शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

खेलकुद

कञ्चनपुर फुटबल संघको अध्यक्षमा चन्द

काठमाडौं, १० पुस । कञ्चनपुर जिल्ला फुटबल संघको अध्यक्षमा गणेशबहादुर चन्द निर्वाचित हुनुभएको छ । संघको उपाध्यक्षत्रयमा दिनेशकुमार श्रेष्ठ, जीतबहादुर तामाङ र गजेन्द्र पाण्डेय, महासचिवमा रमेश चन्द र कोषाध्यक्षमा महेशप्रशाद जोशी निर्वाचित हुनुभएको छ...

सीसीआरसीले फुटबलमा जित हात पार्‍यो

काठमाडौं, १० पुस । सीसीआरसीले प्रथम मल्पी कप अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा आइतबार जित हात पारेको छ । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा भएको खेलमा सीसीआरसीले ओरियन्टलाई १–० गोलले पराजित ग-यो...

संरक्षक र मायांका च्याम्पियन

काठमाडौं, ९ पुस । संरक्षकभूषण वज्राचार्य र मायांका राणाले १५ औं जयकर स्मृति राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । यु–१८ सिंगल्सको ब्वाइजमा संरक्षक र गल्र्समा मायांका च्याम्पियन बनेका हुन् । सातदोबाटोस्थित...

घरेलु मैदानमा रियल म्याड्रिड बार्सिलोनासँग ३-० ले पराजित

काठमाडौँ, ८ पुस । स्पानिस ला लिगा अन्तर्गतको एल क्लासिकोमा क्रिश्टियानो रोनाल्डोको टिम रियल मड्रिड पराजित भएको छ । आफ्नै घरेलु मैदानमा रियल बार्सिलोनासँग ३-० ले पराजित भएको हो । रियलको मैदान सान्टियागो वर्नावेउमा...

प्रथम जिल्लास्तरीय तेकवान्दोमा ‘अरुणखोला’ १२ स्वर्णसहित पहिलो

गैंडाकोट, ८ पुस । राष्ट्रिय तेकवान्दो संघ जिल्ला कार्य समिति नवलपुरद्वारा गैंडाकोटमा आयोजना गरिएको प्रथम जिल्लास्तरीय तेकवान्दो प्रतियोगितामा ‘अरुणखोला तेकवान्दो डोजाङ’ पहिलो भएको छ । कुल १२ वटा स्वर्णपदकसहित अरुणखोला तेकवान्दो डोजाङ पहिलो भएको...

प्रदेश ६ का भावी मुख्यमन्त्रीलाई खेलाडीले दिए बधाई, खेलकुदलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता

काठमाडौं, ८ पुस । प्रदेश नम्बर ६ का भावी मुख्यमन्त्रीका रुपमा हेरिएका प्रदेश सांसद नरेश भण्डारीले खेलकुदको विकास आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । शनिबार राजधानीमा आयोजित मैत्रीपूर्ण फुट्सल खेलको उद्घाटन गर्दै सांसद भण्डारीले...

जुम्ल्याहा राणा दिदी–बहिनीलाई डबल्स उपाधि

काठमाडौं, ८ पुस । जुम्ल्याहा दिदी–बहिनी मायांका र माहिका राणाले १५ औं जयकर स्मृति राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको यु–१८ गल्र्स डबल्स उपाधि शुक्रबार जितेका छन् । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको फाइनलमा उक्त जोडीले अभिलाषा...

नवलपरासीमा जिल्ला स्तरीय तेकवान्दो सुरु

गैंडाकोट, ७ पुस । राष्ट्रिय तेकवान्दो संघ जिल्ला शाखा नवलपुरले पहिलो पटक आयोजना गरेको जिल्ला स्तरीय खुला तेकवान्दो च्याम्पियनशीपमा विभिन्न ३१ वटा डोजाङहरु सहभागी भएका छन् । नवलपुरको गैंडाकोटमा आयोजना गरिएको प्रतियोगितामा नवलपुर क्षेत्रका...

फिफा बरियतामा नेपाल एक स्थान तल झ-यो

काठमाडौँ, ७ पुस । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना फिफाले जारी गरेको बरियतामा छ स्थान माथि...

दि एक्सेलसियर कप अन्तर विद्यालय खेलकुद शुरु

काठमाडौं, ५ पुस । छैठौं दि एक्सेलसियर कप अन्तर बिद्यालय खेलकुद प्रतियोगिताको जुनियर ब्वाईज बास्केटबलमा आयोजक दि एक्सेलसियरले बिजयी शुरुवात गरेको छ । मंगलवार भएको उद्घाटन खेलमा एक्सेलसियरले होलीभिजनलाई २६–९ को स्कोरमा हरायो ।...

साफ महिला फुटबल: नेपाल भारतसँग पराजित

काठमाडौँ, ४ पुस । बंगलादेशमा जारी साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा आज भएको खेलमा नेपाल भारतसँग १०–०...

इपिएलः पोखरा राइनोजद्वारा चितवन टाइगर्स १० विकेटले पराजित

काठमाडौँ, ४ पुस । एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजले चितवन टाइगर्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय खेल मैदानमा मंगलबार भएको खेलमा पोखराले चितवनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल...
1 392 393 394 395 396 586