बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

खेलकुद

राष्ट्रिय कबड्डी प्रतियोगिता बर्दियामा सुरु हुँदै, सम्पूर्ण तयारी पुरा

बर्दिया, २३ पुस । राष्ट्रिय खेलकुद परिषद च्याम्पियनशीप कबड्डी प्रतियोगिता बर्दियामा सुरु हुने भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा आगामी पुस २४ गतेदेखि २७ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनशीप कबड्डी प्रतियोगिता बर्दियामा...

लिभरपुलसँग १४२ मिलियन पाउण्डको सम्झौता भएसँगै कोउन्टिन्हो बार्सिलोना जाने

काठमाडौँ, २३ पुस । बार्सिलोना लिभरपुलका मिडफिल्डर फिलिप कोउन्टिन्होलाई आफ्नो टिममा लिनको लागि लिभरपुलसँग १४२ मिलियन पाउण्डसम्मको सम्झौता गर्न तयार भएको छ । कोउन्टिन्हो लेभान्टेसँग हुने आगामी खेलमा बार्सिलोनाबाट खेल्ने अपेक्षा गरिएको छ ।...

आर्सनलका प्रशिक्षक वेङ्गरमाथि तीन खेलमा टचलाईन प्रतिबन्ध

काठमाडौँ, २२ पुस । रेफ्रिलाई दुर्व्यवहार गरेपछि इंग्लिस क्लब आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरमाथि तीन खेलमा टचलाईन प्रतिबन्ध लागेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गत आइतबार राति भएको वेष्ट ब्रोसँगको खेलपछि रेफ्रीको चेन्जिङ...

राष्ट्रिय महिला तथा पुरुष भलिबल फागुनमा

काठमाडौँ, २१ पुस । नेपाल भलिबल संघको आयोजनामा चौथो राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ । आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उक्त च्याम्पियनसिप आगामी फागुन १३ गतेदेखि १९...

कञ्चनपुरमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

भीमदत्तनगर, २१ पुस । कञ्चनपुरको भीमदत्तनगरमा आगामी माघ २ गतेदेखि ६ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् ३९औँ राष्ट्रिय पुरुष तथा महिला ब्याडमिन्टन च्याम्पियनसिप हुने भएको छ । कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष लक्ष्मीदत्त पाण्डेयका अनुसार...

बराबरीमा रोकियो टोटनहाम

काठमाडौँ, २१ पुस । खेलको अन्तिम तिर सन हेउङ मिनले गोल गरेकोसँगै टोटनहाम हट्सपरले वेष्ट हाम युनाइटेडसँग बराबरी खेलेको छ । मिनले ८४ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा रोकेका हुन् । पहिलो हाफ...

पदक विजेता सम्मानित, अनिता र जंगलाइ स्वर्ण

काठमाडौं, २१ पुस । जापानको सुजोवकामा भएको तेश्रो सिजुओका अन्तर्राष्ट्रिय फ्रेन्डसिप सिन क्योकुसिन कराते खुला प्रतियोगिताका पदक विजेता खेलाडीलाई नेपाल सिन क्योकुसिन कराते संघले बिहीबार सम्मान गरेको छ । गत अक्टोबर २७ देखि २८ तारिखमा...

आइसीसी विश्व लिग क्रिकेटका लागि खेलाडी छनोट

काठमाडौँ, २० पुस । नामिबियामा हुने आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि प्रारम्भिक चरणमा २१ सदस्यीय खेलाडी टोलीको छनोट गरिएको छ । फेब्रुअरी ६ देखि १६ तारिखसम्म हुने उक्त प्रतियोगिताका लागि आइसीसी प्रतिनिधि...

हेक्टर बेलेरिनले अतिरिक्त समयमा गरेको गोलले बचायो आर्सनललाई

काठमाडौँ, २० पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा अतिरिक्त समयमा हेक्टर बेलेरिनले गोल गरेपछि आर्सनलले चेल्सीसँगको हार टारेको छ । बुधबार राति भएको खेलमा आर्सनल चेल्सीसँग २–२ को बराबरीमा राकिएको हो । यता चेल्सीले...

त्रिवेणी कपको उपाधि वेंसीशहरलाई

वेंसीशहर, लमजुङ, १९ पुस । जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कप फुटवल प्रतियोगिताको उपाधि वेंसीशहर युथ सोसाइटीले जितेको छ । आज भएको फाइनल खेलमा आयोजक त्रिवेणी युवा क्लबलाई ट्राइब्रेकरमा हराउँदै वेंसीशहर युथ सोसाइटीले...

पर्यटकीय स्थलको प्रवर्द्धन गर्न शिवगढीमा फुटबल खेल हुदै

– माधव बेल्वासे कपिलवस्तु १९ पुस । कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीमा पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने उद्देश्यका साथ १७ औँ फुटबल प्रतियोगीता बिहिबारबाट सुरु हुने भएको छ । सुर्यमुखी युवा क्लव शिवगढीको आयोजनामा हुने...

खेल सुरु भएको ३८ सेकेण्डमै गोल, फेरी जितको लयमा फर्कियो म्यानचेस्टर सिटी

काठमाडौँ, १९ पुस । इंलिस प्रिमियर लिग फुटबलको मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले घरेलु मैदानमा वाट्फोर्डलाई ३–१ ले हराएको छ । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले १५ अंकको अग्रता कायम गरेको छ ।...
1 390 391 392 393 394 586