शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

खेलकुद

एमाले युवा र खेलाडीहरुको पक्षमा काम गर्ने पार्टीः पुर्वमन्त्री पौडेल

बारा, १० मंसिर । पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले युवा र खेलाडीहरुको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै भएको बताएका छन् । बाराको सिमरामा आइतबार नेपाल खेलकुद महासंघले आयोजना गरेको जितपुर सिमरा...

टि–ट्वान्टी विश्वकप क्रिकेटः नेपाली चेलीले चीनलाई ५० रनले हराए

काठमाडौँ, १० मंसिर । आइसीसी महिला टी–ट्वान्टी विश्वकप एशिया क्षेत्रको छनोटको अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले हराएको छ । नेपालले जित हासिल गरेपनि शीर्ष दुईमा स्थान बनाउन नसक्दा नेपाल विश्वकपको ग्लोबल छनौटका लागि...

मेसीले चौथो पटक जिते योरोपियन गोल्डेन बुट अवार्ड

लण्डन, ९ मंसिर । बार्सिलोनाका लियोनल मेसीले चौथो पटक युरोपियन गोल्डेन बुट अवार्ड जितेका छन् । सन् २०१६–१७ को सिजन सपानिस ला लिगामा सर्वाधिक ३७ गोल गरेका मेसीले गोल्डेन बुट पाएका हुन् । जुन...

महिला क्रिकेटमा नेपालको पहिलो जित, मलेसिया ३३ रनले पराजित

काठमाडौं, ८ मंसिर । आइसीसी टी–२० विश्वकपको एशियाली छनोटमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ । पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८ रन...

फिफा वरियतामा नेपाल छ स्थान माथि उक्लियो

काठमाडौँ, ७ मंसिर । विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको नयाँ फिफा बरियतामा नेपाल छ स्थानमाथि उक्लिएको छ । नयाँ बरियताअनुसार नेपालले छ स्थान सुधार गर्दै १७० औँ स्थानमा पुगेको हो । दक्षिण...

आर्मीलाई हराउँदै सशस्त्रले जित्यो प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधी

काठमाडौँ, ७ मंसिर । ‘प्रधानसेनापति पाँचौ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०७४’ को उपाधी सशस्त्र प्रहरी महिला फुटवल टिम जितेको छ । त्रिभुवन आर्मी क्लब महिला फुटबल टिम र सशस्त्र प्रहरी महिला फुटवल टिम बीच भएको...

नेपाल युएईसँग पाँच रनले पराजित, छनोट हुने सम्भावना न्युन

काठमाडौँ, ७ मंसिर । थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा भएको खेलमा नेपाल...

रोनाल्डो एकै क्यालेन्डरमा धेरै गोल गर्ने खेलाडी

लण्डन, ६ मंसिर । रियल मड्रिडबाट खेल्ने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले युरोपियन च्याम्पियन्स लिगमा एकै क्यालेन्डर इअरमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । रोनाल्डोले मंगलबार राति एपोएल निकोसिया विरुद्ध समूह चरणको खेलमा २ गोल...

टेनिस खेलाडी याना नोभोत्नाको निधन

लण्डन, ५ मंसिर । स्टेफी ग्राफसँग १९९३ को विम्बलडनको एकल फाइनलमा हारेपछि कोर्टमै रोएर चर्चामा आएकी चेक टेनिस खेलाडी याना नोभोत्नाको सोमबार निधन भएको छ। ४९ वर्षीया नोभोत्ना लामो समय क्यान्सरसँग जुधिरहेकी थिइन् । १९९७...

काठमाडौं ५ को चुनावी माहोलः खेलाडीको समर्थन एमाले महासचिव पोखरेललाई

काठमाडौं, ४ मंसिर । राष्ट्रिय खेलाडीहरुले नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेललाई आसन्न निर्वाचनमा विजयका निम्ती शुभकामना दिएका छन् । वाम गठवन्धनका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं. ५ वाट प्रतिनिधीसभा सदस्य तर्फका उम्मेदवार रहनुभएका महासचिव...

अन्तर्राष्ट्रिय भारत्तोलन प्रतिस्पर्धामा सहभागी हुन रुप कार्की एटलान्टा पुगे

– विजय थापा अमेरिका । नेपालको रुपन्देही स्थायी घर भई हाल अमेरिकामा बस्दै आएका नेपाली मूलका एक मात्र भारत्तोलक रुप कार्की अन्तर्राष्ट्रिय भारत्तोलन प्रतिस्पर्धामा भाग लिन एटलान्टा पुगेका छन् । अमेरिकाको एटलान्टा विमानस्थल अवतरण...

हङकङमा नेपाली सेनाले जित्यो स्वर्ण पदक

काठमाडौं, २ मंसिर । हङकङमा आयोजित दौड प्रतियोगितामा नेपाली सेनाले स्वर्ण पदक हात पारेको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हङकङको साई कुङ्गदेखि ट्युन मुनसम्म शुक्रबार अक्सफाम इन्टरनेशनलले आयोजना गरेको १०० किलोमिटर ट्रेल...
1 391 392 393 394 395 582