शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

खेलकुद

चेल्सी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा

काठमाडौँ, २० मंसिर । स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग १-१ को बराबरी खेलेको इङलिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । एथ्लेटिको मड्रिड भने समूह चरणबाटै बाहिरिएको छ...

भ्यालेन्सिया १–० ले पराजित, रोकियो अपराजित यात्रा

लण्डन, १८ मंसिर । गेटाफेले ला लिगामा दोस्रो स्थानको भ्यालेन्सियालाई १–० ले पराजित गरेको छ । भ्यालेन्सियाको यस सिजन अपराजित यात्रा समेत टुङ्गिएको छ । यसले शीर्ष स्थानको बार्सिलोनालाई भने फाइदा पुगेको छ ।...

म्यानचेष्टरसँग आर्सनल ३-१ ले पराजित

लण्डन, १७ मंसिर । पउल पोग्वाले रातो कार्ड पाएपनि जेस लिनगार्डले दुई गोल गरेको खेलमा म्यानचेष्टर युनाइटेडले आर्सनललाई ३-१ ले पराजित गरेको छ । लिग अन्तर्गत आर्सनलको घरेलु मैदानमा एन्टोनियो भ्यालेन्सिया र जेस लिनगार्डले...

क्रिकेटर महेश क्षेत्रीलाई ‘नेपालगन्ज स्पोर्टस् अनर’

काठमाडौं, १६ मंसिर । क्रिकेटर महेश क्षेत्रीलाई ‘नेपालगन्ज स्पोर्टस् अनर’बाट सम्मानित भएका छन् । काठमाडौंमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी क्रियटिभ ह्याण्ड्स ग्रुपले राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी क्षेत्रीलाई सम्मानसहित स्कुटर प्रदान ग-यो ।...

विश्वकप फुटबलको ड्र सार्वजनिक

क्रेमलिन, १६ मंसिर । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक भएको छ । रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भब्य समारोहकाबीच ड्र सार्वजनिक भएको हो । विश्वकप खेल्ने ३२ टोलीलाई ८ समूहमा...

रियल मुर्सियाविरुद्ध बार्सिलोनाको सानदार जित

काठमाडौँ, १४ मंसिर । कोपा डेल रे फुटबलको गएराति भएको अन्तिम ३२ अन्तर्गतको खेलमा बार्सिलोनाले रियल मुर्सियाविरुद्ध सानदार जित निकालेको छ । बार्सिलोनाले मुर्सियालाई दोस्रो लेगमा ५-० गोल अन्तरले हराएर समग्रमा ८-० को जितसहित...

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौँ, १३ मंसिर । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ । महासंघले आज सार्वजनिक गरेको खेल तालिकानुसार...

रियल मेड्रिड अन्तिम १६ मा प्रवेश

लन्डन, १३ मंसिर । रियल मड्रिड स्पानिस कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको छ । अवे मैदानमा पहिलो लेग २–० ले जितेको रियलले घरेलु मैदानमा बराबरी खेलेपनि समग्रमा ४–२ को जित...

अष्ट्रेलियासँग इंग्ल्याण्ड १० विकेटले पराजित

लण्डन, ११ मंसिर । अष्ट्रेलिया र इंग्ल्याण्डबीच जारी एसेज सिरिजको पहिलो टेस्टमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । १ सय ७० रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाका ओपनरद्धय डेविड वार्नर र सी...

एमाले युवा र खेलाडीहरुको पक्षमा काम गर्ने पार्टीः पुर्वमन्त्री पौडेल

बारा, १० मंसिर । पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले युवा र खेलाडीहरुको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै भएको बताएका छन् । बाराको सिमरामा आइतबार नेपाल खेलकुद महासंघले आयोजना गरेको जितपुर सिमरा...

टि–ट्वान्टी विश्वकप क्रिकेटः नेपाली चेलीले चीनलाई ५० रनले हराए

काठमाडौँ, १० मंसिर । आइसीसी महिला टी–ट्वान्टी विश्वकप एशिया क्षेत्रको छनोटको अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले हराएको छ । नेपालले जित हासिल गरेपनि शीर्ष दुईमा स्थान बनाउन नसक्दा नेपाल विश्वकपको ग्लोबल छनौटका लागि...

मेसीले चौथो पटक जिते योरोपियन गोल्डेन बुट अवार्ड

लण्डन, ९ मंसिर । बार्सिलोनाका लियोनल मेसीले चौथो पटक युरोपियन गोल्डेन बुट अवार्ड जितेका छन् । सन् २०१६–१७ को सिजन सपानिस ला लिगामा सर्वाधिक ३७ गोल गरेका मेसीले गोल्डेन बुट पाएका हुन् । जुन...
1 388 389 390 391 392 580