सस । टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित गरिएको छ । अमेरिकाको टेक्सस राज्यको ड्यालसमा बिगत छ बर्ष देखि संचालनमा रहेको छैठौ दशैं कप भकुण्डो प्रतियोगितामा चौधरीलाई सम्मान...

उपत्यकाव्यापी करातेमा थैब टिम च्याम्पियन

काठमाडौं, ९ असोज । थैब डोजोले प्रथम उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि जितेको छ । ८ स्वर्ण, ५ रजत र ३ कांस्यसाथ थैब समग्रमा टिम च्याम्पियन बन्यो । आयोजक नेपाल सितोरियो कराते संघ, शाखा डोजो...

मनमैजुकी रशिला र ढल्कोका सुमन उत्कृष्ट

काठमाडौं, ८ असोेज । मनमैजु तेक्वान्दो डोजाङकी रशिला तामाङ र आयोजक ढल्को तेक्वान्दो डोजाङका सुमन उप्रेती प्रथम उपत्यकाव्यापी आमन्त्रण तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । शनिबार ढल्कोमा भएको प्रतियोगितामा रशिलाले महिला ४६...

अन्तर्राष्ट्रिय कबड्डीमा नेपाल र भारत फाइनलमा प्रवेश

काठमाडौं, ७ असोज । नेपाल र भारत अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । ३ राष्ट्र सहभागी प्रतियोगिताको राउन्ड रोविन लिगमा नेपाल उपविजेता र भारत विजेता बन्दै फाइनलमा पुगेका हुन्...

नेपाल-युके तेक्वान्दो टोलीलाई २१ पदक

लण्डन, ६ असोज । इङल्यान्डको म्यान्चेस्टर सिटीमा सम्पन्न ब्रिटिस नेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाल युके तेक्वान्दो टोलीले २१ पदक जितेको छ । सगरमाथा तेक्वान्दो डोजाङ (एसटीकेडीडी) र जेन मार्सल आर्ट एकेडेमी (जेडएमएए) का खेलाडी मिलाएर...

‘झक्कले बोका’ जित्न घोराहीको धर्नामा फुटबल प्रतियोगिता

घोराही, ५ असोज । दाङको घोराही उपमहानगरपालिका – ५ धर्नामा ‘झक्कले बोको’ जित्नका लागि स्थानीय युवाहरूले फुटबलमा प्रतिस्पर्धा गरेका छन् । महेन्द्र माविको ग्राउण्डमा बिहीबार बिहान ‘बोका’ कप फुटबल प्रतियोगिता २०१७ भएको हो ।...

राष्ट्रिय कराते प्रतियोगिता अर्को महिना

काठमाडौं, ५ असोज । नेपाल कराते महासंघको आयोजनामा राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय कराते प्रतियोगिता २०७४ कार्तिक २३ देखि २५ गते सम्म काठमाण्डौमा आयोजना हुने भएको छ । २०१८ मा हुने १८ औं एशियाली खेलकुद, सन्...

साफ च्याम्पियनसीपः नेपाल पहिलो खेलमै भुटानसँग पराजित

काठमाडौं, ४ असोज । साफ युथ–१८ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा भुटानले नेपाललाई हराएको यो पहिलोपटक हो । बुधबार घरेलु मैदान थिम्पुमा भुटानले नेपाललाई १–० ले पराजित गर्दै...

‘नेपाली खेलाडीको स्तर राम्रो छ’

काठमाडौं, ३ असोज । अल जापान जुडो फेडेरेसनका विशेष सल्लाहकार ओगावा गोतारोले नेपाली जुडो खेलाडीको स्तर आफूहरुले सोचे भन्दा राम्रो भएको बताएका छन् । ‘नेपाली खेलाडीहरुको स्तर हामीले सोचे भन्दा राम्रो रहेछ । खेलाडीले...

आइओएफटीसीद्वारा पूर्ण गुरुङलाई आर्थिक सहयोग

काठमाडौं, ३ असोज । अमेरिकाको पोर्टल्यान्डमा रहेको इन्टरनेशनल ओपन फ्रेन्ड्शिप तेक्वान्दो च्याम्पियनशीप (आइओएफटीसी) ले दुवै मुगौला फेल भएका गायक तथा संगीतकार पूर्ण गुरुङलाई मुगौला ट्रान्सफर गर्न आर्थिक सहयोग प्रदान गरेको छ । आइओएफटीसीका प्रतियोगिता...
1 394 395 396 397 398 580